सर्लाही । आर्थिक वर्ष २०७५/७६ का लागि संघीय सरकारले पठाएको अनुदान निकासा नहुँदा सर्लाहीका स्थानीय तहहरूमा समस्या भएको छ । कोष तथा लेखा नियन्त्रक कार्यालय मलंगवाबाट बजेट निकासा नहुँदा समस्या
-रवीन्द्र गौतम/ईमेज हेटौंडा । प्रदेश नम्बर ३ सरकारले अपेक्षाअनुसारको काम गर्न नसकेको गुनासो नागरिकले गरेका छन् । केन्द्रीय राजधानीसमेत रहेको यो प्रदेशलाई जनताले अलि बढी अपेक्षाका साथ हेरिरहे पनि सरकार
रसुवा । नेपाली व्यापारीले चीनको केरुङ जान एक दिने प्रवेशाज्ञा पाउने भएका छन् । ट्रान्सपोर्टेसन एग्रिमेन्टको पत्रका आधारमा चीनको केरुङसम्म जानका लागि नेपाली व्यापारीले प्रवेशाज्ञा पाउने भएका हुन् । नेपाल
-सुसन सर्जन रामदाम र रक्षा बज्र्राचार्य(ईमेज) काठमाडौं । राष्ट्र वैंकको अनुगमन अभाव र सुनको वितरण पादरदर्शी नहुँदा सुनचाँदी बजारमा कालोबजारी बढेको छ । साना व्यावसायीले समेत तोलामा दुई हजारसम्म बढी
अर्घाखाँची । अर्घाखाँचीको छत्रदेव गाउँपालिकामा सञ्चालित अधिकांश पसले उपभोग्य वस्तुको मूल्यसूची नराखेको पाइएको छ । जिल्ला प्रशासन कार्यालयको संयोजनमा जिल्लास्तरीय अनुगमन टोलीले छत्रदेव गाउँपालिकाका विभिन्न वडाका ५० वटा पसलमा अनुगमन
वासिंटन, असोज २५ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतमाथि चाँडै नै प्रतिबन्ध लगाइने बताएका छन् । अघिल्लो साता रुससँग एस–४०० क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली भित्र्याउने सम्झौता गरेको भारतले अमेरिकी प्रतिबन्धको सामना
-केदार कटुवाल/ईमेज: उदयपुर । मुख्य चाडपर्वकै बेला उपभोग्य वस्तुको अत्याधिक मूल्यवृद्धिले उदयपुरका उपभोक्ता समस्यामा परेका छन् । खाद्यान्न, कपडा, रंगरोगनका सामग्रीको मूल्य अत्याधिक वृद्धि भएपछि उपभोक्ता मारमा परेका हुन् ।
काठमाडौं । नवरात्रको दोस्रो दिन आज नवदुर्गा भवानीको दोस्रो स्वरुप ब्रह्मचारिणीको पूजा आराधना गरिँदै छ । साधकहरु आजको दिन आफ्नो मनलाई माता ब्रह्मचारिणीको चरणमा लगाउँछन् । ब्रह्माको अर्थ तपस्या र
जनकपुर । पाँच वर्षदेखि निर्माणको चरणमा रहेको नेपालको एक मात्र जनकपुर–जयनगर ब्रोडगेज रेल बुधबार जनकपुर आइपुग्दा स्थानीयमा खुशीयाली छाएको छ । पहिलो चरणमा भारतको जयनगरदेखि कुर्थासम्म निर्माण सम्पन्न हुन लागेको
कपिलवस्तु, असोज २५ । कपिलवस्तुको बुद्धभूमि नगरपालिका १० बैकुण्ठपुरमा गएराती सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ । प्रहरीका अनुसार भारतीय नम्बरको ट्रकको ठक्करबाट मोटरसाईकल चालकको घटनास्थलमै मृत्यु भएको हो ।