Logo २३ कार्तिक २०८३, सोमबार | Mon, Nov 9, 2026


नेपालको कृषि क्षेत्रको समुन्नतिका लागि काम गर्छु : इजरायलका लागि प्रस्तावित राजदुत पण्डित

काठमाडौं । इजरायलका लागि प्रस्तावित राजदुत प्राध्यापक धनप्रसाद पण्डितले आफूले कृषि, सूचना प्रविधि र पर्यटन क्षेत्रको विकासमा केन्द्रित भएर काम गर्ने बताउनुभएको छ । सोमबार संसदीय सुनुवाई समितिको बैठकमा आफ्नो

मलेसियाबाट उच्चस्तरीय भ्रमणका लागि पहल गर्छु : प्रस्तावित राजदुत तिमिल्सिना

काठमाडौं । मलेसियाका लागि प्रस्तावित राजदुत डा. नेत्रप्रसाद तिमिल्सिनाले मलेसियाबाट उच्चस्तरीय भ्रमणका लागि आफूले पहल गर्ने बताउनुभएको छ । मलेसियालाई श्रम सम्झौताका लागि नमूना राष्ट्रको रुपमा चिनिएकाले त्यसबाट प्रधानमन्त्री स्तरको

गण्डकी प्रदेशमा मन्त्रिपरिषद्ले पूर्णता पायो

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले मन्त्रिपरिषद्लाई पूर्णता दिनुभएको छ । मुख्यमन्त्री नियुक्त भएको तीन महिनापछि मुख्यमन्त्री पाण्डेले मन्त्रिपरिषद्लाई पूर्णता दिनुभएको हो । सोमबार नेकपा एमालेबाट चार मन्त्री थपिएपछि

विधायन व्यवस्थापन गर्न बनेको विधेयकको सम्बन्धमा दफावार छलफल सकियो

काठमाडौं । विधायन व्यवस्थापन गर्न बनेको विधेयकको सम्बन्धमा कानून समितिमा दफावार छलफल सकिएको छ । सोमबार सिंहदरबारमा बसेको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकबारे जानकारी दिँदै समिति सभापति विमला

नेप्से १२७ अंकले बढ्यो

काठमाडौं । साताको दोस्रो कारोबार नेप्से परिसूचक उच्च अंकले वृद्धि भएको छ । सोमबार नेप्से परिसूचक १२७.३२ अंक बढेर २८२३.२५ बिन्दुमा पुगेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स २२.९४ अंकले बढेको

बार्डका कर्मचारीले भ्रष्टाचार गरेको भेटिए ५ मिनेटभित्र गेटबाट निकाल्छु : अध्यक्ष डिसी

काठमाडौं । चलचित्र विकास बोर्डका अध्यक्ष दिनेस डिसीले बार्डका कर्मचारीहरुलाई भ्रष्टाचारको अभियोग लागेको ३० मिनेटभित्रै पदमुक्त गर्ने चेतावनी दिएका छन् । भ्रष्टाचार गरेको महशुस भएको खण्डमा आधा घण्टाभित्र पदबाट हटाउने

आमा बुवाप्रति छोराछोरीले गर्नुपर्ने दायीत्वकाबारे चर्चा

काठमाडौं । कुशे औंसी पर्व एवं बुवाको मुख हेर्ने दिनको पावन अवसरमा काठमाडौंमा जेष्ठ नगरिकहरुले समाजप्रति गरेको योगदानबारे छलफल गरिएको छ । जेष्ठ नागरिक र सकारात्मक सोच नारा दिइएको कार्यक्रमका

स्टार्टअप कर्जा प्रवाहको लागि त्रिपक्षीय समझौता

काठमाडौं । स्टार्टअप कर्जा प्रवाहको लागी औद्योगिक व्यवसाय विकास प्रतिष्ठान, रास्ट्रिय वाणिज्य बैंक र निक्षेप तथा कर्जा सुरक्षण कोषबीच त्रिपक्षीय समझौता पत्रमा हस्ताक्षर भएको छ । सोमबार सिंहदरबारस्थित उद्योग, वाणिज्य

पर्यटन नीति परिवर्तन गर्ने संघारमा छौं : पर्यटनमन्त्री पाण्डे

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले सरकारले पर्यटन क्षेत्रमा रहेका नीतिगत समस्यालाई परिमार्जन गर्ने बताउनुभएको छ । समवार ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान)को ४६ औं साधरण

काँग्रेस र कम्युनिष्ट शासनले भ्रष्टाचारलाई बढावा दियो : अध्यक्ष यादव

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले देशमा बेरोजगारी बढ्नुमा नेपाली काँग्रेस र कम्युनिष्ट पार्टीहरुको हात रहेको आरोप लगाउनुभएको छ । वीरगञ्जमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष यादवले