Logo १० मंसिर २०८३, बिहिबार | Fri, Nov 27, 2026


कांग्रेस विभागीय प्रमुखको गुनासो–‘विभाग गठनमा ढिलाइले काम गर्न पर्याप्त समय पाएनौं’

रोमन आचार्य र दिलिप पोखरेल (इमेज काठमाडौं, साउन २० । नेपाली कांग्रेसको गत पुसमा सम्पन्न केन्द्रीय कार्यसमिति बैठकले २८ विभागको संख्या बढाएर ४८ पुर्‍याएपनि अझैसम्म पूर्णता पाउन सकेका छैनन् ।

कैलालीमा स्वास्थ्यकर्मीसहित ‘क्वारेन्टिन’का चौकीदार र भान्छेलाई कोरोना पुष्टि

बिराज रोस्यारा (इमेज) कैलाली, साउन २० । कैलालीमा स्वास्थ्यकर्मीसहित ‘क्वारेन्टिन’का चौकीदार र भान्छेलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ । कैलारी गाउँपालिकास्थित क्वारेन्टिनमा कार्यरत् एकजना स्वास्थ्यकर्मीसहित चौकीदार र भान्छेलाई संक्रमण

आमाको सलले ‘आत्महत्या’

उदयपुर, साउन २० । उदयपुरमा छुट्टा–छुट्टै घटनामा मंगलबार दुईजनाको मृत्यु भएको छ । चौदण्डीगढी नगरपालिका–४, बसाहा बुइपाली टोलका १९ वर्षीय प्रकाश विक गर्मी छल्न साथीहरुसँग करुन्जे पोखरीमा जाँदा नुहाउनेक्रममा डुबेर

१५ दिन कडाखालको ‘लकडाउन’ गर्न सरकारलाई विज्ञको सुझाव

काठमाडौं, साउन २० । नेपालमा कोरोना संक्रमणको जोखिम बढ्नसक्ने भन्दै विज्ञहरुले १५ दिन ‘लकडाउन’ गर्न सरकारलाई सुझाव दिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा गर्नुभएको परामर्शमा

ब्रह्मदेव सीमा विवादबारे नेपाल–भारतका अधिकारीबीच छलफल

कञ्चनपुर, साउन २० । कञ्चनपुरको ब्रह्मदेवमा देखिएको सीमा विवादबारे नेपाल–भारतका अधिकारीबीच मंगलबार अनौपचारिक छलफल भएको छ । छलफलमा सीमालाई व्यवस्थित गर्ने, दशगजामा निर्माणको काम नगर्ने, सीमा नक्सांकनको कामलाई चाँडै निरन्तरता

समाचार प्रभावः कार्टुनमा शिशु फालेर पैसा जम्मा गर्ने केयर होममा रकम फिर्ता माग्नेको लर्को (भिडियो)

गृष्मा राजभण्डारी र राजेन्द्र नापित (इमेज) काठमाडौं, साउन २० । काठमाडौंको कपनमा कागजको कार्टुनमा शिशु फालिएको घटनाको वास्तविकता उजागर गर्दै हामीले समाचार प्रकाशन/प्रसारण गरेपछि देश–विदेशमा सनसनी बनेर फैलियो । सनसनीमात्रै

वाणिज्य विभागले बजारमा स्वास्थ्य मापदण्ड अपनाए/नअपनाएको अनुगमन गर्ने

काठमाडौं, साउन २० । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बुधबारबाट बजारमा कोरोना रोकथामका लागि उपाय अपनाएको/नअपनाएको पनि अनुगमन थाल्ने भएको छ । विभागले कोरोनाको जोखिम बढिरहेको भन्दै काठमाडौं जिल्ला

कोरोना परीक्षणमा नयाँ विधिः के हो ‘एन्टिजेन’ परीक्षण ?

प्रज्ञा तिमल्सिना र दिलिप पोखरेल (इमेज) काठमाडौं, साउन २० । कोरोनाभाइरस परीक्षणको नयाँ मापदण्डले आगामी दिनमा ‘पीसीआर’ र ‘एन्टिजेन’ परीक्षण गर्ने जनाइएको छ । ‘आरडीटी’ परीक्षण रोकेर एन्टिजेन परीक्षण गर्ने

हास्यकलाकारहरुले मनाए गाईजात्रा

काठमाडौं, साउन २० । कुर्सीको लालचमा लिप्त भएका केही नेताहरुको कटाक्ष गर्दै हास्यकलाकारहरुले यस वर्षको गाईजात्रा मनाएका छन् । कोभिड–१९ का कारण गाईजात्रा महोत्सव खुलारुपमा हुन सम्भव नभएपछि मंगलबार रिपोर्टर्स

झापामा ‘पीसीआर’ ल्याब

झापा, साउन २० । झापामा ‘पीसीआर’ परीक्षणका लागि दुईओटा ल्याब सञ्चालनमा आउने भएको छ । प्रदेश नम्बर–१ को झापामा कोरोना संक्रमणको जोखिम बढ्दै गएपछि दुईओटा ल्याब सञ्चालनमा ल्याउने तयारी गरिएको