काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका पूर्व वकिल माइकल कोहेनले राष्ट्रपति ट्रम्पले आफ्ना यौन साथीहरुलाई रकम दिएर चुनावी वित्तीय नियमको उल्लंघन गरेको आरोप लगाएका छन् । करिब एक दशकसम्म ट्रम्पको
नुवाकोट, भदौ ७ । जिल्लाको लिखु गाउँपालिका–१ शान्तिबजारमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । सो घटनामा अन्य दुई घाइते भएका छन् । आज बिहान साढे ६ बजे बिजुलीको पोल
काठमाडौं । ब्राजिल फुटबल संघका पूर्वअध्यक्ष जोस मारिया मरिनलाई भ्रष्टाचार गरेको ठहर गर्दै चार वर्षको जेल सजाय सुनाइएको छ । विश्व फुटबल महासंघको भ्रष्टाचार काण्डमा उनी पनि समावेश भएको भन्दै
विनोद सिंह विष्ट बैतडी, भदौ ७ । बैतडीका स्थानीय तहहरुले अझै पनि आफ्नो वास्तविक खर्च विवरण बुझाएका छैनन् । कोष तथा लेखा नियन्त्रक कार्यालयमा उनीहरुले खर्च विवरण बुझाउनुपर्ने नियम रहे
रसुवा । बाढीका कारण नुवाकोटको गेर्खु खोलाको पुल भत्किएर पासाङ ल्हामु राजमार्ग अबरुद्ध भएपछि चीनको कैलास मानसरोवर जाने तीर्थयात्री महंगो शुल्कमा हेलिकोप्टरबाट यात्रा गर्न बाध्य भएका छन् । वर्षाका कारण
माले, भदौ ७ । माल्दीभ्सका पूर्वराष्ट्रपति मौमुन अब्दुल गयुमको स्वास्थ्य अवस्था थप जटिल बन्दै गएको छ । जेल जीवन बिताइरहेका ८३ वर्षीय गयुमको अवस्था थप बिग्रिदै गएको चिकित्सकहरूले जानकारी दिएका
बिराज रोस्यारा कैलाली, भदौ ७ । धनगढी उपमहानगरपालिकाले ब्यक्तिगत घटना दर्तादेखि नागरिकता सिफारिस र फारम निःशुल्क उपलब्ध गराउने व्यवस्था लागू गरेको छ । कर बढाएको भन्दै सर्वत्र आलोचना भइरहेका बेला
काठमाडौं । रुसले सिरियामा भइरहेको द्वन्द्वका लागि ६३ हजारभन्दा बढी सेना पठाएको छ । रुसको रक्षा मन्त्रालयले ६३ हजार १२ जना रुसी सुरक्षाकर्मी सिरिया पठाइएको जनाएको हो । मन्त्रालयका अधिकारीहरुले
काठमाडौं । छैठौं ‘मिस नेपाल युएसए २०१८’को ताज नेब्रास्का निवासी २४ बर्षिय दिलाशा न्यौपानेले जितेकी छन् । १६ प्रतियोगीलाई पछि पार्दै उनले उपाधि हात पारेकी हुन् । कार्यक्रममा शिर्ष उपाधिका
काठमाडौं, भदौ ७ । सरकारले कालिमाटी फलफूल तथा तरकारी विकास समितिअन्तर्गत सञ्चालित ९८ स्टलको सम्झौता खारेज गर्ने भएको छ । सरकारबाट २० हजारमा भाडामा लिइ १ लाख रुपैयाँसम्ममा भाडामा लगाएको