Logo ४ मंसिर २०८३, शुक्रबार | Fri, Nov 20, 2026


गाउँपालिकाको केन्द्र कहाँ राख्ने भन्ने विवादले तेह्रथुममा गाउँसभा भएन

केन्द्र विवादकै कारण आर्थिक वर्ष सकिन लाग्दासम्म पनि गाउँ सभा भएको छैन । गाउँपालिकाले निर्णय लिनुपर्ने महत्वपूर्ण विषयसमेत त्यतिकै थन्किएका छन् । तत्कालिन मोराहाङ, श्रीजुङ र पौठाक गाउँ विकास समितिलाई

आज राष्ट्रिय मेलमिलाप दिवस विभिन्न कार्यक्रम गरी मनाईंदै

२०३३ साल पुस १६ गते नेपाली कांग्रेसका संस्थापक वीपी कोइरालासहितका नेताहरु आठ वर्षे निर्वासित जीवन बिताएर यसै दिन स्वदेश फर्किएको सम्झनामा यो दिवस मनाइने गरिएको छ । आठ वर्षको भारत

स्टोक सिटीलाई ५-० गोलले हराउँदै चेल्सी दोस्रो स्थानमा उक्लियो

आफ्नै मैदानमा गएराति भएको खेलमा चेल्सीलाई विजयी गराउन एन्टोनियो रुडिगर, पेड्रो, विलियन, ड्यानी ड्र्ङ्किवाटर र जापाकोष्टाले एक एक गोल गरे । जितसँगै चेल्सीले दोस्रो स्थानको म्यान्चेस्टर युनाईटेडलाई उछिनेको छ ।

इरानमा सरकार विरोधी प्रदर्शन चर्कियो, दुई जना मारिए, ५० भन्दा बढी पक्राउ

इरानको राजधानी तेहरानसहित देशका बिभिन्न भागमा गरिएको प्रदर्शनमा सुरक्षाकर्मीले बल प्रयोग गर्दा उनीहरु मारिएका हुन् । प्रदर्शनकै क्रममा ५० भन्दा बढी पक्राउ परेका छन् । प्रदर्शनमा उत्रेका दशौं हजार प्रदर्शनकारीले

मुख्यमन्त्रीका दाबेदार एमाले नेताको फेसबुकमा गुनासो

तर, वैकल्पिक पोलिटब्युरो सदस्य कर्णबहादुर थापाले भने नेतृत्वप्रति असन्तुष्टि जनाएका छन् । उनको नाम प्रदेश ७ बाट समानुपातिक सूचीको १ नम्बरमा थियो । उनी मुख्यमन्त्रीको दाबेदार पनि थिए । तर,

समानुपातिक सांसद छनोटमा पार्टीपिच्छे भाँडभौलो

विशेष आरक्षणका रूपमा राज्यका नीति(निर्माण तहमा उत्पीडित जाति, वर्ग, क्षेत्र र लिंगका व्यक्तिको प्रतिनिधित्वको व्यवस्था गर्न समानुपातिक निर्वाचन प्रणाली अवलम्बन गरिए पनि दलहरूले आफ्नै ‘घेरा’ भित्रबाट मात्रै सांसद छानेपछि किचलो

आरुषी-हेमराज हत्याकाण्डः फेरि नेपाली कामदारलाई ‘दोषी’ देखाइयो

उत्तर प्रदेश, नोयडाको सेक्टर–२५, जयलायु बिहार अपार्टमेन्टमा सन् २००८ को मे १५ मा १४ वर्षीया आरुषी तलवारको शव भेटिएयता प्रहरी अनुसन्धान र अदालती निर्णयमा बाझिंदै फैसला आउने क्रमसँगै गत अक्टोबर

नेपाली साहित्यमा लेखनाथ पौड्यालको योगदान महत्वपूर्ण : राष्ट्रकवि

नेपाली शिक्षा परिषद्ले कवि शिरोमणि लेखनाथ पौड्यालको १३४औं जन्मजयन्तीका अवसरमा शनिबार आयोजित ‘लेखनाथ प्रतिभा पुरस्कार प्रदान समारोह’मा उनले कवि पौड्यालका बारेमा जति व्याख्या गरेपनि कमै हुने बताए । ‘तत्कालीन संस्कृतिका

बाटो निर्माण विवादमा वडाध्यक्ष घाइते

जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख भावेश रिमालले दिएको जानकारीअनुसार वडाध्यक्ष चन्द्रबहादुर शाहीले डिलबहादुर शाहीलाई सडक निर्माणका लागि जिम्मा दिएका थिए । स्याउलीबजारदेखि पुन्मासम्म सडक निर्माण गर्ने जिम्मा डिलबहादुर शाहीलाई दिएपछि

तार जोड्दा करेन्ट लागेर मजदुरको मृत्यु

तार जोड्दै गर्दा माथि अर्काे तारमा तार जुधेपछि करेन्ट लागेर बझाङ जिल्ला वित्थडचिर गाउँपालिका वडा नम्बर–८ का २२ वर्षीय जयराम अगस्तीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय, धादिङका प्रहरी नायब उपरीक्षक