Logo १२ मंसिर २०८३, शनिबार | Sat, Nov 28, 2026


अनशनरत डा.केसीलाई इन्जेक्सनबाट एन्टिबायोटिक औषधि दिन सुरु

इलाम । इलाममा आठ दिनदेखि अनसनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रँदै गएपछि इन्जेक्सनबाट एन्टिबायोटिक औषधि दिन सुरु गरिएको छ । जिल्ला अस्पताल इलामले केसीको स्वास्थ्य अवस्था निकै कमजोर हुँदै

डिनरका लागि बोलाइएका पाहुनालाई फास्टफुड खुवाएर पठाए ट्रम्पले

वासिंटन, माघ २ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डिनरका लागि बोलाइएका पाहुनालाई फास्टफुड खुवाइर बिदा गरेका छन् । ह्वाइट हाउसमै डिनरका लागि निम्त्याइएका ती पाहुनालाई रेस्टुरेन्टबाट मगाइएका फास्टफुड खुवाएर पठाइएको

बेलायती प्रधानमन्त्रीले प्रस्तुत गरेको योजना संसद्बाट अस्वीकृत

काठमाडौं । युरोपेली संघ ईयुबाट बाहिरिनेबारे बेलायती प्रधानमन्त्री टेरिजा मेले प्रस्तुत गरेको योजना संसद्ले अस्वीकृत गरेको छ । प्रधानमन्त्री मेले बेलायती संसद्मा प्रस्तुत गरेको योजनाको विपक्षमा ४३२ सांसदले मतदान गरेका

२१ औं भूकम्पीय सुरक्षा दिवस मनाइँदै

काठमाडौं । २१ औं भूकम्पीय सुरक्षा दिवस विभिन्न कार्यक्रम गरी आज मनाइँदै छ । १९९० साल माघ २ गते महाभूकम्प गएको सन्दर्भ पारेर २०५५ सालदेखि भूकम्पीय सुरक्षा दिवस मनाउन थालिएको

मोटरसाइकलमा यात्रु ओसार्न रोक

काठमाडौं, माघ २ । काठमाडौंमा मोटरसाइकलमा यात्रु ओसार्ने सेवाका लागि मध्यस्थता गर्ने ‘टुटल’ र ‘पठाओ’को सेवामा ट्राफिक प्रहरीले रोक लगाएको छ । दुवै कम्पनीले मोटरसाइकल धनीले अर्को व्यक्तिलाई गन्तव्यसम्म पुर्‍याउने

उपत्यकाको वायु प्रदुषण उच्च

काठमाडौं, माघ २ । उपत्याकाको वायु प्रदुषण अत्यधिक बढेको पाइएको छ । एक साताअघि सामान्य वर्षा हुँदा ह्वात्तै घटेको वायु प्रदुषण मंगलबारबाट उच्च हुँदै गएको छ । रत्नपार्कको वायु प्रदुषण

मर्यादाक्रमप्रति प्रमुख जिल्ला अधिकारी असन्तुष्ट

काठमाडौं, माघ २ । सरकारले नयाँ मर्यादाक्रम सार्वजनिक गरेपछि देशभरका प्रमुख जिल्ला अधिकारी (सिडिओ)ले आपत्ति जनाएका छन् । उनीहरुले नयाँ मर्यादाक्रममा संघीय सरकारका प्रतिनिधिसमेत रहेका प्रजिअलाई स्थानीय तहका जनप्रतिनिधिसरह राखेर

नेप्से साढे १७ अंकले बढेर ११ सय ९५ विन्दुमा

काठमाडौं, माघ १ । मंगलबार सेयरबजारमा दोहोरो अंकको सुधार आएको छ । उतार–चढावबीच बजार परिसूचक नेप्से साढे १७ अंकले बढेर ११ सय ९५ विन्दुमा आइपुग्यो । सोमबार पनि सेयर सकरात्मक

अधिकांश राष्ट्रिय गौरवका आयोजनाहरुको प्रगति औसत

काठमाडौं, माघ १ । २१ ओटा राष्ट्रिय गौरवका आयोजनाहरुको लक्ष्यमध्ये अधिकांश आयोजनाको प्रगति औसत छ । आयोजनाको डिजाइनमा परिवर्तन, समन्वयको अभाव, जिम्मेवारीबोधको अभावलगायतका कारणले आयोजनाहरुको प्रगति औसत देखिन्छ । राष्ट्रिय

काठमाडौंबाट पाँच सेनेगल नागरिक पक्राउ

काठमाडौं, माघ १ । प्रहरीले शंकास्पद वस्तुसहित पाँच सेनेगल नागरिकलाई काठमाडौंबाट पक्राउ गरेको छ । विभिन्न वनस्पति औषधि, नक्कली कपाल ३० थान, सिद्रा माछा चारपोका, खरायोको सुकुटी, वनस्पति झार दुईपोका