ओखलढुंगा । नेवारी समुदायले रातको समय पारेर लाखेजात्रा प्रदर्शन गरिरहेका छन् । दिउँसो लाखेजात्रा निकाल्दा कोरोना संक्रमणको जोखिम बढ्ने भन्दै रातको समयमा लाखेजात्रा प्रदर्शन गरिरहेको बताइएको छ । अघिल्ला वर्षहरुमा
गृष्मा राजभण्डारी (ईमेज) काठमाडौं । काठमाडौंको गोंगबुमा सुटकेसमा हालेर फालिएको अवस्थामा फेला परेको शव र घट्नाका बारेमा प्रहरीले सुक्ष्म अध्ययन सुरु गरेको छ । गोंगबु चोकबाट गणेशथान जाने बाटोमा टाउको
काठमाडौं । भारतमा कोरोना संक्रमणले फेरि नयाँ रेकर्ड बनाएको छ । पछिल्लो २४ घण्टामा ६५ हजार १ सय ५६ नयाँ संक्रमित थपिएका छन् । भारतमा यो संगै धेरै संक्रमित थपिएको
बाँके । जिल्ला प्रशासन कार्यालय बाँकेले शनिबार राति १२ः०० बजेदेखि मङ्गलबार राति १२ः०० बजेसम्मका लागि लागू हुनेगरी सिल गरेको छ । सिल गरिएको क्षेत्रका सडकसमेतमा हिँडडुल गर्न पाइने छैन ।
चितवन । चितवनमा नियमित कार्यमा रहेका प्रहरी र बैँकका कर्मचारीमा पनि कोभिड १९ को संक्रमण देखा परेपछि कन्ट्याक्ट ट्रेसिङमा समस्या देखिएको छ । भरतपुर कोभिड– १९ परीक्षण प्रयोगशालामा हिजो स्वाव
काठमाडौं । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–२ स्थित डण्डा खोलाको पुलबाट हाम्फालेकी युवतीको शसस्त्र प्रहरीको टोलीले उद्धार गरेको छ । सोही ठाँउ बस्ने २७ बर्षीया पबित्रा अधिकारीको एपीएफ टोलीले जीवितै उद्धार गरेको
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख दुई हजार ६ सय रुपैयाँ कायम छ । शुक्रबार
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसदहरुले पार्टी एकताको पक्षमा उभिने प्रतिवद्धता गर्ने भएका छन् । पार्टीभित्रको विवाद सघन बनिरहेका बेला एकताको पक्षमा उभिने प्रतिवद्धतासहित पत्रकार सम्मेलन गर्न
काठमाडौं । काठमाडौंको गोंगबुमा सुटकेसमा हालेर फालिएको अवस्थामा फेला परेको शवको सनाखत गर्न समस्या परेको छ । गोंगबु चोकबाट गणेशथान जाने बाटोमा टाउको विनाको शव भेटिएको प्रहरी स्रोतले बताएको छ
काठमाडौं । ‘इनफ इज इनफ’ अभियानका अनसनरत अभियन्ताहरुले २३ दिन पछि आज(आइतबार) अनशन तोडेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह–प्रवत्ता डा.समीर अधिकारीले जलपान गराई अनशन तोडाउनु भएको हो ।