Logo ११ मंसिर २०८३, शुक्रबार | Fri, Nov 27, 2026


एडीबीले करिब ४० अर्ब सहयोग गर्ने

काठमाडौं, मंसिर ४ । एसियाली विकास बैंक (एडीबी) ले नेपाल सरकारलाई ३९ अर्ब ३२ करोड रुपैयाँ बराबर विकास सहायता दिने भएको छ । एडीबीले पूर्व–पश्चिम राजमार्ग, सडक सुरक्षा, विद्यालय सुधार

हत्यारा सार्वजनिक गर्न माग गर्दै मुख्यमन्त्रीलाई ज्ञापन

बिराज रोस्यारा (इमेज) कैलाली, मंसिर ४ । कैलालीको धनगढी उपमहानगरपालिका–४ का विजय थापाको हत्यामा संलग्नलाई सार्वजनिक गर्न माग गर्दै आफन्तले मुख्यमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन् । मृतक थापाका आफन्तले मंगलबार सुदूरपश्चिम

फरार अभियुक्त पक्राउ, १५ जुवाडे फन्दामा

काठमाडौं, मंसिर ४ । महानगरीय प्रहरी परिसरले ज्यानमार्ने उद्योगमा फरार एक व्यक्तिलाई पक्राउ गरेको छ । परिसरको टोलीले वि.सं. २०६३ मंसिरमा कीर्तिपुरकी १४ वर्षीया सन्ध्या बस्नेतलाई धारिलो हतियार प्रहार गरी

सन्दीपले पाकिस्तानी सुपर लिग खेल्ने

काठमाडौं, मंसिर ४ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका युवा स्पीनर सन्दीप लामिछानेले पाकिस्तान सुपर लिग (पीएसएल) टी–२० क्रिकेट प्रतियोगिता खेल्ने भएका छन् । मंगलबार भएको खेलाडी छनोट (अक्सन)मा सन्दीपलाई पीएसएल

टुँडिखेलमा धार्मिक ध्यान शिविर हुँदै

काठमाडौं, मंसिर ४ । काठमाडौंमा आत्मिक शुद्धीका लागि निःशुल्क गैर तथा धार्मिक ध्यान शिविर आयोजना गरिने भएको छ । शिविरका लागि भारतबाट आएका हिमाली ऋषि शिवकृपानन्द स्वामीले मानव जीवनका लागि

नेपालले पाँचौं महिला साफ फुटबल आयोजना गर्ने

काठमाडौं, मंसिर ४ । नेपालले पाँचौं महिला साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ । सन् २०१९ मा हुने प्रतियोगिता नेपालले आयोजना गर्ने निश्चित भएको अखिल नेपाल फुटबल संघ

१२ वर्षीया गर्भवती बालिका प्रसूतिगृहमा, उपचार सरकारले व्यहोर्ने

काठमाडौं, मंसिर ४ । १२ वर्षको उमेरमै गर्भवती भएकी मकवानपुरकी गंगामाया चेपाङलाई मंगलबार काठमाडौं ल्याएर थापाथलीस्थित प्रसूतिगृहमा राखिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा उनलाई अस्पताल ल्याइएको हो ।

प्रधानमन्त्री ओलीले मन्त्रालयगत कार्यको एपबाटै यसरी गर्दैछन् अनुगमन (भिडियो)

हिमाल पौडेल/राममान डंगोल (इमेज) काठमाडौं, मंसिर ४ । प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न मन्त्रालय एवं संवैधानिक अंगहरुले अघि सारेका योजना र कार्यक्रमहरुको प्रगति विवरण मोबाइल ‘एप’बाटै प्रत्यक्ष अनुगमन गर्न थालेका

१२ वर्षीया बालिका गर्भवती, पेटमा ८ महिनाको बच्चा (भिडियो)

सुवर्ण श्रेष्ठ (इमेज) हेटौंडा, मंसिर ४ । मकवानपुरको कैलाश गाउँपालिकामा एक १२ वर्षीया बालिका गर्भवती भएको पाइएको छ । ११ वर्षमा विवाह भएकी बालिकाको पेटमा ८ महिनाको बच्चा भएको घटना

जग्गा ठगी मुद्दाका दोषी कारागार चलान

काठमाडौं, मंसिर ४ । जग्गा ठगी मुद्दामा दोषी ठहर भइ फरार रहेका एक व्यक्ति मंगलबार कारागार चलान भएका छन् । भक्तपुरको सिपाडोलका सरोज तामाङलाई केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले पक्राउ गरी