मीरा बस्नेत र दिलिप पोखरेल (इमेज) काठमाडौं, साउन २२ । नौ महिनादेखि पदाधिकारीविहीन बनेको सत्यनिरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा पदाधिकारी नियुक्ति भएको छ महिना बितिसकेको
काठमाडौं, साउन २२ । राष्ट्रियसभाका चार विषयगत समिति सभापतिका लागि चारजनाले उम्मेदवारी मनोनयन दर्ता गर्नुभएको छ । संसद सचिवालयकाअनुसार विधायन व्यवस्थापन समितिमा परशुराम मेघी गुरुङ, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन
रोमन आचार्य र भरत केसी (इमेज) काठमाडौं, साउन २२ । दल त्याग गर्ने परम्परा राजनीतिमा नौलो विषय होइन । तर, सिंगो जिल्ला नै पार्टीविहीन बनेर अर्को पार्टी प्रवेश गर्दा दलको
काठमाडौं, साउन २२ । अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले तत्काल देशभर ‘लकडाउन’ नहुने स्पष्ट पार्नुभएको छ । सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री डा. खतिवडाले बिहीबार मन्त्रिपरिषद् बैठकका
काठमाडौं, साउन २२ । सरकारले स्वास्थ्य बिमा बोर्डको अध्यक्षमा डा. सेनेन्द्रराज उप्रेतीलाई नियुक्त गरेको छ । मन्त्रिपरिषद्को यही साउन १९ गते बसेको बैठकले काभ्रेका डा. उप्रेतीलाई सो पदमा नियुक्त गर्ने
काठमाडौं, साउन २२ । नेपाली कांग्रेसका पूर्वपदाधिकारीसहित देउवा निवास बूढानीलकण्ठमा बिहीबार बसेको पदाधिकारी बैठकमा सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच चर्काचर्की परेको छ । विभाग गठन र विस्तार
अनिल तिवारी (इमेज) वीरगन्ज, साउन २२ । वीरगन्ज कोरोना संक्रमणबाट संक्रमित हुँदै गर्दा यहाँका मानिसहरुमा समेत सन्नाटा छाउन थालेको छ । समुदायस्तमा नै कोरोनाको संक्रमण फैलिएपछि वीरगन्जको अवस्था भयावह हुने
प्रदीप पौडेल (इमेज) पोखरा, साउन २२ । पोखरा महानगरपालिकास्थित वडा नम्बर–१८ मा मात्र ७०० रोपनी सार्वजनिक जग्गा व्यक्तिले प्रयोग गर्दै आएका छन् । बिचौलियाको मिलेमतोमा सार्वजनिक जग्गा व्यक्तिले हडप्ने प्रवृत्ति
प्रज्ञा तिमल्सिना (इमेज) काठमाडौं, साउन २२ । स्वास्थ्य मन्त्रालयको पछिल्लो तथ्यांकअनुसार देशभर ४६ जना कोरोना संक्रमितको आइसीयुकक्षमा उपचार भइरहेको छ भने चारजना भेन्टिलेटरमा छन् । संक्रमितहरु दिनहुँ थपिनेक्रममा रहेकाले आइसीयुमा
काठमाडौं । कांग्रेस पदाधीकारी बैठक सभापति देउवा निवास बुढानिलकण्ठमा जारी छ । बैठकमा पार्टीेको विभाग विस्तार र पार्टी समायोजनमा बाँकी रहेका कामहरुको विषयमा छलफल भइरहेको छ । बैठक महाधिवेशन केन्द्रीत