Logo २२ कार्तिक २०८३, आइतबार | Mon, Nov 9, 2026


उपसभामुख रानालाई एमालेको सुझाव – पदबाट राजीनामा दिनुस्

काठमाडौं । सरकारको नेतृत्व गरिरहेको नेकपा (एमाले)का सांसद गोकुलप्रसाद बास्कोटाले प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा रानालाई पदबाट राजीनामा दिन आग्रह गर्नुभएको छ । आफूमाथि पदीय आचरणको प्रश्न उठेपछि त्यसलाई गलत प्रमाणित

‘प्रधानमन्त्री ओलीले भ्रष्टाचार गर भन्ने आदेश दिनुभयो’

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का राष्ट्रिय सभा सदस्य झक्कुप्रसाद सुवेदीले प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार गर भन्ने आदेश दिएको आरोप लगाउनुभएको छ । मंगलबारको राष्ट्रिय सभाको बैठकमा बोल्दै सांसद सुवेदीले

सहकारीसम्बन्धि छानविन समितिको ध्यान मोड्न म माथि आरोप लगाइयो : धनराज गुरुङ

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले आफूमाथि सहकारी छानविन संसदीय विशेष समितिको विषयवस्तुलाई अन्यत्र मोड्नका लागि आफूमाथि सहकारी रकम अपचलनको आरोप लगाइएको बताउनुभएको छ । मंगलबार प्रतिनिधि सभा बैठकमा

बुद्ध एयरद्वारा एटीआर ४२ विमानको बिदाइ

काठमाडौं । बुद्ध एयरले आफ्नो एटीआर ४२ (नाइन एन–एआईएन) विमानको बिदाइ गरेको छ । मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमाबाट बुद्ध एयरले आफ्नो एटीआर ४२ (नाइन एन–एआईएन) विमानको बिदाइ गरेको हो ।

रास्वपाको चेतावनी – उपसभामुख रानालाई पदबाट हटाए सरकारलाई टिक्न दिँदैनौँ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उपसभामुख इन्दिरा रानालाई पदबाट हटाए सडक संघर्ष गर्ने चेतावनी दिएको छ । मंगलबार प्रतिनिधि सभा बैठकमा आकस्मिक समय लिएर बोल्दै सो पार्टीका प्रमुख सचेतक

संविधान कार्यान्वयनमा जनताको खबरदारी आवश्यक छ : अध्यक्ष दाहाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले संविधानको रक्षा र कार्यान्वयनमा जनताको खबरदारी आवश्यक भएको बताउनुभएको छ । नेकपा माओवादी केन्द्र मिर्चैया नगर समितिले मंगलबार बिहान सिरहामा

प्रतिनिधि सभा बैठक दिउँसो बस्दै

काठमाडौं । प्रतिनिधि सभा बैठक बस्दै छ । बैठक मंगलबार दिउँसो १ बजेका लागि बोलाइएको छ । बैठकमा शहरी विकास मन्त्रालय र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय सम्बन्धी मौखिक प्रश्नहरूको

मैले मन्त्रालय बुझेँ, अब दृढताका साथ काम गर्छु : पर्यटनमन्त्री पाण्डे

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडडयनमन्त्री बद्रीप्रसाद पाण्डेले राम्रो नीति बनाउने दृढताका साथ आफू अघि बढेको बताउनुभएको छ । नेपाल पर्यटन बोर्डले सोमबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै

पत्रकार महासंघका अध्यक्ष पोखरेलद्वारा राजीनामा

काठमाडौं । नेपाल पत्रकार महासंघका अध्यक्ष बिपुल पोखरेलले पदबाट राजीनामा दिनुभएको छ । आगामी असोज ५ गतेका लागि तोकिएको महासंघको निर्वाचन नहुने निश्चित भएपछि पोखरेलले पद त्याग गर्नुभएको हो ।

मूल्यवृद्धि नियन्त्रणका लागि बजार अनुगमन गर्न अध्यक्ष लिङ्देनको आग्रह

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले मूल्यवृद्धि नियन्त्रणका लागि बजार अनुगमन गर्न सरकारलाई आग्रह गर्नुभएको छ । अध्यक्ष लिङ्देनले चाडवाड नजिकिदै गर्दा सबै उपभोग्य वस्तुहरुको चर्को मूल्यवृद्धि