Logo ६ मंसिर २०८३, आइतबार | Mon, Nov 23, 2026


रामनवमी पर्व मनाइँदै, राम मन्दिरहरुमा भक्तजनको भीड

हरेक वर्ष चैत शुक्ल नवमीमा यो पर्व मनाउने परम्परा छ । मर्यादा पुरुषोत्तमका नामले चिनिने रामको जन्म भएको दिनको सम्झनामा राम मन्दिरमा पूजापाठ गरी यो चाड मनाइन्छ । असूर र

गाई काटेको आरोपमा चार जना पक्राउ

कपिलवस्तु, चैत ११ । यहाँको विजयनगर गाउँपालिका–४ ज्योतिनगरबाट गाई काटेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । रातको समयमा गाउँमा गाई काटेको सुराकीका आधारमा प्रहरीले स्थानीयवासी ७० वर्षीय हुमबहादुर

अमेरिकामा बन्दूक नियन्त्रण माग गर्दै विशाल र्‍याली, लाखौं मानिस सडकमा

काठमाडौं, चैत ११ । बन्दूकमाथि पूर्ण नियन्त्रणको माग गर्दै पूरै अमेरिकाभर प्रदर्शन गरिएको छ । विद्यार्थीहरुको अगुवाईमा भएको प्रदर्शनमा समाजका विभिन्न क्षेत्रले समर्थन गरेका छन् । ‘मार्च फर आवर लाइभ्स्’

यस्तो बन्दै छ एकीकृत कम्युनिष्ट पार्टीको संरचना

काठमाडौं, चैत ११ । एमाले र माओवादीले पार्टी एकतासँगै जनसंगठनको नाम पनि संशोधन गर्ने समझदारी गरेका छन् । एकीकृत पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी हुने भएकाले जनसंगठनका नामबाट पनि ‘पुच्छर’ हटाएर

सिंहदरबारभित्र अर्बौका गाडी अलपत्र, प्रदेशमा अभाव

काठमाडौं, चैत ११ । प्रदेशका उच्च पदाधिकारीलाई गाडीको चरम समस्या भइरहेको अवस्थामा मुलुकको प्रमुख प्रशासनिक निकाय सिंहदरबारभित्र भने तीन सयभन्दा बढी गाडी मर्मतबिनै थन्किएका छन् । सरकारले सामान्य रूपमा बिग्रिए

१६ हजार विरुवाले हरियाली बनाइँदै राजधानी

काठमाडौं, चैत ११ । काठमाडौं महानगरपालिकाले महानगरको सौन्दर्य कायम गर्न महानगर क्षेत्रका मुख्य सडकमार्गमा वृक्षरोपण गर्ने भएको छ । वनस्पति विभाग, वन कार्यालय र फ्लोरिकल्चर एसोसियसनको कहयोगमा १५ वटा सडकमार्गमा

सैन्य परीक्षामा १२ जना नक्कली परीक्षार्थी समातिए

लोकसेवा आयोगद्वारा लिइएको सैन्य पदको लिखित परीक्षामा अर्काको नामबाट परीक्षा दिने रत्नराज्य माध्यमिक केन्द्रबाट एक र सीआइटीइ कलेज तीनकुनेबाट ११ गरी कुल १२ जना नक्कली परीक्षार्थीलाई शनिबार पक्राउ गरिएको महानगरीय

मिस नेपालका २५ प्रतिस्पर्धीहरुलाई सडक सुरक्षासम्बन्धी सचेतना

ट्राफिक प्रहरी नायब उपरीक्षक मुकुन्द मरासिनी र यामाहाका सर्टिफाइड प्रशिक्षक सन्तोष श्रेष्ठले सवारी हाँक्दा र यात्रा गर्दा अपनाउनुपर्ने सावधानी र दुर्घटनाबाट बच्ने उपायहरुबारे शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा जानकारी गराए

ठूला क्षमताका आयोजना अध्ययन

प्राधिकरणले दूधकोसी, तमोर, माथिल्लो अरुण, उत्तरगंगा र आँधीखोलाजस्ता ठूला क्षमताका आयोजना अध्ययन प्रक्रिया अगाडि बढाएको हो । ती आयोजनामध्ये केहीको प्रारम्भिक अध्ययन सकिइसकेको छ भने केहीको जारी रहेको छ ।

एक अर्ब ७२ करोड पाँच लाखको कारोबार

नेपाल स्टक एक्सचेन्जकाअनुसार यो साता कुल १७३ कम्पनीका ४६ लाख दुई हजार ६३० कित्ता सेयर कारोबार भएको छ । कारोबार रकम गत साताकोभन्दा ३२.९९ प्रतिशत बढी हो । गत साता