Logo ७ मंसिर २०८३, सोमबार | Mon, Nov 23, 2026


उत्तर कोरियाले आगामी मे बाट परमाणु परीक्षण बन्द गर्ने

काठमाडौं, बैशाख १६ । उत्तर कोरियाले आगामी मे बाट परमाणु परीक्षण स्थल बन्द गर्ने घोषणा गरेको छ । उत्तर कोरियाली नेता किम जोङ उन र दक्षिण कोरियाका राष्ट्रपति मुन जाय

चेल्सीद्वारा स्वान्सी सिटी पराजित, लिभरपुल स्टोक सिटीसँग बराबरीमा रोकियो

काठमाडौं, बैशाख १६ । इङ्गलिस प्रिमियर लिग फुटबलमा चेल्सीले स्वान्सी सिटीलाई १-० ले हराएको छ । गएराति स्वान्सी सिटीको मैदानमा भएको खेलमा पाहुना टोली चेल्सीलाई विजयी गराउन स्पेनिस खेलाडी फाब्रिगासले

अरुण तेस्रो जलविद्युत् आयोजनाको कार्यालयमा बम विस्फोट

संखुवासभा, बैशाख १६ । संखुवासभाको खाँदवारीस्थित अरुण तेस्रो जलविद्युत् आयोजनाको कार्यालयमा बम विस्फोट भएको छ । गएराति अज्ञात समूहले अरुण तेस्रो जलविद्युत् आयोजनाको कार्यालयमा बम विस्फोट गराएको हो । भारतीय

इलाम पुगेपछि घुम्नैपर्ने नयाँ १० गन्तब्य (हेर्नुहोस १५ तस्विर)

-युवराज गौतम/ईमेज,तस्विर सौजन्यः हरि गुरुङ/इलाम, बैशाख १६ । प्रकृति र संस्कृति पर्याय मानिएको इलामका हरिया चियाबारी, कोणधारी सल्लाघारी, नागबेली सडक, मिलेका डाँडा साथै लोपोन्मुख जातजातिको पहिचान बुझेकाहरुले इलाम पुगेरै छाड्ने

संसदमा पनि सिन्डिकेटः १० करोड हात पार्न ‘लबिइङ’

काठमाडौं, बैशाख १६ । संघीय संरचनाअन्तर्गत तीन तहको सरकार गठन भइसक्दा पनि सांसदहरूले आफ्नो क्षेत्रको विकासका लागि भन्दै १० करोड रुपैयाँ विनियोजन गर्न सरकारलाई दबाब दिएका छन् । संवैधानिक व्यवस्थाविपरीत एमाले

आइपीएल क्रिकेटमा मुम्बईले हरायो चेन्नाईलाई, आज दुई खेल हुने

काठमाडौं, बैशाख १६ । इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा मुम्बई इन्डियन्सले दोस्रो जित हात पारेको छ । गएराति भएको खेलमा शीर्ष स्थानको चेन्नई सुपर किङ्सलाई ८ विकेटले हराउँदै मुम्बईले प्रतियोगितामा

म्यानमारको काचिनमा सेना र आदिवासी विद्रोहीबीच तनाव, हजारौं मानिस पलायन

काठमाडौं, बैशाख १६ । म्यानमारको उत्तरी राज्य काचिनमा सरकारी सेना र आदिवासी काचिन विद्रोहीबीच तनाव भएपछि हजारौं स्थानीयबासिन्दा पलायन भएका छन् । काचिन विद्रोहीमाथि सरकारी सेनाले हवाई तथा स्थलगत आक्रमण

नागढुंगा-धुलिखेल मेट्रो रेलको सम्भाब्यता अध्ययन हुँदै

काठमाडौं, बैशाख १६ । सरकारले नागढुंगा–कलंकी–कोटेश्वर–धुलिखेल रुटमा मेट्रो रेल निर्माण तथा संचालनका लागि विस्तृत सम्भाव्यता अध्ययन गर्ने भएको छ । प्रधानमन्त्री केपी ओलीको अध्यक्षतामा शनिबार बसेको लगानी बोर्डको बैठकले काठमाडौं

घर भाडा नतिरी ३ महिनासम्म बेपत्ता भएका कारबाही

काठमाडौं, बैशाख १६ । के तपाईले घर भाडामा लिएर बस्नुभएको छ, पैसा छैन भनेर भाडा तिर्न हेलचेक्र्याइँ गर्दै हुनुहुन्छ कि ? ३ महिनासम्म पनि भाडा नतिरी बेपत्ता हुनुभयो भने वडा

मलेसियामा नेपालीलाई जथाभावी कैद र यातना

काठमाडौं, बैशाख १६ । बैदेशिक रोजगारीको प्रमुख गन्तब्यमध्येको मलेसियामा नेपाली कामदारलाई जथाभावी थुन्ने र यातना दिने गरेको पाइएको छ । मलेसियामा कार्यरत नेपाली कामदारको अवस्था अध्ययन गर्न हालै स्थलगत भ्रमणमा