वासिंटन, फागुन २७ । बोइङ्ग कम्पनीको नयाँ विमान ‘७३७ म्याक्स ८’ मोडलमा प्राविधिक कमजोरी त छैन भन्ने आशंका प्रकट गर्न थालिएको छ । उक्त मोडेलका दुई नयाँ विमान ६ महिनाकै
काठमाडौं । इङ्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले म्यानचेस्टर युनाइटेडलाई हराएको छ । पूर्व खेलाडी ओले गुना सोल्सायरले प्रशिक्षण समालेपछि म्यान्चेस्टर युनाईटेडको यो पहिलो लिग हार हो । गएराति भएको खेलमा
काठमाडौं । इस्लामिक स्टेट (आइएस) समूहको कब्जामा रहेको सिरियाको एक भूभागमा अमेरिकी गठबन्धन सेनाले भीषण कारबाही सुरु गरेको छ । आइएसको अन्तिम कब्जामा रहेको बागुज गाउँमा अमेरिकी सहयोग रहेको सिरियाली
काठमाडौं, फागुन २७ । राष्ट्रपति विद्यादेवी भण्डारी महिलाको स्थितिसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय आयोग (सिएसडब्ल्यू)को ६३औँ अधिवेशनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आइतबार साँझ अमेरिकाको न्यूयोर्कतर्फ प्रस्थान गरेकी छन् । राष्ट्रसङ्घको
काठमाडौं, फागुन २७ । इथियोपियाली एयरलाइन्सको विमान दुर्घटनामा परेर आइतबार ज्यान गुमाउने १५७ यात्रुमध्ये एक नेपाली युवती परेकी छिन् । दुर्घटनामा गोर्खा घर भएकी एकता अधिकारीको मृत्यु भएको हो ।
काठमाडौं, फागुन २७ । सरकारसँग राजनीतिक सहमति गरेका स्वतन्त्र मधेस गठबन्धनका संयोजक सिके (चन्द्रकान्त) राउतलाई राष्ट्रियसभा सदस्य बनाउने सहमति भएको छ । लामो समयदेखि ‘अलग्गै स्वतन्त्र मधेस’ अजेन्डा बनाएर आन्दोलन
काठमाडौं, फागुन २७ । दक्षिण कोरियाले सन् २०१९ मा १० हजार ५० जना नेपाली कामदार लाने भएको छ । सन् २००८ बाट रोजगार अनुमति प्रणाली (ईपीएस) अनुसार नेपाली कामदार लगिरहेको
पोखरा, फागुन २६ । गण्डकी प्रदेशसभाको आज बसेको बैठकले ‘गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठान (सञ्चालन तथा व्यवस्थापन) सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ छलफलका लागि विधायन समितिमा पठाउने निर्णय गरेको छ ।
काठमाडौं, फागुन २६ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले पर्यटनमार्फत आय बढाउने कार्यमा सरकार लागि परेको बताएका छन् । भिजिट नेपाल २०२० मा २० लाख पर्यटक ल्याउने गरी काम गरिरहेको पनि उनको
काठमाडौं, फागुन २६ । ईन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेशन्स प्रालिले आफ्नो सेवालाई विस्तार गर्दै सन् २०२२ सम्ममा सबै स्थानीय तहमा ईन्टरनेट सेवा पुर्याउने जनाएको छ । वर्ल्डलिंकले आईतबार पत्रकार