Logo १२ मंसिर २०८३, शनिबार | Sat, Nov 28, 2026


यौन दुर्व्यवहारका घटनामा पीडकलाई किन हुँदैन कारवाही !

काठमाडौं, माघ २० । यौन दुर्व्यवहारका घटनामा पीडकलाई कारबाहीको व्यवस्था रहे पनि सो कानुनको कार्यान्वयन उचित ढंगले हुन सकेको छैन । सार्वजनिक स्थानमा हुने यौन दुर्व्यवहारका घटनामा पीडक दण्डित भएको

भारतीय अर्ग्यानिक चिया नेपाली बजारमा

काठमाडौं, माघ २० । अर्ग्यानिक इन्डिया कम्पनीले नेपालमा पनि आफ्नो उत्पादन ल्याएको छ । कम्पनीले विभिन्न स्वादका अर्ग्यानिक चिया नेपाली बजारमा ल्याएको हो । नेपालमा अर्ग्यानिक चियाबाट आफ्नो बजार शुरु

भारतका लागि नेपाली राजदूत आचार्यको नियुक्तिसँगै शपथ

काठमाडौं, माघ २० । राष्ट्रपति विद्यादेवी भण्डारीले नीलाम्बर आचार्यलाई गणतन्त्र भारतको राजदूतमा नियुक्त गरेकी छन् । नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले आचार्यलाई उक्त पदमा

धुर्मुस–सुन्तलीलाई चितवनमा भब्य स्वागत

चितवन, माघ २० । अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको घोषणा गरेका सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) लाई आज चितवनमा भव्य स्वागत गरिएको छ । भरतपुर विमानस्थलवाट उनीहरुलाई ¥यालीसहित रंगशाला

नेपालले पहिलोपटक जित्यो टि–ट्वेन्टी शृंखला

काठमाडौं, माघ २० । नेपालले पहिलोपटक टि–ट्वेन्टी अन्तर्राष्ट्रिय शृंखला जितेको छ । यूएईसँगको तीन टि–ट्वेन्टी म्याच २–१ ले आफ्नो पक्षमा पार्दै नेपालले शृंखला जितेको हो । आइतबार अन्तिम खेल वर्षाले

शेयर बजारमा गिरावट जारी

काठमाडौं, माघ २० । ब्रोकरलाई मार्जिन कारोबार खुलाले पनि शेयर बजार थेगिन सकेन । साताको शुरुको दिन आइतबार पनि शेयर बजार वियरिष ट्रेण्डमै रह्यो । बजार परिसूचक नेप्से साढे ८

अमेरिकासामू भारतको कुटनीतिक विरोध

वासिंटन, माघ २० । अमेरिकामा एउटा नक्कली विश्वविद्यालयमा भर्ना हुन पुगेका १२९ भारतीय विद्यार्थी समातिएपछि भारतले कूटनीतिक विरोध जनाएको छ । अमेरिकाको आन्तरिक सुरक्षासम्बन्धी होमल्याण्ड सेक्युरिटी मन्त्रालयका गुप्तचरहरूले पेटू–स्टे भनिने

११ वर्षीया बालिकाको बलात्कार र हत्यामा संलग्न रहेको आरोपमा दुईजना पक्राउ

विराटनगर, माघ २० । विराटनगर महानगरपालिका– ८ बलुवाइकी ११ वर्षीया बालिका रुमती दासको बलात्कारपछि हत्या गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । स्थानीय १९ वर्षीय चन्दु महतो र

धर्म परिवर्तन गराउनेहरुलाई सरकार र सत्तारुढ दलकै संरक्षण : राप्रपा

काठमाडौं, माघ २० । राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय समितिको बैठक आजदेखि राजधानीमा शुरु भएको छ । बैठकमा देशको वर्तमान राजनीतिक अवस्था र पार्टीको भावी दिशा लगायतका विषयमा छलफल भइरहेको छ

शान्ति सुरक्षासम्बन्धी विधेयकले संघ र प्रदेश सरकारबीच द्वन्द्व बढ्ने खतरा

काठमाडौं, माघ २० । प्रदेशभित्रको शान्ति सुरक्षाको सम्पूर्ण जिम्मेवारी प्रदेश सरकारको रहने संविधानको भावना विपरित संघीय सरकारले शान्ति सुरक्षासम्बन्धी विधेयक संसद्मा दर्ता गरेको छ । संघीय सरकारले ल्याएको विधेयकले आफूहरुलाई