Logo २४ कार्तिक २०८३, मंगलबार | Tue, Nov 10, 2026


मंगलबारसम्मका लागि राष्ट्रिय सभा बैठक स्थगित

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसको अवरोधसँगै राष्ट्रिय सभा बैठक पनि स्थगित भएको छ । सोमबारको राष्ट्रिय सभा बैठकमा पनि काँग्रेसका सांसदहरुले उठेर बिरोध जनाएपछि बैठक स्थगित भएको हो

प्रधानमन्त्री दाहाललाई विश्वासको मत प्राप्त

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाली कांग्रेससहितका विपक्ष दलहरुको अवरोधकाबीच प्रतिनिधि सभाबाट विश्वासको मत प्राप्त गर्नुभएको छ । प्रधानमन्त्री दाहालले कांग्रेससहितको विपक्ष दलहरुबो अवरोधका बीच १५८ जना सांसदहरु उपस्थित भएकोमा

प्रधानमन्त्रीलाई विश्वासको मत दिन रास्वपाको ह्विप

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिने भएको छ । आज बिहान बसेको पार्टीको संसदीय दलको बैठकले प्रधानमन्त्रीको विश्वासको मतमा मतदान गर्न ह्विप जारी

इरानका राष्ट्रपति इब्राहिम रैसीको हेलिकप्टर दुर्घटनामा निधन

एजेन्सी । इरानका राष्ट्रपति इब्राहिम रैसीको हेलिकप्टर दुर्घटनामा परि निधन भएको छ । इरानी रेडक्रस र रेड क्रिसेन्टले आफ्ना उद्धारकर्ताले हेलिकप्टर दुर्घटना भएको अवस्थामा फेला पारेको जनाएका छन् । रेडक्रसका

पूर्वराजा ज्ञानेन्द्र शाहले आज पाटन दरबारको भ्रमण गर्ने

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले आज ललितपुरस्थित पाटन दरबार लगायतको भ्रमण अवलोकन गर्दै हुनुहुन्छ । आज अपरान्ह पूर्वराजा शाह पाटन दरबारको अवलोकनमा जानुहुने भएको हो । ललितपुरको हिरण्यवर्ण महाविहार (गोल्डेनटेम्पल),

उपेन्द्र यादवको रिटमाथि आज सुनुवाइ

काठमाडौं । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले आफ्नो दल छाडेका ७ जना सांसदलाई संसदीय गतिविधिमा रोक लगाउन माग गर्दै सर्वोच्च अदालतमा दायर गरेको रिटमा आज पेशी तोकिएको छ

कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दै

काठमाडौं । आज कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दैछ । सभामुख देवराज घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत लिने विषयमा छलफल गर्न सोमबार बिहान १० बजे संसद् भवन बानेश्वसरमा कार्यव्यवस्था परामर्श

दुई जनाको ज्यान लिएको बाघ मर्‍यो

चितवन । मकवानपुरको मनहरीमा दुई जनाको ज्यान लिएको बाघ मरेको छ । गत शनिबारदेखि बिरामी भएको बाघ आाइतबार मरेको चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ । दश वर्षको उमेर रहेको त्यस

नेपाली काँग्रेस संसदीय दलको बैठक बस्दै

काठमाडौं । नेपाली काँग्रेस संसदीय दलको बैठक आज बस्दैछ । बैठक संघीय संसद भवन नयाँ बानेश्वर, ल्होत्से हलमा ९ बजे बस्ने जनाइएको छ । आज बस्ने संसद् बैठकमा प्रधानमन्त्री पुष्पकमल

भारतमा आज लोकसभा निर्वाचनको पाँचौ चरणको मतदान हुँदै

एजेन्सी । भारतमा आज लोकसभा निर्वाचनअन्तर्गतको पाँचौ चरणको मतदान हुँदैछ । आज उत्तरप्रदेशसहित ८ राज्यको ४९ सिटका लागि मतदान हुन लागेको हो । यसअघि चार चरणमा गरेर ३ सय ८१