Logo १० मंसिर २०८३, बिहिबार | Fri, Nov 27, 2026


बझाङ जिप दुर्घटनामा मृत्यु हुनेको संख्या तीन पुग्यो, ६ को अवस्था गम्भीर

डीबी विष्ट (इमेज) अपडेटः बझाङ, असोज २३ । बझाङमा एक यात्रीवहाक जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या तीन पुगेको छ । मंगलबार बिहान बझाङको बागथलाबाट विजगडाका लागि छुटेको से१ज ७२६

सालकको खपटासहित दुईजना पक्राउ

सुजन काफ्ले (इमेज) दोलखा, असोज २३ । दोलखामा संरक्षित वन्यजन्तु सालकको खपटासहित दुईजना पक्राउ परेका छन् । भीमेश्वर नगरपालिका वडा नम्बर–३, लामाचौर जंगलस्थित शिव मन्दिरनजिकैबाट दुई किलो ९०० ग्राम सालकको

तीन तहका सरकारबीच काम गर्दा कुनै अलमल छैन : उपप्रधानमन्त्री पोखरेल

काठमाडौं, असोज २३ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले तीन तहका सरकारबीच काम गर्दा कुनै अलमल नरहेको बताएका छन् । संविधानले सबैको अधिकार क्षेत्रलाई किटानी गरिदिएकाले काम गर्नका लागि अब

मन्त्री बुढाको पहलमा विद्यार्थी बोक्दै एयरलाइन्स

डोल्पा । डोल्पाबाट निर्वाचित सांसद तथा सङ्घीय सरकारका पर्यटन राज्यमन्त्री धनबहादुर बुढाको पहलमा नेपाल एयरलाइन्सले डोल्पाली विद्यार्थी बोक्न शुरु गरेको छ ।  प्रत्येक वर्ष दशैँमा घर जानका लागि हवाई टिकटको

Govt. will protect old schools: DPM Pokharel

Kathmandu, Oct 9 (RSS): Deputy Prime Minister and Minister for Defense Ishwor Pokharel has said that the government would protect old schools. At a programme organised on the occasion of

नेकपाभित्रको विवाद समाधानको प्रयास सुरु, दाहाल र नेपालबीच भेटवार्ता

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्कमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपालबीच आज भेटवार्ता भएको छ । वरिष्ठ नेता नेपालले पार्टीले पछिल्लो समयमा गरेका केही निर्णयप्रति असन्तुष्टि सार्वजनिक गर्न

कामपाः एकै स्थानमा कार्यालय नहुँदा सेवाग्राहीलाई मर्का

शर्मिला पाठक  काठमाडौं, असोज २३ । कलंकीबाट घर निर्माण सम्पन्न प्रमाणपत्र लिन आएका हरि उप्रेती भूकम्पअघि काठमाडौं महानगरपालिकाको काम हुने स्थान राष्ट्रिय सभागृहमा गए । त्यहाँ उनलाई ‘सुनधाराको हरिभवनमा जानुस्’

बागलुङ नगरपालिकामा ‘एक घर एक धारा’ अभियान

बागलुङ, असोज २३ । बागलुङ नगरपालिकाले खानेपानीको सहज आपूर्तिका लागि ‘एक घर एक धारा’ अभियानलाई तीव्रता दिएको छ । नगरले आगामी पाँच वर्षभित्र नगरका सबै घरमा धारा जोड्ने अभियानअन्तर्गत वडा

प्रवासी र स्थानीयको सहयोगमा २ करोड ५० लाख रुपैंयाँमा विद्यालय निर्माण

म्याग्दी । वैदेशिक रोजगारीका लागि विभिन्न मुलुकमा पुगेकाहरुको सहयोगमा म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीमा जयन्ती माध्यामिक विद्यालयको भवन निर्माण गरिएको छ । २ करोड रुपैयाँभन्दा बढीको आर्थिक सहयोगमा विद्यालयको २० कोठे

बझाङमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु, १२ जना घाईते

डीबी विष्ट बझाङ, असोज २३ । बझाङमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु तथा अन्य १२ जना घाइते भएका छन् । बागथलाबाट विजगडाका लागि छुटेको से१ज ७२६ नम्बरको जीप दुर्घटना