Logo २४ कार्तिक २०८३, मंगलबार | Tue, Nov 10, 2026


अमेरिका पुगेका ८ जना नेपाली स्वदेश फिर्ता

काठमाडौं । अवैध बाटो प्रयोग गर्दै अमेरिका पुगेका ८ जना नेपालीलाई अमेरिकाले नेपाल फिर्ता पठाएको छ । अमेरिकाले उनीहरुलाई चार्टर उडानबाट काठमाडौं फिर्ता पठाएको नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोका

महावीर पुनजस्ता व्यक्तित्वहरु राष्ट्रिय सभामा हुनुपर्छ : सांसद देवकोटा

काठमाडौं । राष्ट्रिय सभाका सांसद खिमलाल देवकोटाले राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुन जस्ता व्यक्तित्वहरु राष्ट्रिय सभामा हुनुपर्ने बताउनुभएको छ । शुक्रबार राष्ट्रिय सभा बैठकमा बोल्दै सांसद देवकोटाले पुन जस्ता

माओवादी सांसदको प्रश्न – प्रतिपक्ष दलहरुको धर्म सरकारको विरोध गर्नु मात्रै हो ?

काठमाडौं । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) का सांसद जगतबहादुर पार्कीले प्रतिपक्ष दलहरुको धर्म सरकारको विरोध मात्रै गर्नु हो र ? भनि प्रश्न गर्नुभएको छ । शुक्रबार राष्ट्रिय सभा बैठकमा

गृहमन्त्री श्रेष्ठ र यातायातमन्त्री ज्वालाले तत्काल राजीनामा दिनुपर्छ : सांसद दाहाल

काठमाडौं । राष्ट्रिय सभामा नेकपा एमालेकी सांसद तुलसाकुमारी दाहालले उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको राजीनामा माग गर्नुभएको छ । शुक्रबार राष्ट्रिय सभा बैठकमा

सांसद गोठाला होइनन्, समितिको बैठक क्यालेण्डरअनुसार बस्नुपर्छ : सुनिल शर्मा

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका सांसद डा. सुनिल शर्माले समितिको बैठक क्यालेण्डरअनुसार चलाउन माग गर्नुभएको छ । शुक्रबार सिंहदरबारमा बसेको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै सांसद

टिआरसी विधेयक पीडितमैत्री बनाएर मात्रै पारित गर्नुपर्छ : सचेतक बर्तौला

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सचेतक महेशकुमार बर्तौलाले संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकलाई छिटो टुंग्याउनुपर्ने बताउनुभएको छ । शुक्रबार सिंहदरबारमा बसेको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै

प्रतिनिधि सभा बैठक यसरी भयो अवरुद्ध

काठमाडौं । प्रमुख प्रतिपक्ष दल लगायतका प्रतिपक्ष दलहरुका कारण प्रतिनिधि सभा बैठक अवरुद्ध भयो । शुक्रवारको प्रतिनिधि सभा बैठकमा आकस्मिक समयमा सांसदहरुले आ–आफ्नो कुरा राख्दै गर्दा आपत्ति जनाउँदै प्रतिपक्ष दलहरुले

विपक्षी सांसदहरुबाट संसद अवरुद्ध

काठमाडौं । विपक्षी सांसदहरुले प्रतिनिधि सभाको बैठक अवरुद्ध गरेका छन् । नेकपा एमाले र राप्रपाका सांसदहरुले संसद अवरुद्ध गरेका हुन् । विपक्षी सांसदको अवरोधपछि संसद बैठक १५ मिनेटका लागि स्थगित

मध्य गाजापट्टीमा इजरायली आक्रमणबाट ४० जनाको मृत्यु

एजेन्सी । मध्य गाजापट्टीमा इजरायली हवाई आक्रमणमा कम्तीमा ४० प्यालेस्टाइनीको मृत्यु भएको छ । साथै सयभन्दा बढी घाइते भएका छन् । प्यालेस्टाइनी सुरक्षा स्रोतहरूका अनुसार इजरायली विमानहरूले देइर अल–बालाह शहरका

एमाले कैलाली अधिवेशन, छ दिनपछि मतदान सुरु

कैलाली । नेकपा एमाले कैलालीको नेतृत्व चयनका लागि आज मतदान सुरु भएको छ । गत आइतबार एमाले अध्यक्ष केपी शर्मा ओलीले कैलाली जिल्लाको नवौँ जिल्ला अधिवेशनको उद्घाटन गर्नुभएको थियो ।