Logo ९ मंसिर २०८३, बुधबार | Thu, Nov 26, 2026


नेकपाकै सांसदहरुले भने–‘अर्थमन्त्री खतिवडालाई हटाइयोस्’ (भिडियो)

काठमाडौं, साउन २५ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसदहरुले नै अर्थमन्त्री डा. युवराज खतिवडालाई हटाउन प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेका छन् । शुक्रबार सिंहदरबारमा प्रदेश नम्बर–५ बाट

रेलिगेसनबिनाकै लिग : एन्फा

काठमाडौं, साउन २५ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले यस वर्ष रेलिगेसनबिनाको लिग गर्ने निर्णयमा पुनःविचार गर्न नसकिने प्रस्ट पारेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा शुक्रबार आयोजित पत्रकार भेटघाटमा प्रवक्ता

‘नेपाल एक संक्रमणकालीन देश’ सार्वजनिक

काठमाडौं, साउन २५ । डिल्लीरमण कल्याणी रेग्मी फाउन्डेसनले ‘नेपाल एक संक्रमणकालीन देश’ नामक पुस्तक बजारमा ल्याएको छ । शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रममा उक्त पुस्तक सार्वजनिक गरिएको हो । प्राध्यापक

न्यायिक समितिको चुनौती (भिडियो)

प्रतीक्षा खनाल/कबिर महर्जन (इमेज) काठमाडौं, साउन २५ । समाजमा हुने विभिन्न समस्याहरुलाई स्थानीय तहबाटै निरुपण गर्नका लागि हरेक गाउँपालिका तथा नगरपालिकामा न्यायिक समिति रहने व्यवस्था गरिएको छ । यसैअनुरुप हरेक

फागुन ७ देखि हिन्दुराष्ट्र पुनःस्थापनाका लागि आन्दोलन : थापा

पोखरा, साउन २५ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले फागुन ७ गतेदेखि हिन्दुराष्ट्र पुनःस्थापनाका लागि आन्दोलन सुरु गर्ने बताएका छन् । शुक्रबार पोखरामा आयोजित गन्डकी प्रदेशस्तरीय हिन्दुराष्ट्र पुनःस्थापना राष्ट्रिय

‘प्रधानमन्त्रीज्यू, छोरालाई बचाउनुपर्‍यो, दुई मिनट त समय देऊ’ (भिडियो)

काठमाडौं, साउन २५ । दुबईको अदालतद्वारा मृत्युदन्डको सजाय सुनाइएका दार्चुलाका अमरबहादुर बमका बाबुले छोराको जीवनरक्षाको पहल गरिदिन बिलौना गर्दै प्रधानमन्त्री कार्यालय सिंहदरबारतिर भौंतारिएको एक साता भइसकेको छ । सुन्धाराको एक

‘प्रेम राईलाई जेलमुक्त गर्न उठाइएको रकम दुरुपयोग भएको छैन’

काठमाडौं, साउन २५ । साउदी अरबमा ट्रक र त्यसमा रहेको सामान हराएको अभियोगमा पक्राउ परेका प्रेम राईलाई जेलमुक्त गर्न उठाइएको रकम दुरुपयोग नभएको प्रेम बचाऊ अभियानले दाबी गरेको छ ।

आपराधिक घटना बढेकोप्रति सर्वसाधारण चिन्तित (भिडियो)

सरोज अधिकारी/लक्ष्मणमान डंगोल (इमेज) काठमाडौं, साउन २५ । पछिल्ला दिनमा अपहरण, हत्या, बलात्कारजस्ता आपराधिक घटना बढेकोप्रति सर्वसाधारणले चिन्ता व्यक्त गरेका छन् । फितलो कानुन र राजनीतिक तथा आर्थिक चलखेलबाट पीडक

बालकलाई मुखमैथुन गरेको आरोपमा ६६ वर्षीय वृद्ध पक्राउ

दुर्गा उपाध्याय (इमेज) कन्चनपुर, साउन २५ । कन्चनपुरमा अप्राकृतिक मैथुन गरेको आरोपमा एकजना ६६ वर्षीय वृद्ध पक्राउ परेका छन् । बेदकोट नगरपालिका–७, गाउजीका साढे पाँच वर्षीय बालकलाई अप्राकृतिक मैथुन गरेको

नेपाल थाइल्यान्डको युवा टोलीसँग ४–० ले पराजित

काठमाडौं, साउन २५ । एसियाली खेलकुद र साफ च्याम्पियनसिप फुटबलको तयारीका लागि थाइल्यान्डमा अभ्यासरत् नेपाली टोलीले मैत्रीपूर्ण खेलमा लगातार दोस्रो हार व्यहोरेको छ । शुक्रबार भएको खेलमा नेपाल थाइल्यान्डको युवा