Logo २४ कार्तिक २०८३, मंगलबार | Tue, Nov 10, 2026


राष्ट्रिय एकता विकासको अभियानमा खेलकुदको महत्वपूर्ण योगदान छ : मन्त्री साह

काठमाडौं । कृषि तथा पशुपंक्षी विकासमन्त्री ज्वालाकुमारी साहले राष्ट्रको प्रतिष्ठा वृद्धि र राष्ट्रिय एकता विकासको अभियानमा खेलकुदको महत्वपूर्ण योगदान रहेको बताउनुभएको छ । शनिबार दशरथ रंगशालामा राइट टु प्रोटिन नामक

रुसमा आतंकवादी आक्रमणमा ६० जनाको मृत्यु

एजेन्सी । रुसमा एउटा कन्सर्ट हलमा हतियारधारीले गोली चलाउँदा कम्तीमा ६० जनाको मृत्यु भएको छ । हतियारधारीको आक्रमणमा परेर १ सय जनाभन्दा बढी घाइते भएका छन् । समाचार एजेन्सी रोयटर्सका

आईपीएलमा आज दुई खेल हुँदै

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)मा आज दुई खेल हुँदैछन् । नेपाली समयअनुसार शनिबार दिउँसो पौने चार बजे हुने पहिलो खेल पञ्जाव किङ्ग्स र दिल्ली क्यापिटल्सबीच हुनेछ । आज राति

बझाङमा चट्याङ लागेर एक जनाको मृत्यु

बझाङ । बझाङमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । जयपृथ्वी नगरपालिका–६ नौरामा शुक्रबार राति घरमा चट्याङ लाग्दा ५२ वर्षीय गजेन्द्रबहादुर सिंहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको

परराष्ट्रमन्त्री श्रेष्ठ भोलि चीनको औपचारिक भ्रमणमा जाने

काठमाडौं । परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ आाइतबार चीनको औपचारिक भ्रमणमा जाने हुनु भएको छ । परराष्ट्रमन्त्री श्रेष्ठ चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्यूरो सदस्य तथा जनवादी गणतन्त्र चीनका विदेशमन्त्री वाङ

चलचित्र ‘डिग्री माईला’को ट्रेलर सार्वजनिक

काठमाडौं । रामबाबु गुरुङ निर्देशित नेपाली चलचित्र ‘डिग्री माईला’को ट्रेलर सार्वजनिक भएको छ । शुक्रबार एक कार्यक्रमकाबीच चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो । झण्डै तीन मिनेट लामो ट्रेलरमा अंग्रेजी शिक्षक

मध्यपश्चिम र सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपति नियुक्ति प्रक्रिया रोकिँदैन : शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले मध्यपश्चिम र सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपति नियुक्ति प्रक्रिया नरोकिने बताउनुभएको छ । शुक्रबार प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा

खाडी मुलुकबाट स-सानो परिमाणमा सुन तस्करी गर्ने गिरोह पक्राउ

काठमाडौं । खाडी मुलुकहरुबाट स-सानो परिमाणमा सुन तस्करी गर्ने र सुन ल्याउने व्यक्तिलाई लुट्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं जिल्ला प्रहरी परिसरको टोलीले विदेशबाट पठाएको सुन लुट्ने र

बाँसबारी छाला जुत्ता कम्पनीको जग्गा सरकारीकरण गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले बाँसबारी छाला जुत्ता कम्पनीको जग्गा सरकारीकरण गर्ने निर्णय गरेको छ । शुक्रबार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले पत्रकार सम्मेलनमार्फत उक्त जग्गा सरकारीकरण गरिएको जानकारी दिएको

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु

काठमाडौं । सरकारले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसदमा पेस गर्ने भएको छ । चैत्र ८ गते बसेको मन्त्रिपरिरिषद् बैठकले सो विधेयकलाई