Logo २३ कार्तिक २०८३, सोमबार | Mon, Nov 9, 2026


अवैध रकमसहित ४ जना चिनियाँ नागरिक पक्राउ

काठमाडौं । जिल्ला प्रहरी परिसर भक्तपुरको टोलीले श्रोत नखुलेको रकमसहित ४ जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । गएराति १ बजे ट्यक्सीबाट भक्तपुरतर्फ जाँदै गर्दा उनीहरुलाई भक्तपुरको महेश्वरी पेट्रोल पम्प

उच्चस्तरीय आर्थिक सुधार आयोग गठन गर्न लागिएको हो : अर्थमन्त्री पुन

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले डिजिटल अर्थतन्त्रको बिस्तार र हरित अर्थतन्त्रको आधार निर्माण गर्न नयाँ चरणको आर्थिक सुधारका लागि उच्चस्तरीय आर्थिक सुधार आयोग गठन गर्ने व्यवस्था गरिएको बताउनुभएको छ ।

शेयर बजारमा गिरावट

काठमाडौं । बजेटपछि लगातार ओरालो लाग्दै आएको शेयर बजार बुधबार पनि घटेको छ । उतार चढावकाबीच परिसुचक ५ अंक बढीले ओरालो लाग्दा नेप्से २ हजार ७९ बिन्दुमा झरेको छ ।

प्रधानमन्त्री बजेट निर्माणमा उदासिन देखिएसम्म बजेट काम लाग्ने डकुमेण्ट बन्दैन : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री बजेट निर्माणमा उदासिन भएसम्म बजेट काम लाग्ने डकुमेण्ट नबन्ने बताउनुभएको छ । बुधबार प्रतिनिधि सभामा आगामी आर्थिक वर्ष २०८१/०८२ को विनियोजन बजेटको

गगन थापाको प्रश्न – ६ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्यको आधार के हो ?

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारले बजेटमा लिएको ६ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्यको आधार नभएको बताउनुभएको छ । बुधबारको प्रतिनिधि सभा बैठकमा आगामी आर्थिक वर्षको बजेटबारे छलफलमा भाग

‘विकासको नाममा जलवायु प्रतिकुल संरचना बनाउनेबाट क्षतिपूर्ति भराउनुपर्ने’

काठमाडौं । पूर्वप्रधानन्यायाधीश कल्याणकुमार श्रेष्ठले विकासको नाममा जलवायु प्रतिकुल संरचना बनाउनेहरुसँग सरकारले क्षतिपूर्ति भराउनुपर्ने बताउनुभएको छ । विश्व वातावरण दिवसको अवसरमा काठमाडौंको बसन्तपुरमा गरिएको कार्यक्रममा पूर्वप्रधानन्यायाधीश श्रेष्ठले वातावरण विनाश र

घाटामा प्रस्तुत गर्ने बजेटले देशको विकास हुन सक्दैन : सांसद खतिवडा

काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरी खतिवडाले घाटामा प्रस्तुत गर्ने बजेटले देशको विकास र समृद्धि हुन नसक्ने बताउनुभएको छ । बुधबार प्रतिनिधि सभामा आगामी आर्थिक वर्ष २०८१/०८२ को विनियोजन बजेटको

कार्यविधि बनाएर नागरिकतासँग जोडिएका जटिलता समाधान गर्दैछौँ : गृहमन्त्री लामिछाने

काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले सरकारले कार्यविधि बनाएर नागरिकतासँग जोडिएका जटिलताहरुलाई समाधान गर्ने प्रयास गरिरहेको बताउनुभएको छ । बुधवार काठमाडौंमा नागरिकता र नागरिकतासँग सम्बन्धित विषयवस्तुमा छलफल तथा अन्तरक्रियममा

हारबाट हतोत्साहित हुनुपर्ने अवस्था छैन : सोमपाल कामी

काठमाडौं । खराब ब्याटिङ गरेपछि नेपालले मंगलवार नेदरल्याण्ड्सविरुद्ध हारसँगै आइसिसी टी–२० विश्वकपको यात्रा शुरु गरेको छ । अमेरिकाको टेक्सासमा नेदरल्याण्ड्सविरुद्ध बिर्सनलायक ब्याटिङपछि बलिङमा साथ पाएपनि नेपाल ६ विकेटले पराजित हुन

जलवायु परिवर्तनको असर न्युनिकरणका लागि एकत्रित भएर लाग्न राष्ट्रपतिको आह्वान

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनको असर न्युनिकरणका लागि एकत्रित भएर लाग्न विश्व समुदायलाई आह्वान गर्नुभएको छ । विश्व वातावरण दिवसको अवसरमा राष्ट्रपति भवनमा आयोजित कार्यक्रममा बोल्दै राष्ट्रपति पौडेलले