Logo २२ कार्तिक २०८३, आइतबार | Mon, Nov 9, 2026


रविले सहकारी ठगी गरेको पुष्टि भयो : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले बाहिरबाटै सहकारी रकम ठगी गरेको पुष्टि भएको बताउनुभएको छ । सहकारी भित्र बसेर भन्दा पनि बढी

संविधान संशोधन दुई दलले मात्रै सम्भव छैन : मन्त्री पाण्डे

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले संविधान संशोधन दुई दलले मात्रै गरेर सम्भव नहुने बताउनुभएको छ । बुधबार काठमाडौंमा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको

सिक्किममा पनि मनाइयो इन्द्रजात्रा

काठमाडौं । भारतीय राज्य सिक्किममा पनि इन्द्रजात्रा मनाईएको छ । सिक्किमको राजधानी गान्तोकमा हुने इन्द्र जात्रामा नेपालकै जिवित देवी कुमारीको फोटो रथमा राखेर रथयात्रा निकाल्ने गरिन्छ । सिक्किमका मुख्यमन्त्री प्रेमसिंह

रवि लामिछाने चलाख रहेछन् : देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सहकारीको रकम अपचलन गरेको पुष्टि भएको बताउनुभएको छ । बुधबार पार्टी केन्द्रिय कार्यालय सानेपामा एक महिने

दुई वर्षपछि पार्टी सभापति देउवा प्रधानमन्त्री हुनुहुन्छ : गगन थापा

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकार गठनका लागि एमालेसँग गरिएको सात बुँदे सहमती कार्यान्वयनमा आफ्नो पार्टी शतप्रतिशत प्रतिवद्ध रहेको बताउनुभएको छ । महामन्त्री थापाले सो सहमती कार्यान्वयनका

सार्वजनिक यातायातको भाडा चाँडै समायोजन हुन्छ : मन्त्री दाहाल

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले सार्वजनिक यातायातको भाडा समायोजनबारे सरकारले चाँडै निर्णय लिने बताउनुभएको छ । बुधबार मन्त्रालयमा विजया दशमी, दीपावली, छठ लगायतका चाडपर्व लक्षित सार्वजनिक यातायात

सांसदहरुको सुझाव – राष्ट्रिय गौरवका आयोजनाका लागि छुट्टै कानूनी व्यवस्था गरौं

काठमाडौं । राष्ट्रिय सभाका सांसदहरुले राष्ट्रिय गौरवको आयोजनाका लागि पर्याप्त बजेटको व्यवस्था गर्न सरकारलाई दबाब दिएका छन् । सत्तारुढ कांग्रेस–एमाले र प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)का राष्ट्रिय सभाका सांसदहरुले

शेयर बजारमा गिरावट

काठमाडौं । शेयर बजारमा बुधबार पनि सामान्य गिरावट जारी रह्यो । तीव्र उतार चढावबीच बजार परिसूचक नेप्से ४ अंकले ओरालो लागेर २५ सय ७६ कायम भएर थामियो । पटक पटक

पर्सामा चरेशसहित भारतीय नागरिक पक्राउ

काठमाडौं । जिल्ला प्रहरी कार्यालय पर्साले लागु औषध चरेश सहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको उत्तर प्रदेश अगरा कुडोल फतेहावादका ४२ बर्षीय गोपाल गिरी

विद्यालय शिक्षा ऐनलाई छिटो पारित गर्नेछौं : शिक्षामन्त्री भट्टराई

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले सरकार विद्यालय शिक्षा ऐनलाई छिटो पारित गर्नेगरी अघि बढिरहेको बताउनुभएको छ । बुधबार राष्ट्रिय शिक्षा दिवस मुल समारोह समितिले काठमाडौंमा आयोजना गरेको