काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले विजयादशमी, दीपावली, नेपाल सम्वत् र छठका अवसरमा आज चियापान कार्यक्रम गर्दै छ । काठमाडौंको भृकुटीमण्डपमा आयोजित चियापान कार्यक्रम अपराह्न ५ बजेसम्म
चितवन । चितवन राष्ट्रिय निकुञ्ज अवलोकन गर्न पुग्ने पर्यटकको संख्यामा वृद्धि भएको छ । भदौको तुलनामा असोजमा पर्यटकको संख्यामा उल्लेख्य वृद्धि भएको हो । चालू आर्थिक वर्षको असोज महिनामा मात्रै
-केदार कटुवाल/ईमेज उदयपुर । वि.स. २००७ सालमा राणाहरु विरुद्ध प्रजातन्त्र प्राप्तीको लडाइमा बिना पारिश्रमिक लडेका मुक्ती योद्धाहरुलाई कदर र सम्मान स्वरुप प्राप्त भएको जग्गा ६७ बर्ष वितिसक्दा पनि राजनीतिक पीडितहरु
कञ्चनपुर । कञ्चनपुरमा सात जना बिरामीमा डेंगु भएको प्रमाणित भएको छ । शंकास्पद ५२ जना बिरामीको महाकाली अञ्चल अस्पतालमा रगत परीक्षण गर्दा सात जनामा डेंगुको भएको पाइएको हो । अस्पतालमा
वीरगन्ज । हतियारसहित नेपाल प्रवेश गर्दै गरेका तीन जना भारतीय नागरिक वीरगन्ज–रक्सोल सिमा नाकाबाट पक्राउ परेका छन् । सशस्त्र प्रहरीको टोलीले बी आर ०५ पीए ६१७७ नम्बरको सेतो स्कार्पियो गाडीमा
भद्रपुर । घाँस काट्ने हँसियाको धारिलो टुप्पो आँखामा गाडिएर गम्भीर घाइते भएकी दमक–२ की आठ वर्षीया अंशु गिरीको बिर्तामोडस्थित बीएन्डसी अस्पतालमा सफल उपचार भएको छ । दशैँ मनाउन पथरी शनिश्चरे–३
काठमाडौं । श्रीलंकामा संवैधानिक संकटको स्थिति देखिएको छ । राष्ट्रपति मैत्रीपाला सिरिसेनाले पूर्वराष्ट्रपति महिन्द्रा राजपाक्षेलाई प्रधानमन्त्रीमा नियुक्त गरेपछि संवैधानिक संकटको स्थिति देखिएको हो । राष्ट्रपति मैत्रीपाला सिरिसेनाले प्रधानमन्त्री रनिल विक्रमासिंघेलाई
काठमाडौं । उच्च अमेरिकीको घरमा बमसहितको पार्सल पठाएको घटनामा संलग्न रहेको आरोपमा एक जना पक्राउ परेका छन् । पूर्वराष्ट्रपति बाराक ओबामा र पूर्वविदेशमन्त्री हिलारी क्लिन्टनसहितका उच्च अमेरिकीका घरमा हुलाकमार्फत् बमसहितको
काठमाडौं । अतिथि एवं मान्यजनको सम्मान र स्वागतमा लगाइने ‘पोलिष्टर खादा’को प्रयोगपछि उचित व्यवस्थापन हुन नसक्दा प्रदुषणको कारण बन्दै गएको छ । पोलिष्टरको खादा सहजै र सुपथ मूल्यमा उपलब्ध हुने
काठमाडौं । राज्य र मातहतका निकायको लापरबाहीका कारण भूकम्पले क्षति पु¥याएका विद्यालयका लागि आएको जस्तापाता पर्साको एक खुला चौरमा तीन वर्षदेखि अलपत्र परेको छ । नेपाल खाद्य संस्थानको खुला चौरमा