Logo १० मंसिर २०८३, बिहिबार | Thu, Nov 26, 2026


कांग्रेसको १४औं महाधिवेशन सार्ने तयारी, आगामी जेठभित्र महाधिवेशन गर्ने लगभग सहमति

रोमन आचार्य र सुन्दर गुरुङ (इमेज) काठमाडौं, साउन २७ । नेपाली कांग्रेसले आफ्नो १४औं महाधिवेशन सार्ने तयारी गरेको छ । आउँदो फागुन ७ गतेदेखि हुने भनिएको केन्द्रीय महाधिवेशन कोरोनालाई कारक

सर्वोच्चलाई नेपाल बारको खबरदारी, न्याय परिषद्को औचित्यप्रति विज्ञहरुले उठाए प्रश्न

यज्ञराज पाण्डे र सुयेश मानन्धर (इमेज) काठमाडौं, साउन २७ । कानुन व्यवसायीको छाता संगठन नेपाल बार एसोसिएसनले सर्वोच्च अदालतका न्यायाधीश र प्रधानन्यायाधीश नै न्यायनिरुपणमा सक्षम नरहेको निष्कर्ष निकालेको छ ।

नेपाली राष्ट्रिय फुटबल टिमका खेलाडीहरुको कोरोना परीक्षण सम्पन्न

काठमाडौं, साउन २७ । फिफा विश्वकप छनोट र एसियाली कप छनोटका लागि प्रशिक्षणमा सहभागी हुने राष्ट्रिय फुटबल टिमका खेलाडीहरुको कोरोनाभाइरसको ‘पीसीआर’ परीक्षण सम्पन्न भएको छ । सोमबार पहिलो दिन ११

कोरोना नियन्त्रणमा काठमाडौं महानगरपालिकाको भूमिका शून्य

प्रज्ञा तिमल्सिना र दिलिप पोखरेल (इमेज) काठमाडौं, साउन २७ । कोरोना संक्रमणको ‘हटस्पट’ बन्दै गएको काठमाडौंमा संक्रमण नियन्त्रण गर्न काठमाडौं महानगरपालिकाले उल्लेख काम केही गर्न सकेको छैन । महानगरपालिकाका कर्मचारी

सरकारको आलोचना गर्नेहरुको मति सप्रियोस् : स्वास्थ्यमन्त्री

काठमाडौं, साउन २७ । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले सरकारको आलोचना गर्नेहरुको ‘मति सप्रियोस्’ भन्दै कृष्ण जन्माष्टमीको शुभकामना दिनुभएको छ । उहाँले पार्टीभित्र र बाहिरबाट मति बिग्रिएकाहरुले कोभिड–१९ रोकथाम तथा

हत्या गरिएका कृष्णबहादुर आरोपी कल्पनासँग केही वर्षदेखि सम्बन्धमा रहेको खुलासा

गृष्मा राजभण्डारी, दीपक श्रेष्ठ र लक्ष्मणमान डंगोल (इमेज) काठमाडौं, साउन २७ । एक महिलाले पुरुषको हत्या गरी शवलाई टुक्रा–टुक्रा पारेको सुन्दा पत्याउन मुस्किल पर्छ । तर, यस्तै घटना भयो, काठमाडौं,

मालारानी गाउँपालिकामा गाउँमै आयमूलक उद्यम गर्न चाहनेलाई कर्जा

अर्घाखाँची, साउन २७ । अर्घाखाँचीको मालारानी गाउँपालिकाले गाउँमै आयमूलक उद्यम गर्न चाहनेलाई कर्जा दिने भएको छ । कृषि विकास बैंकको सहकार्यमा कर्जा दिन सुरु गरिएको गाउँपालिकाका अध्यक्ष बालकृष्ण आचार्यले जानकारी

हेटौंडामा निषेधाज्ञा

हेटौंडा, साउन २७ । मकवानपुरको हेटौंडामा मंगलबारदेखि निषेधाज्ञा जारी गरिएको छ । समुदायस्तरमै कोरोना संक्रमण फैलिनसक्ने उच्च जोखिम बढेपछि वाग्मती प्रदेशको राजधानी हेटौंडामा निषेधाज्ञा जारी गरिएको हो । गत शनिबार

कर्णाली नदीको तटबन्ध फुट्ने खतरा

केशव कोइराला,बर्दिया । बर्दियामा कर्णाली नदीको तटबन्ध (बाँध) फुट्ने खतरा बढेको छ । जिल्लाको राजापुर नगरपालिका–३ नंगापुरमा नदी छेक्न बनाइएको बाँध फुट्ने खतरा बढेको हो । केदी दिन यता परेको

वीपी प्रीतष्ठानले भर्ना नलिएपछि धरानमा कोरोना संक्रमित राख्न वनको भवनमा आइसोलेशन

सुनसरी । वीपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठान धरानले कोरोना संक्रमित बिरामीलाई भर्ना लिन नमानेपछि धरान उपमहानगरपालिकाले स्थानीयका लागि छुट्टै आइसलेशन सेन्टरको व्यवस्था गरेको छ । धरान उपमहानगरपालिका १९ स्थित हरियाली