काठमाडौं । अभिनेत्री रेखा थापाले छोरीलाई जन्म दिएकी छन् । अमेरिकाको कोलोराडोको एक अस्पतालमा उनले छोरीलाई जन्म दिएकी हुन् । सामाजिक सञ्जालमा तस्बिर सार्वजनिक गर्दै अभिनेत्री थापाले यसबारे जानकारी दिएकी
काठमाडौं । नेपाली कांग्रेसका सांसद शंकर भण्डारीले कांग्रेस सनातन हिन्दु राष्ट्रको पक्षमा नआए पार्टीलाई क्षति हुने बताउनुभएको छ । शुक्रबार प्रतिनिधि सभा बैठक पछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद भण्डारीले नेपाली
काठमाडौं । राजधानी केन्द्रीत आन्दोलनमा रहेका लघुवित्त पीडितहरु र प्रहरीबीच शुक्रबार झडप भएको छ । बालुवाटारस्थित नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यालय घेराउन गर्न गएका पीडितहरुलाई प्रहरीले हस्तक्षेप गर्दा झडपको अवस्था
काठमाडौं । दोस्रो संस्करणको केपी ओली कप फुटबल प्रतियोगिता शुक्रबारदेखि सुरु भएको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शुक्रबार आयोजित कार्यक्रममा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले प्रतियोगिताको उद्घाट्न गर्नुभएको हो । उद्घाट्न
काठमाडौं । न्याय खोज्दै पैदल यात्रा गरी देशभरबाट काठमाडौं आएका मिटरब्याजी पीडितहरुले काठमाडौंमा प्रदर्शन गरेका छन् । शुक्रबार उनीहरुले त्रिभुवन पार्कबाट हिँड्दै पैदल आएर रत्नपार्कमा प्रदर्शन गरेका हुन् । भृकुटीमण्डपबाट
काठमाडौं । नेपाली चलचित्रमा ‘डिग्री माइलाको ‘सुस्त सुस्त’ गीत सार्वजनिक भएको छ । चलचित्रको सार्वजनिक भएको ‘सुस्त सुस्त’ बोलको गीतमा मुख्य कलाकार दयाहाङ राई र आँचल शर्मालाई प्रस्तुत गरिएको छ
विराटनगर । मोरङको बुढीगंगामा भारतीय नम्बर प्लेटको ट्रक पल्टिँदा च्यापिएका पाँच जना मध्ये तीन जना बालबालिकाको मृत्यु भएको छ । बुढीगंगा गाउँपालिकाको वडा नम्बर ४ प्रगती टोलमा भारतीय ट्रक पल्टिँदा
काठमाडौं । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले संक्रमणकालीन न्यायसम्बन्धी विधेयक सदनमा प्रस्तुत हुने अन्तिम चरणमा पुगेको बताउनुभएको छ । शुक्रबार २३ औं मजदुर बलिदान दिवस तथा पुस्तक
काठमाडौं । राष्ट्रिय सभामा मौलिक हक कार्यान्वयनका लागि कानून निर्माणसम्बन्धि संकल्प प्रस्ताव पेस गरिएको छ । शुक्रबार राष्ट्रिय सभा बैठकमा नेकपा (एमाले)की सांसद दिलकुमारी थापा रावल (पार्वती) ले सो प्रस्ताव
काठमाडौं । सर्लाहीमा प्रहरीले ११६ किलो लागुऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ । शुक्रबार जिल्ला प्रहरी कार्यालय सर्लाहीले कारमा लुकाई तस्करी गर्ने क्रममा ११६ किलो गाँजासहित एक जनालाई पक्राउ