इराकी सेनाले हावाइजी नजिकको एअरवेसमा उक्त चिहान फेला पारेको हो । गत महिना अघिसम्म उक्त क्षेत्र इस्लामिक अतिवादी समुह आईएसको नियन्त्रणमा थियो । चिहानमा आईएसले हत्या गर्नुअघि लगाइदिने गरेका पोशाक
अफ्रिकी समूहको छनोटअन्तर्गत शनिबार राती भएको खेलमा आईभोरी कोष्टलाई २-० ले हराउँदै मोरक्को विश्वकपमा छनोट भएको हो । आईभोरी कोष्टलाई उसैको मैदानमा पराजित गर्न मोरक्कोका डिरार र बेनातियाले एक/एक गोल
प्रतिनिधि र प्रदेशसभाको निर्वाचन नजिकिँदै गर्दा विप्लव नेतृत्वको पार्टीले जनयुद्धका क्रममा संगै रहेको पार्टी र हाल माओवादी केन्दका नेताहरुलाई निशाना बनाएको छ । शनिबार रोल्पाको माडी गाउँपालिका १ भिट्टाबाङमा माओवादी
घरखर्च जोहो गर्न डोको बुन्दै गरेका रामकुमार चेपाङसँग जाडो लुकाउन अगेनाको आगो मात्र सहारा छ । मैलो झुत्रो कपडा, चाउरिएको अनुहार र जिङरिङ्ग परेको दाह्री कपाल । करिब ३५ वर्षीय
अधिकारी १७ बर्षे अध्यापक पेसा छाडेर झापा –५ मा ओलीसँग प्रतिस्पर्धामा उत्रिएका हुन् । कांग्रेस महासमिति सदस्य रहेका उनी ‘हेभिवेट’ सँग किन भिड्न आए ? भन्छन्,‘ म बौद्धिक ब्यक्ति हुँ,
शनिबार काठमाडौंमा साहित्यकार भाउपन्थी (तिलकप्रसाद शर्मा खनाल)लाई आख्यानकार ‘शंकर कोइराला स्मृति पुरस्कार’ प्रदान गर्दै उनले नेपालको साहित्य क्षेत्रमा प्रतिभावान मानिसहरु धेरै भए पनि उनीहरुको परिश्रम र मेहनत अझै अपुग रहेको
रसियाली राष्ट्रपति पुटिन शनिबार भियतनाममा भएको एसिया प्रशान्त क्षेत्रस्तरीय शिखर सम्मेलनको शिलशिलामा अमेरिकी राष्ट्रपति ट्रम्पसँग भएको भेटमा निर्वाचनमा हस्तक्षेपको आरोपले आफूलाई अपमानित भएको महसुस गरेको बताएका ट्रम्पले बताए । पुटिनले
विधेयकले चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रमा आमूल सुधार, सुशासन तथा पारदर्शिता ल्याउने विश्वास व्यक्त गर्दै संस्थाले विधेयकको प्रभावकारी कार्यान्वयनका लागि शिक्षा, स्वास्थ्य तथा अन्य मन्त्रालयसित मागसमेत गरेको छ । संस्थाका
निर्वाचन आयोगले तोकेको मापदन्डअनुसार प्रतिनिधिसभा सदस्य उम्मेदवारले जनही २५ लाख रुपैयाँसम्म खर्च गर्न पाउने व्यवस्था छ । १६५ प्रतिनिधिसभा सदस्य पदका लागि २ हजार ४४ जनाको उम्मेदवारी परेको छ ।
आइतबार तोलाको ५५ हजार ३०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य शुक्रबारसम्म आइपुग्दा तोलामा ८०० रुपैयाँले वृद्धि भएर तोलाको ५६ हजार १०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ