Logo १२ मंसिर २०८३, शनिबार | Sat, Nov 28, 2026


पार्टी फुट्नु दुःखद् : विवेकशील साझा, २०७६ फागुनमा पहिलो महाधिवेशन

काठमाडौं, माघ १ । विवेकशील साझा पार्टीको बैठकले फुटकाबारेमा समीक्षा गरेको छ । पूर्वनिर्धारित् समयअनुसार सोमबारदेखि मंगलबारसम्म पार्टी केन्द्रीय कार्यालय बखुन्डोलमा बसेको केन्द्रीय समिति बैठकका निर्णय सार्वजनिक गर्दै प्रवक्ता डा.

मिनि म्याराथनको उपाधि सुजनले जिते

तनहुँ, माघ १ । तनहुँको बन्दीपुरमा आयोजना गरिएको मिनि म्याराथनको उपाधि बन्दीपुरका सुजन पुनले जितेका छन् । माघेसंक्रान्तिको अवसर पारेर मंगलबार डुम्रेदेखि बन्दीपुरसम्म ८ किलोमिटर दूरीमा आयोजना गरिएको मिनि म्याराथनमा

कानुनले माग्न निषेध गरेपनि राजधानीमा घटेन मगन्तेहरुको संख्या

प्रतीक्षा खनाल (इमेज) काठमाडौं, माघ १ । काठमाडौंका मुख्य क्षेत्रहरुमै मगन्तेहरुको कमी छैन । प्रसिद्ध धार्मिकस्थलदेखि निकै भीडभाड हुने क्षेत्रहरुमासमेत माग्न बस्नेहरु प्रशस्तै भेटिन्छन् । गत भदौमा जारी गरिएको मुलुकी

शिक्षाको क्षेत्रबाट निजी क्षेत्र भाग्ने बनाउँछौं : प्रधानमन्त्री (भिडियो)

काठमाडौं, माघ १ । राष्ट्रिय शिक्षा नीति निर्माणका लागि गठन गरिएको उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगले मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रतिवेदन बुझाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा कार्यक्रम गरी प्रतिवेदन

जनताको चाहनाअनुसार संविधान संशोधन गर्दै जानुपर्छ : दाहाल

धादिङ, माघ १ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले नेपालको संविधानले सबै जातजाति, भाषाभाषी र समुदायको अधिकारलाई सुनिश्चित गरेपनि पूर्ण नभएकाले संविधानमा संशोधन गर्दै लैजानुपर्ने बताएका छन् ।

भारतमा ४९ दिने कुम्भमेला सुरु

काठमाडौं, माघ १ । भारतको उत्तर प्रदेशस्थित प्रयागराजमा मंगलबारदेखि कुम्भमेला सुरु भएको छ । संसारकै ठूलो मानिएको मेलाको पहिलो दिन कम्तीमा एक करोड ५० लाख मानिस सहभागी हुने अनुमान गरिएको

मुलुक समृद्ध बन्न देश र जनता धनी हुनुपर्छ : उपराष्ट्रपति

बागलुङ, माघ १ । उपराष्ट्रपति नन्दबहादुर पुनले मुलुक समृद्ध बन्न देश र जनता धनी हुनुपर्ने बताएका छन् । मंगलबार बागलुङकोे जैमिनीमा प्रथम जैमिनी महोत्सव तथा माघेसंक्रान्ति मेलाको उद्घाटन गर्दै उनले

माइबेनी मेला सुरु

इलाम, माघ १ । इलामको माइ र जोगमाइखोलाको संगमस्थल माइबेनीमा तीनदिने मेला सुरु भएको छ । परम्परागतरुपमा लाग्दै आएको माइबेनी मेलामा मंगलबार मकर नुहाउने भक्तजनहरुको बाक्लो उपस्थिति रहेको थियो ।

टुँडिखेलमा माघेसंक्रान्तिको रौनक

काठमाडौं, माघ १ । राजधानीमा बस्दै आएका मगर समुदायले पनि माघेसंक्रान्ति पर्व भव्यरुपमा मनाएका छन् । नेपाल मगर संघको आयोजनामा मंगलबार काठमाडौंको टुँडिखेलमा विशेष कार्यक्रम आयोजना गरियो । कार्यक्रममा मगर

क्यामरुनको क्लबलाई हराउँदै संकटा सेमिफाइनलमा

बिराज रोस्यारा (इमेज) कैलाली, माघ १ । संकटा क्लब धनगढीमा जारी सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । क्यामरुनको दाउफिन्स फुटबल क्लबलाई १–० ले पराजित गर्दै संकटा