Logo २३ कार्तिक २०८३, सोमबार | Mon, Nov 9, 2026


मधेशमा सत्ता समीकरणकै आधारमा सरकार बन्छ : प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले मधेश प्रदेशमा केन्द्रिय सत्ता समीकरणकै आधारमा सरकार निर्माण हुने बताउनुभएको छ । बिहीबार विराटनगरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रधानमन्त्री दाहालले यस्तो बताउनुभएको हो । प्रधानमन्त्री दाहालले

सरकारले ल्याएको बजेट सन्तुलित तथा समयसापेक्ष : अध्यक्ष केसी

काठमाडौं । नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले सरकारले ल्याएको बजेट सन्तुलित तथा समयसापेक्ष रहेको बताउनुभएको छ । बिहीबार काठमाडौंमा नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आयोजना गरेको बजेटमा समावेश

रामेछापमा स्वास्थ्य शिविर

रामेछाप । केन्द्रीय मानन्धर संघले रामेछापको सुनापति गाउँपालिका– ५ को श्री मानन्धर सेवा समाजसँग समन्वय गरेर एकदिने स्वास्थ्य शिविर सम्पन्न गरेको छ । काठमाडौंबाट ३ घण्टाको दूरीमा रहेको खनियापानी स्वास्थ्य

विश्वमा मृत्युदण्डको सजाय बढ्यो : एम्नेष्टी इन्टरनेशनल

काठमाडौं । विश्वमा मृत्युदण्डको सजायमा अस्वभाविक बृद्धी देखिएको छ । सन् २०२३ मा विश्वभर ११ सय ५३ जनालाई मृत्युदण्ड दिइएको एम्नेष्टी इन्टरनेशनलको तथ्यांक छ । अन्तराष्ट्रिय मानवअधिकारवादी संस्था एम्नेस्टीले बुधबार

मधेश प्रदेशमा १ अर्ब ८५ करोड ४२ लाख रुपैयाँको बेरुजु

काठमाडौं । आर्थिक वर्ष २०७९÷८० मा मधेश प्रदेशमा १ अर्ब ८५ करोड ४२ लाख ४२ हजार रुपैयाँ बराबरको बेरुजु भएको देखिएको छ । अन्य प्रदेशको तुलनामा सबैभन्दा बढी मधेश प्रदेशमा

दोस्रो ‘वार्म–अप’ खेलमा आज नेपाल र अमेरिका भिड्दै

काठमाडौं । आइसिसी टी–२० विश्वकप वार्मअपअन्तर्गत नेपालले आज दोस्रो अभ्यास खेल खेल्दैछ । दोस्रो वार्मअपमा नेपालले आयोजक अमेरिकासँग प्रतिष्धर्पा गर्न लागेको हो । खेल आज राति सवा ९ बजेबाट शुरु

कार दुर्घटनामा तीनजनाको मृत्यु

काठमाडौं । मकवानपुरको भीमफेदी जुरीखेतमा भएको कार दुर्घटनामा तीनजनाको मृत्यु भएको छ । दुर्घटनामा दुईजना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक तथा प्रवक्ता लक्ष्मी भण्डारीले

६ वटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं । आज एकै पटक ६ वटा संसदीय समितिको बैठक बस्दैछ । जसअनुसार दिउँसो १ बजे महिला तथा सामाजिक समितिको बैठक बस्दैछ । बैठकमा नेपालमा एसिड आक्रमण पीडितहरुको क्षतिपूर्ति सम्बन्धमा

सुर्खेतमा जिप दुर्घटना हुँदा चार जनाको मृत्यु

बाठमाडौं । सुर्खेतमा आज बिहान भएको जिप दुर्घटनामा चारजनाको मृत्यु भएको छ । सुर्खेतबाट कालिकोट जाँदै गरेको भे १ च २५६० नम्बरको बोलेरो जिप सुर्खेत–दैलेख सडकखण्ड अन्तर्गत वीरेन्द्रनगरस्थित रातानाङ्गला नजिकै

आजको मौसम

काठमाडौं । नेपालमा स्थानीय वायु, पश्चिमी वायूको आंशिक प्रभावसँगै बंगलादेश आसपास रहेको न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको छ । हाल कोशी र सुदुरपश्चिम प्रदेशलगायत पहाडी भूभागमा आंशिकदेखि साधारणतया