Logo २३ कार्तिक २०८३, सोमबार | Mon, Nov 9, 2026


आजको मौसम

काठमाडौं । अहिले नेपालमा स्थानीय वायु, पश्चिमी वायूको आंशिक प्रभावसँगै भारतको बिहार आसपास रहेको न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको छ । हाल कोशी प्रदेश, मधेश प्रदेश र बागमती

तथ्याङ्कीय कार्यमा संलग्न निकायहरुबीच समन्वय जरुरी : मुख्यसचिव अर्याल

काठमाडौं । नेपाल सरकारका मुख्य सचिव डा. वैकुण्ठ अर्यालले तथ्याङ्कीय कार्यमा संलग्न निकायहरुकाबीच प्रभावकारी समन्वय प्रणाली विकास गर्नुपर्ने बताउनुभएको छ । बिहीबार राष्ट्रिय तथ्याङ्क कार्यालयले आयोजना गरेको ‘तथ्याङ्क प्रणाली विकासका

राष्ट्रपति पौडेलको स्वीट्जरल्याण्ड र जर्मनीको भ्रमण सरकारद्वारा स्वीकृत

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले स्विजरल्याण्ड र जर्मनीको भ्रमण गर्नुहुने भएको छ । बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रपति पौडेलको जर्मनी र स्विजरल्याण्डको भ्रमण गर्न स्वीकृति दिएको हो । जेठ

कोशी प्रदेशबाट सुरु भयो श्रमाधान रोजगार मेला

काठमाडौं । विराटनगरबाट ‘श्रमाधान रोजगार मेला’को शुभारम्भ भएको छ । सातै प्रदेशमा हुने रोजगार मेला’को शुभारम्भ भने विराटनगरबाट भएको हो । कोशी प्रदेशको राजधानी विराटनगरमा बिहीवार र शुक्रवार मेला सञ्चालन

फेरि एउटा नयाँ आन्दोलनको तयारीमा छौं : प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्र, वर्ग र जनताको निम्ति फेरि एउटा नयाँ आन्दोलनको तयारीमा रहेको बताउनुभएको छ । बिहीबार काठमाडौंमा जनसांस्कृतिक महासंघ नेपालको राष्ट्रिय सम्मेलनलाई उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले

सन्दीप लामिछानेलाई अमेरिकाले फेरि दिएन भिसा

क्रिकेट सन्दीप लामिछानेलाई अमेरिकाले फेरि पनि भिसा दिन अस्वीकार गरेको छ । बिहीबार अमेरिकी दूतावासले लामिछानेलाई अन्तर्वार्ताका लागि पुनः समय दिए पनि भिसा दिन भने अस्वीकार गरेको हो ।

शेयर बजारमा दोहोरो अंकको गिरावट

काठमाडौं । साताको अन्तिम कारोबार दिन शेयर बजार दोहोरो अंकले घटेको छ । बजेट घोषणासंगै घट्न थालेको बजार बिहीबार पनि १९ अंक बढीले घटेर बन्द भएको छ । बजार परिसूचक

चलचित्र ‘दान्भी’को ट्रेलर सार्वजनिक

काठमाडौं । नेपाली चलचित्र ‘दान्भी’ को ट्रेलर सार्वजनिक भएको छ । बिहीबार काठमाडौंमा एक कार्यक्रमबीच ट्रेलर सार्वजनिक भएको हो । अभिनेत्री पूजा शर्माले एक्शन भुमिका निर्वाह गरेको चलचित्रमा कुन्साङ बोन्जनको

संवैधानिक परिषद् सम्बन्धि विधेयक राज्य व्यवस्था समितिबाट पारित

काठमाडौं । संवैधानिक परिषद् सम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न बनेको विधेयक संसदको राज्य व्यवस्था समितिबाट पारित भएको छ । बिहीबार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकले विधेयक

कीर्तिपुर क्रिकेट मैदान आसपासमै खेलाडीका लागि आवास बनाउँछौं : खेलकुदमन्त्री श्रेष्ठ

काठमाडौं । युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले कीर्तिपुर क्रिकेट मैदान आसपासमै खेलाडीहरुका लागि होस्टलको व्यवस्था गरिने बताउनुभएको छ । बिहीबार कीर्तिपुर क्रिकेट मैदानको निरीक्षण एवं अवलोकनका लागि कीर्तिपुर पुग्नुभएका खेलकुदमन्त्री