Logo ९ मंसिर २०८३, बुधबार | Thu, Nov 26, 2026


जुवा खेल्ने/खेलाउनेलाई अब कडा सजाय (भिडियो)

दीपक श्रेष्ठ/देवेन्द्र महर्जन (इमेज) काठमाडौं, साउन ३० । भदौ १ गतेबाट लागू हुने नयाँ मुलुकी संहिता ऐनले समाजमा बढ्दो विकृतिलाई लगाम लगाउन अपराधको सीमामात्र बढाएको छैन, २०२० सालको मुलुकी ऐनले

बझाङ सदरमुकाम जोड्ने एकमात्र पक्कीसडक भत्कियो

डीबी विष्ट (इमेज) बझाङ, साउन ३० । बझाङ सदरमुकाम चैनपुर जोड्ने एकमात्र जयपृथ्वी राजमार्ग वर्षाका कारण भत्किएको छ । सदरमुकामनजिकै सिमखेतमा ३५ मिटर पक्कीसडक भत्किएको हो । सडक भत्किएपछि सदरमुकाम

महाकाली राजमार्ग तीन दिनपछि सुचारु

विनोदसिंह विष्ट (इमेज) बैतडी, साउन ३० । पहिरोका कारण विगत तीन दिनदेखि अवरुद्ध रहेको महाकाली राजमार्ग सुचारु भएको छ । बैतडीको गोकुलेश्वर–दार्चुला सडकखन्डअन्तर्गत् मालिकार्जुन गाउँपालिकाको तेर्छेलेकमा सडकमा ठूलो पहिरो खसेपछि

विराटनर महानगरको बम विस्फोटको घटना रहस्यमय बन्दै

ध्रुव धट्टराई (इमेज) विराटनगर, साउन ३० । तीन दिनअघि विराटनगर महानगरपालिकाको कार्यालयमा भएको बम विस्फोटको घटना रहस्यमय बन्दै गएको छ । कार्यालयमा रहेको सीसीटीभीमा बम विस्फोट भएको समयअघिको रेकर्ड फुटेज

भूकम्पप्रभावित गुम्बा, विहारहरुको पुनःनिर्माणका लागि दबाब

काठमाडौं, साउन ३० । भूकम्पप्रभावित गुम्बा तथा विहारहरुको पुनःनिर्माणका लागि दबाब दिने उद्देश्यले बुधबार राजधानीमा शान्तिपूर्ण र्‍याली निकालिएको छ । भृकुटीमन्डपबाट सुरु भएको र्‍याली रत्नपार्कस्थित शान्तिबाटिकामा पुगेर कोणसभामा परिणत भएको

टीकापुर घटनाका दुवै पक्षका साक्षी अदालतमा पेस गर्न आदेश

बिराज रोस्यारा (इमेज) कैलाली, साउन ३० । कैलाली जिल्ला अदालतले टीकापुर घटना मुद्दाका वादी र प्रतिवादी दुवै पक्षका साक्षी अदालतमा पेस गर्न आदेश जारी गरेको छ । घटनाको करिब तीन

नुवाकोट बस दुर्घटनामा एक यात्रीको मृत्यु, ५८ घाइते

नुवाकोट, साउन ३० । विदुर नगरपालिका–९, लामाटारमा बुधबार बिहान भएको बस दुर्घटनामा घाइते भएकामध्ये एकजनाको मृत्यु भएको छ । म्यागङ गाउँपालिका–२, बुङताङबाट काठमाडौंका लागि छुटेको बा२ख २८०४ नम्बरको बस दुर्घटना

बाढीले अनामनगर र बिजुलीबजार प्रभावित, क्षति बुझ्न पुगे सांसद सिंह

काठमाडौं, असार ३० । धोबीखोलामा आएको बाढी बस्तीमा पस्दा अनामनगरदेखि बिजुलीबजार क्षेत्रका बासिन्दा प्रभावित भएका छन् । काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले पानीको बहाव धेरै भएका कारण बस्तीमा

‘काठमाडौंमा तत्काल उद्धार गर्न नसक्ने सरकारबाट अन्यत्रका जनताले के अपेक्षा गर्ने ?’

काठमाडौं, साउन ३० । प्रतिनिधिसभाका सांसदहरुले प्राकृतिक विपद् पूर्वतयारीमा सरकार चुकेको भन्दै सरकारको चर्को आलोचना गरेका छन् । बुधबारको बैठकको विशेष समयमा उनीहरुले ‘काठमाडौंको धोबीखोला थुनिँदासमेत समयमै उद्धार गर्न नसक्ने

बाबुको पहिचान नभएपनि आमाले भनेकै आधारमा जन्मदर्ता : स्वास्थ्यमन्त्री

काठमाडौं, साउन ३० । उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले बाबुको पहिचान नभएपनि आमाले भनेकै आधारमा जन्मदर्ता हुने प्रस्ट आधारसहित सरकारले स्वास्थ्य विधेयक ल्याएको दाबी गरेका छन् । बुधबार