Logo २९ श्रावण २०८३, शुक्रबार | Sat Aug 15 2026


उपत्यकाको वायु प्रदुषण उच्च


0
Shares

काठमाडौं, माघ २ । उपत्याकाको वायु प्रदुषण अत्यधिक बढेको पाइएको छ ।

एक साताअघि सामान्य वर्षा हुँदा ह्वात्तै घटेको वायु प्रदुषण मंगलबारबाट उच्च हुँदै गएको छ ।

रत्नपार्कको वायु प्रदुषण मापन यन्त्रले दिएको तथ्यांकअनुसार मंगलबार कणको मात्रा अर्थात पार्टीकुलेट म्याटर्स (पीएम) २.५ का दरले १४५ पुगेको थियो । –राजधानी दैनिकबाट