Logo २३ कार्तिक २०८३, सोमबार | Mon, Nov 9, 2026


दुई वर्षभित्र सोलारबाट एक हजार मेघावाट विद्युत थप हुन्छ : मन्त्री बस्नेत

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले आगामी दुई वर्षभित्र सोलारबाट एक हजार मेघावाट विद्युत थप गर्ने बताउनुभएको छ । बिहीबार प्रतिनिधि सभा बैठकमा अन्तर्राष्ट्रिय सौर्य गठबन्धन(आइ एस ए)

गृहमन्त्रीलाई विश्वप्रकाशको प्रश्न – गिरिबन्धुको फाइल खोल्न तयार हुनुहुन्छ ?

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले गिरिबन्धु टि स्टेटको फाइल खोल्न तयार हुनुहुन्छ भनि गृहमन्त्री रवि लामिछानेलाई प्रश्न गर्नुभएको छ । बिहीवार प्रतिनिधि सभाको बैठकमा विशेष समयमा बोल्दै महामन्त्री

ललितपुरको घरघरमा नगर प्रहरी अभियान शुरु

काठमाडौं । ललितपुर महानगरपालिकाले ‘सुन्दर ललितपुर नगरी, घर घरमा नगर प्रहरी’ भन्ने नारासहित नगरवासीका गुनासो, सुझाव र समस्या तत्काल सम्बोधन गर्ने भएको छ । बिहीवार ललितपुरमा एक कार्यक्रमबीच महानगरपालिकाले ‘सुन्दर

सतिश सिंहलाई मधेशको मुख्यमन्त्रीको उम्मेदवार बनाउने जनमतको निर्णय

काठमाडौं । सतिश सिंहलाई मधेश प्रदेशको मुख्यमन्त्रीको उम्मेदवार बनाउने जनमत पार्टीले निर्णय गरेको छ । पार्टीको केन्द्रीय सचिवालय बैठकले उहाँलाई मुख्यमन्त्रीको उम्मेदवार बनाउने निर्णय भएको पार्टी सचिव विपी साहले जानकारी

अस्ट्रेलियाको न्युनतम पारिश्रमिक ३.७५ प्रतिशतले बढ्ने

एजेन्सी । अस्ट्रेलियाको न्युनतम पारिश्रमिक जुलाईको शुरुदेखि ३.७५ प्रतिशतले बढ्ने औद्योगिक सम्बन्ध न्यायाधिकरण फेयर वर्क कमिसनले फैसला गरेको छ । जुलाई १ देखि, न्युनतम ज्याला २३.२३ अस्ट्रेलियन डलर (१५.४७ अमेरिकी

दक्षिणकालीको खोँचमा २ जना मृत अवस्थामा फेला

काठमाडौं । काठमाडौंको दक्षिणकाली नगरपालिका–८ को खोँचमा २ जनाको शव फेला परेको छ । फेला परेको शव एक जना महिला र अर्को पुरुषको भएको प्रहरी विपद् व्यवस्थापन कार्यालय सामाखुसीले जनाएको

विश्वकप फुटबल छनौटमा नेपाल र युएई भिड्दै

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गतको छनोट खेलमा नेपालले आज संयुक्त अरब इमिरेट्स (युएई)को सामना गर्नेछ । खेल नेपाली समय अनुसार बेलुका पौने दश बजे साउदी अरबको दम्मामस्थित प्रिन्स मोहमद

संघीय संसद्का दुवै सदनको बैठक बस्दै

काठमाडौं । संघीय संसद्का दुवै सदन (प्रतिनिधिसभा र राष्ट्रियसभा)को बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे बस्नेछ भने राष्ट्रियसभाको बैठक दिउँसो १.१५ बजे बस्नेछ । प्रतिनिधिसभाको बैठकमा ऊर्जा,

मधेश प्रदेशमा नयाँ सरकार गठनको आव्हान

काठमाडौं । मधेश प्रदेशमा नयाँ सरकार गठनका लागि आह्वान गरिएको छ । जनता समाजवादी पार्टी नेपालका मुख्यमन्त्री सरोज कुमार यादवको सरकार ढलेपछि मुख्यमन्त्रीको लागि आव्हान गरिएको हो । प्रदेश प्रमुख

आजको मौसम

काठमाडौं । हाल नेपालमा स्थानीय वायु, पश्चिमी वायुसँगै भारतको पश्चिम उत्तर प्रदेशदेखि पूर्वी बंगलादेशसम्म फैलिएको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ । अहिले देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ