कपिलवस्तु । कपिलवस्तु प्रहरीले लागु औषध चरेससहित कृष्णनगर नाका नजिकबाट दुई महिलालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरीक्षक लक्ष्मण ओलीको कमान्डमा खटिएको प्रहरी टोलीले ४ किलो
नवलपरासी । नवलपरासीको सुस्ता गाउँपालिकामा दुई जनाको हत्या भएको छ । हत्या हुनेमा हजुरबुबा र नाती छन् । गएराति अन्दाजी १ – २ बजेको समयमा उनीहरुको हत्या भएको हुन सक्ने
काठमाडौं । सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले वर्तमान सत्ता गठबन्धनबाट जनताका दुःख पार लाग्नेकुरा सोच्न नसकिने बताउनुभएको छ । सोमवार नेकपा (एकीकृत समाजवादी) मेधश
काठमाडौं । प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले जनयुद्धको जगमा स्थापित अधिकार र उपलब्धि राष्ट्रको साझा सम्पत्ति भएको बताउनुभएको छ । जनयुद्धको २९औँ वार्षिकोत्सवका अवसरमा आज शुभकामना दिदै प्रधानमन्त्री
काठमाडौं । सरकारमा रहेको माओवादी केन्द्रको विधान अधिवेशन आजदेखि काठमाडौंमा हुँदैछ । कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा बिहान ११ बजे सुरु हुने अधिवेशन तीन दिनसम्म चल्नेछ । अधिवेशनमा देशभरका १२ सयभन्दा
काठमाडौं । इंग्लीश प्रिमियर लिग फुटबलमा चेल्सीले क्रिष्टल प्यालेसलाई ३–१ ले हराएको छ । प्यालेसको मैदानमा सोमबार भएको खेलमा घरेलु टोलीका जेफर्सन लेर्माले पहिलो गोल गरे । तर चेल्सीका कोनोर
एजेन्सी । इजरायलले पश्चिमा राष्ट्रहरुको चेतावनीलाई बेवास्ता गर्दै गाजाको रफाह शहरस्थित शरणार्थी शिविरमा हवाई आक्रमण गर्दा ७० जनाको मृत्यु भएको छ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको आदेश बमोजिम इजरायली डिफेन्स
काठमाडौं । माओवादी केन्द्रले आज जनयुद्ध दिवस मनाउँदैछ । २०५१ साल फागुन १ गते सशस्त्र विद्रोह सुरु भएको दिनलाई माओवादीले जनयुद्ध दिवसको रुपमा मनाउने गरेको हो । अघिल्लो वर्ष जनयुद्ध
काठमाडौं । कोशी प्रदेश सरकार मन्त्रिपरिषद्ले वराहपोखरी गाउँपालिकाको नाम परिर्वतन गर्ने संघ सरकारलाई सिफारिस गर्ने निर्णय गरेको छ । सोमबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको
काठमाडौं । विज्ञापन बोर्डले कोकिला मिडिया नामको विज्ञापन एजेन्सीलाई १० हजार रुपैयाँ जरिवाना र विज्ञापन कारोबार रोक्का गरेको छ । कोकिला मिडियाले तोकिए भन्दा बढी शुल्क लिएको ठहर गर्दै विज्ञापन