Logo २४ कार्तिक २०८३, मंगलबार | Tue, Nov 10, 2026


काँग्रेसको महासमिति बैठक आज समापन हुँदै

काठमाडौं । नेपाली काँग्रेसको महासमिति बैठक आज समापन हुँदैछ । ललितपुरको गोदावरीमा जारी महासमितिको बैठक छलफलबाट आएका सुझाव प्रस्तुतिपछि समापन हुन लागेको हो । बुधबार पाँच वटा प्रतिवेदनमा समूहगत रूपमा

अन्तिम खेल बेस्ट खेल्छौं : कप्तान रोहित

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले नेदरल्याण्डविरुद्धको खेलमा राम्रो खेलेर नतिजा हात पार्ने बताएका छन् । बुधबार नामिबियासँगको २ विकेटको हारपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दे कप्तान रोहितले यस्तो

निर्वाचनपूर्वको गठबन्धनको पक्ष र विपक्षमा बाझिँयो कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसको महासमिति सदस्यहरुको आम निर्वाचन अघि गठबन्धन गर्ने कि नगर्ने भन्ने विषयमा मत बाझिएको छ । नेपाली कांग्रेसको जारी महासमिति बैठकमा बोल्दै महासमिति सदस्यहरुले आम निर्वाचनपूर्व गठबन्धनको

कांग्रेस महासमिति बैठक : पाँच वटा प्रतिवेदनमाथि समूहगत छलफल, बिहीबार २ बजेपछि समापन समारोह

काठमाडौं । नेपाली कांग्रेसको महासमिति बैठकको तेस्रो दिन नेताहरुले राखेका पाँच वटा प्रतिवेदनमाथि समूहगत छलफल भएको छ । बुधबार नेपाली कांग्रेसको सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुख मिनबहादुर विश्वकर्माले पत्रकार

अमेरिकाको नृत्य मण्डलामा पहिलो पटक चुडाकर्म

काठमाडौं । अमेरिकाको नृत्य मण्डला महाविहारमा पहिलो पटक बज्रयान बौद्ध परम्परा अनुसार बालकहरुको बरे छुयगु अर्थात चुडाकर्म संस्कार गरिएको छ । पोर्तल्याण्डमा रहेको सो महाविहारका प्रमुख गुरु प्रज्वल रत्न वज्राचार्यले

एमाले केन्द्रिय कमिटीमा नेताहरु भन्छन् – ‘पार्टीको संसदीय भुमिका कमजोर भयो’

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका केन्द्रिय किमिटी सदस्यहरुले पार्टीको संसदीय भुमिका कमजोर भएको आवाज उठाएका छन् । बुधबार च्यासलमा केन्द्रिय कमिटी सदस्यहरुले संसदीय क्षेत्रको काम कमजोर भएकाले संसदीय

गणतन्त्र, संघीयता र धर्मनिरपेक्षता मुलुकका लागि अभिशाप : अध्यक्ष लिङ्देन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले गणतन्त्र, संघीयता र धर्मनिरपेक्षता मुलुकलागि अभिशाप भइसकेको बताउनुभएको छ । मुलुकलाई गम्भिर दुर्घटनाबाट जोगाउन काँग्रेस, एमाले र माओवादी केन्द्रले गणतन्त्र, संघीयता

श्रीमती, छोरी र नातिनीको हत्या गरि राजुले गरे आत्महत्या

दिपक श्रेष्ठ र गृष्मा राजभण्डारी काठमाडौं । काठमाडौंको सीतापाइलामा बस्दै आएका सोलुखुम्बुका एक व्यक्तिले परिवारका तीन सदस्यको हत्या गरी आफूले आत्महत्या गरेका छन् । श्रीमती, छोरी र नातिनीको हत्या गरी

नवलपरासीमा १ लाखबढी बालबालिकालाई दादुरा-रुवेलाविरुद्धको खोप लगाइँर्दै

परासी । नवलपरासीमा १ लाखबढी बालबालिकालाई दादुरा-रुवेलाविरुद्धको खोप लगाइँदैं छ । जिल्लाका सात पालिकामध्ये पहिलो चरणमा नगरपालिका र दोस्रो चरणमा गाउँपालिकामा खोप अभियान सञ्चालन गरिने छ । जसअनुसार फागुन १३

सुन्तलाको उत्पादन घट्दा आम्दानी घट्यो

ओखलढुंगा । ओखलढुंगामा यसवर्ष सुन्तलाको उत्पादन घटेको छ । असिना पानीले सुन्तलाको उत्पादन घटेको कृषि ज्ञान केन्द्र ओखलढुंगाले जनाएको छ । ज्ञान केन्द्रको तथ्यांक अनुसार जिल्लामा यसवर्ष ६ सय ६३