Logo ११ मंसिर २०८३, शुक्रबार | Fri, Nov 27, 2026


करोडौं खर्चिँदा पनि माइखोला सडकखण्ड भासिन छाडेन, सडकको स्थायित्व माथिनै प्रश्न

-प्रकाश नेपाल /इमेजइलाम । पाँच करोडभन्दा बढी खर्च गरिएपनि मेची राजमार्गको इलाम माइखोला सडकखण्ड भासिने क्रम रोकिएको छैन । भासिने क्रम नरोकिने र मर्मतका लागि राज्यको करोडौँ रुपैयाँ खर्च भए

पूर्वडीआईजी कोइरालाको कैद सजाय घटाउने फैसलाविरुद्धको पुनरावलोकनको सुनुवाई हुँदै

काठमाडौं । सशस्त्र प्रहरीका पूर्वडीआईजी रञ्जन कोइरालाको कैद सजाय घटाउने फैसलाविरुद्ध परेको पुनरावलोकन निवेदनमा आज सुनुवाई हुने भएको छ । यो मुद्दाको पुनरावलोकन सम्बन्धी पूरक निवेदन आज पेशीमा चढ्ने बताइएको

सुनसरीमा थुनामा रहेका पुरुषमा कोरोना पोजेटिभ

सुनसरी । सुनसरीको इटहरी उपमहानगरपालिकास्थित इलाका प्रहरी कार्यालयको हिरासतमा रहेका एक जना पुरुष थुनुवामा कोरोना पोजेटिभ देखिएको छ । थुनुवामा कोरोना देखिएपछि प्रहरी कार्यालयमा उच्च सर्तकता अपनाइएको सुनसरीका प्रहरी प्रमुख

विदेशमा अलपत्र ३४ हजार ८ सय ३० नेपालीको उद्धार, ९४ शव नेपाल ल्याउन बाँकी

काठमाडौं । कोरोना भाइरस संक्रमणका कारण विदेशमा अलपत्र ३४ हजार ८ सय ३० जना नेपालीको उद्धार गरिएको छ । गैरआवासीय नेपाली संघ, विदेशस्थित कूटनीतिक नियोग एवं नेपाल सरकारको सहकार्यमा विभिन्न

कोरोनाबाट विदेशमा थप एक नेपालीको मृत्यु, ज्यान गुमाउने १६१ पुग्यो

लन्डन । विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोना भाइरसको संक्रमणका कारण विदेशमा यो साता थप एक जना नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका अनुसार यो साता

भोलिदेखि तीन दिनसम्म देशभर झरी पर्ने, प्रदेश १ र सुदूरपश्चिममा आजैदखि भारी वर्षा हुने

काठमाडौं । केही दिन सामान्य रहेको नेपालको मनसुन भोलिबाट फेरि सक्रिय हुने भएको छ । मनसुन सक्रिय हुँदा तीन–चार दिनसम्म धेरैजसो स्थानमा हल्कादेखि मध्यम वर्षा हुने छ । केही स्थानमा

अमेरिकी वरिष्ठ टेलिभिजनकर्मी रिजसको निधन

काठमाडौं । अमेरिकाका वरिष्ठ टेलिभिजनकर्मी रिजस फिलविनको निधन भएको छ । ८८ वर्षका फिलविनको निधन भएको उहाँको परिवारले जारी गरेको वक्तव्यमा उल्लेख छ । टक सो होस्ट, अभिनेता र प्रस्तोता

पहिरोमा स्काभेटर, टिपर र ट्र्याक्टर पुरियो , दुई चालक बेपत्ता

बाग्लुङ । बागलुङ नगरपालिका–१ निरयघाट नजिक खसेको पहिराले स्काभेटर, टिपर र ट्र्याक्टर पुरेको छ । गएराति साढे आठ बजे खसेको पहिरामा परी टिपर चालक निर्मल पुन र ट्र्याक्टर चालक रोशन

प्रिमियर लिगको जारी सिजन आज सकिदै, छनौट तथा रेलीगेशनबाट बच्न रोचक भिडन्त

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलको जारी सिजन आज सकिदैछ । आजका खेलहरुपछि प्रिमियर लिगबाट च्याम्पियन्स लिगमा छनौट हुने र रेलीगेशनमा पर्ने थप दुई दुईवटा टोलीहरुको टुंगो लाग्नेछ । प्रिमियर

जर्मनीमा माइक्रोलाइट विमान घरमा ठोक्कियो, तीन जनाको मृत्यु

काठमाडौं । जर्मनीमा एउटा सानो आकारको विमान घरमा ठोक्किएर दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ । स्थानीय अधिकारीका अनुसार जर्मनीको उत्तर–पश्चिमी क्षेत्र वेसेलमा माइक्रोलाइट विमान घरमा ठोक्किएर दुर्घटनाग्रस्त भएको