Logo १३ मंसिर २०८३, आइतबार | Mon, Nov 30, 2026


गाउँपालिका अध्यक्षमाथि भएको दुर्व्यवहारको विरोधमा कांग्रेसद्वारा विपी राजमार्ग बन्द

सिन्धुली, चैत ३० । विपी राजमार्गसँगै जिल्लाभर आज बिहानैदेखि सवारी आवागमन ठप्प भएको छ । प्रहरीले दोषीलाई कारवाही नगरी छाडेको भन्दै नेपाली कांग्रेस सिन्धुलीले सवारी आवागमन बन्द गराएको हो ।

बालुवाटारको सरकारी जग्गा निजीकरण ‘ग्राउन्ड रिपोर्ट’ (भिडियो)

काठमाडौं, चैत ३० । काठमाडौंको बालुवाटारस्थित सरकारी जग्गा व्यक्तिको नाममा नामसारी भएको विषय अहिले चर्चामा छ । सरकारी जग्गा व्यक्तिको नाममा नामसारी भएको घटनामा विभिन्न दलका चर्चित नेताहरुकै समेत नाम

सिन्धुलीको हरिहरपुर गढी किल्ला ओझेलमा

सिन्धुली, चैत ३० । सिन्धुलीको हरिहरपुर गढी किल्ला ओझेलमा परेको छ । पिपलमाडीबाट सात किलोमिटर उत्तर पहाडी भूभागमा अवस्थित हरिहरपुर गढी किल्लाका पुरातात्विक सामग्री हराउँदै गएका छन् । हरिहरपुर गढी

सुरक्षा निकायका पेट्रोल पम्प : नेपाल प्रहरीको तुलनामा सशस्त्र प्रहरीको पम्प कम भएर पनि खर्च बढी !

काठमाडौं, चैत ३० । आ–आफ्ना कल्याण कोषअन्तर्गत नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले पेट्रोल पम्प सञ्चालन गर्दै आएका छन् । नेपाल प्रहरीको कोषमातहत विभिन्न स्थानमा चारवटा पेट्रोल पम्प

तीन महिनासम्म विना विभागीय मन्त्रीका नाममा एक करोड १७ लाख ६० हजार रुपैयाँ खर्च

काठमाडौं, चैत ३० । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयबाट २०७४ कात्तिकदेखि पुससम्म तीन महिनाको अवधिमा विना विभागीय मन्त्रीहरुको सुविधा तथा निजी सचिवालयका कर्मचारीहरुको तलव तथा अन्य सुविधामा एक करोड १७ लाख

इंग्लिस प्रिमियर लिग : न्यूक्यासल युनाईटेड विजयी

काठमाडौं, चैत ३० । इंग्लिस प्रिमियर लिग फुटबलमा न्यूक्यासल युनाईटेड विजयी भएको छ । गएराति भएको खेलमा न्यूक्यासलले लेस्टर सिटीलाई १–० गोलअन्तरले पराजित गरेको हो । न्यूक्यासलको जितमा अयोज पेरेजले

चैते दसैं र राम नवमी मनाइँदै

काठमाडौं, चैत ३० । आज चैते दसैं तथा रामनवमी पर्व । चैते दसैंको भोलिपल्ट रामनवमी पर्व मनाइने गरेको भए पनि यस वर्ष दुवै तिथि एकै दिन परेकाले चैते दसैं तथा

मन्त्री अर्यालले कर्मचारीलाई भनिन्– मान्छे मरेर जाँदा कात्रोमा खल्ती हुँदैन

भक्तपुर, चैत ३० । ‘के भनौं र खै, तिमी हाँस है, मै बसौँला रोई,’ भक्तपुरको नापी कार्यालयमा शुक्रबार अनुगमनमा पुगेकी भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले यो गीतको

विरोध प्रदर्शन बढेपछि सुडानी सैन्य काउन्सिल प्रमुखद्वारा राजीनामा घोषणा

सुडान, चैत ३० । अफ्रिकी मुलुक सुडानका रक्षामन्त्री तथा सैन्य काउन्सिलका प्रमुख अवाद इब्न अउफले राजीनामा घोषणा गरेका छन् । सैन्य ‘कू’ गरेको एक दिनपछि नै उनले पद छाडेको घोषणा

कोलकातालाई पराजित गर्दै चौथो स्थानमा पुग्यो दिल्ली

कोलकाता, चैत ३० । दिल्ली क्यापिटल्सले भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा चौथो जित हात पारेको छ । शुक्रबार राति भएको खेलमा घरेलु टोली कोलकाता नाइट राइडर्सलाई ७ विकेटले