Logo ८ मंसिर २०८३, मंगलबार | Tue, Nov 24, 2026


जनप्रतिनिधि चयन भएको एक वर्ष वित्यो, प्रतिवद्धता अनुसार काम नभएको गुनासो

उपेन्द्र खनाल/ईमेज:तनहु, जेठ २१ । स्थानीय तहको चुनाव भएको एक वर्ष बितिसक्दा तनहुँमा स्थानीय तहले अपेक्षा अनुसार काम गर्न सकेका छैनन् । चुनावी समयमा गरेका प्रतिबद्धता र आश्वासन अनुसार काम

विर्तामोडमा ‘मेयर विषादीमुक्त नगर’ अभियान सुरु

झापा, जेठ २१ । झापाको बिर्तामोड नगरपालिकाले ‘मेयर विषादीमुक्त नगर’ कार्यक्रम सुरु गरेको छ । नगरभित्रै कम समयमा धेरै आम्दानी गर्ने लोभमा विषादी मिसिएको तरकारी उत्पादन हुन थालेपछि नगरपालिकाले अभियानकै

धौलागिरीमा दैनिक आठ घण्टा विद्युत सेवा अवरुद्ध

पर्वत, जेठ २१ । धौलागिरी अञ्चलका चार जिल्लामा केही दिनका लागि दैनिक ८ घण्टा विद्युत् सेवा अवरुद्ध हुने भएको छ । विद्युत् लाइन मर्मतका लागि नेपाल विद्युत् प्राधिकरणले विद्युत् कटौती

स्थानीय तहलाई १२६ सहकारीको अभिलेख हस्तान्तरण

खोटाङ, जेठ २१ । डिभिजन सहकारी कार्यालय उदयपुरले खोटाङका स्थानीय तहलाई सहकारीको अभिलेख हस्तान्तरण गरेको छ । राज्यको पुनर्संरचनासँगै अधिकांश कार्यालय स्थानीय सरकारको मातहतमा लैजानेक्रममा उक्त कार्यालयले जिल्लामा सञ्चालनमा रहेका

अमलेखगन्ज डिपोमा पेट्रोलियम पदार्थको लोड/अनलोड ठप्प

वीरगन्ज, जेठ २१ । बाराको अमलेखगन्ज डिपोमा पेट्रोलियम पदार्थको लोड/अनलोड ठप्प भएको छ । भारतीय शहर रक्सोलबाट नेपाल आउने ट्यांकर चालकलाई भारतीय प्रहरीले विना कारण पिटेको भन्दै ट्यांकर चालकहरु आन्दोलनमा

Woman missing with two sons for past one week

Beni (Myagdi), June 4 (RSS): A woman from Okharbot of Malika rural municipality – 4 of Myagdi has remained missing along with her two sons for a week. 26 –

अमेरिकामा आप्रवासीमाथि कडाई, पक्राउ गरी अदालतमा मुद्दा दायर गर्न थालियो

वासिंटन, जेठ २१ । अमेरिकामा बसोबास गर्दै आएका अवैध आप्रवासीमाथि कानुनी कारवाही थालिएको छ । उनीहरुलाई पक्राउ गरी आपराधिक मुद्दा दायर गर्न थालिएको हो । हालै अमेरिकाको एक संघीय अदालतमा

पति विदेशमा, दुई छोरासहित पत्नी एक सातादेखि सम्पर्कविहीन

म्याग्दी, जेठ २१ । म्याग्दीको मालिका गाउँपालिका–४ ओखरबोटकी एक महिला दुई छोरासहित एक सातादेखि बेपत्ता भएकी छन् । विगत चार वर्षदेखि दरवाङमा डेरा लिएर बस्दै आएकी २६ वर्षीया कल्पना पुन,

ग्वाटेमालामा ज्वालामुखी विस्फोट हुँदा कम्तिमा ७ जनाको मृत्यु

काठमाडौं, जेठ २१ । मध्य अमेरिकी मुलुक ग्वाटेमालामा ज्वालामुखी विस्फोट हुँदा कम्तिमा ७ जनाको मृत्यु भएको छ । राजधानी ग्वाटेमाला सिटीबाट करिब ४० किलोमिटर टाढा दक्षिण–पश्चिममा ज्वालामुखी विस्फोट हुँदा करिब

ब्राजिलले क्रोएसियालाई हरायो, स्पेन स्विट्जरल्याण्डसँग रोकियो

काठमाडौं, जेठ २१ । विश्वकप फुटबल सुरु हुन अब १० दिन मात्रै बाँकी छ । रुसमा जुन १४ तारिखमा सुरु हुने विश्वकपमा छानिएका सबै ३२ टोलीहरु यतिवेला अन्तिम तयारी र