इलाम । दुईवटा स्थानीय तहमा लकडाउन गरिएको छ । सूर्योदय नगरपालिका र सन्दकपुर गाउँपालिकाले आफ्नो क्षेत्र लकडाउन गर्ने निर्णय गरेको हो । सूर्योदय नगरपालिकाले अनिश्चितकालको लागि लकडाउन गरेको छ भने
नुवाकोट । सबै स्थानीय तहमा कोरोना सङ्क्रमणको जोखिम देखिएसँगै ‘लकडाउन’ सरहको आवागमनमा रोक र सार्वजनिक सेवा प्रवाहमा कटौती गरिएको छ । सङ्कट व्यवस्थापन केन्द्रको बिहीबार बसेको बैठकले जिल्लाभित्र सञ्चालन हुने
काठमाडौं । कोरोना भाईरसको महामारी फैलिएपछि रोकिएको च्याम्पियन्स लिग फुटबलका खेलहरु आजबाट हुँदैछन् । युरोपियन क्लब फुटबलको सर्वोच्च प्रतियोगिता च्याम्पियन्स लिगको प्रि–क्वाटरफाईनल दोस्रो लेगका दुई खेल आज राती हुनेछन् ।
काठमाडौं । सर्वोच्च अदालतले कोटेशवरका व्यापारी रामहरि श्रेष्ठको हत्या आरोपितमध्येका एक गोविन्दबहादुर बटालालाई सफाइ दिएको छ । उनी श्रेष्ठलाई काठमाडौंदेखि चितवनसम्म अपहरण गर्ने काममा प्रत्यक्ष संलग्न थिए । रञ्जन कोइरालाको
काठमाडौं । भारतमा कोरोना भाइरस संक्रमितको संख्या २० लाख २५ हजार नाघेको छ । अमेरिका र ब्राजिलपछि तेस्रो नम्बरमा संक्रमित संख्या रहेको भारतमा पछिल्लो २४ घण्टामा मात्रै ५८ हजार संक्रमित
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीभित्र विगत डेढ महिनादेखि जारी विवाद समाधान हुन नसक्ने दिशामा पुगेको छ । प्रधानमन्त्री एंव पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल
काठमाडौं । कोरोना भाएरस संक्रमण पुष्टि भएकामध्ये केही संक्रमित भागेकाले संक्रमणको जोखिम बढ्न सक्ने देखिएको छ । बुधबार उपतयकामा संक्रमण पुष्टि भएका १ सय २ जनामध्ये आठ जना संक्रमित स्वास्थ्यकर्मीको
काठमाडौं, साउन २२ । काठमाडौंका युनिस गौतम र नेपाली सेनाकी रिना धिमाल आइटीएफ तेक्वान्दोका उत्कृष्ट खेलाडी घोषित भएका छन् । नेपाल आइटीएफ तेक्वान्दोको २३औं वार्षिकोत्सवका अवसरमा महासंघले वर्ष २०१९ का
दीपेन्द्र अधिकारी र राजेन्द्र नापित (इमेज) काठमाडौं, साउन २२ । एलएलबी प्रथम वर्षको नतिजामा उपस्थित भएको विषयमा अनुपस्थित देखिएको र परीक्षा नै नदिएको विषयमा भने उत्तीर्ण भएको नतिजा सार्वजनिक भएपछि
वीरगन्ज, साउन २२ । वीरगन्जमा बिहीबार बिहान मृत्यु भएका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्थायी कोरोना अस्पतालमा मृत्यु भएका ५७ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको हो ।