काठमाडौं, असार ३१ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले लोकतान्त्रिक मूल्य, मान्यता र विधिको शासनको प्रक्रियाबाट आएका जनप्रतिनिधिको फैसला सबैले मान्नुपर्ने बताएका छन् । काठमाडौँ जिल्लाको दोस्रो जिल्ला सभाको उद्घाटन
डीबी विष्ट बझाङ, असार ३१ । खेतमा पानी लगाउन गएको बेला लडेर नेपाली सेनामा कार्यरत अमल्दारको मृत्यु भएको छ । मष्टा गाउँपालिका–६ घर भएका अमल्दार रामबहादुर बोहराको आफ्नो खेतबारीमा पानी
काठमाडौंं, असार ३१ । निरन्तर वर्षाका कारण देशका पहाडी जिल्लामा बाढीको सम्भावना देखिएको भन्दै जल तथा मौसम विज्ञान विभागले सचेत गराएको छ । विभागको बाढी पूर्वानुमान महाशाखाले आइतबार विज्ञप्ति जारी
चितवन, असार ३१ । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले सरकारले हरेक स्थानीय तहमा सञ्चालन गर्ने अस्पतालमा आँखा उपचार केन्द्र सञ्चालन गर्नुपर्ने बताएका छन् । सरकारले हरेक स्थानीय तहमा
काठमाडौं, असार ३१ । प्रतिनिधिसभाको आजको बैठकले संविधानसभाका पूर्व सदस्य मोहम्मद मुस्तक आलमको निधनमा सर्वसम्मतिले शोक प्रस्ताव पारित गरेको छ । नेपाल कम्युनिष्ट पार्टीका सदस्य एवं पूर्व राज्यमन्त्री आलमको ५३
पेरिस, असार ३१ । रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पबीच सोमबार द्विपक्षीय वार्ता हुने भएको छ । सोमबार हेलसिन्की शिखर सम्मेलनका क्रममा उनीहरुबीच वार्ता हुने बताइएको छ
काठमाडौं, असार ३१ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले आइतबारबाट पैदलयात्रीका लागि जनचेतना अभियान शुरु गरेको छ । सडक सभ्यता अभिवृद्धि गर्न एक महिनासम्म अभियान सञ्चालन गरिने महाशाखाले जनाएको छ ।
काठमाडौं, असार ३१ । भारतको उत्तर प्रदेशमा एक महिलालाई सामूहिक बलात्कारपछी जिउँदै जलाईएको छ । उत्तर प्रदेशको संभल जिल्लास्थित आफना दुई सन्तानका साथमा घरमै सुतिरहेको अवस्थामा पाँच जनाले सामूहिक बलात्कार
काठमाडौं, असार ३१ । चर्चित अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मान देशराज जोशीले इन्गेजमेन्ट गरेका छन् । विगत दुई बर्ष यतादेखि प्रेममा रहेका यी जोडीले विहे गर्ने पक्कापक्की गरेको खबरहरु
काठमाडौं, असार ३१ । आदिकवि भानुभक्त आचार्यको २०५औँ जन्मजयन्तीका अवसरमा मदन भण्डारी कला साहित्य प्रतिष्ठानले आयोजना गरेको त्रिदिवसीय बृहत् हिमवत्खण्ड कला साहित्य सम्मेलन २०७५ अन्तर्गत आज चन्द्रागिरि सिर्जना यात्रामा प्रधानमन्त्री