रुपन्देही, साउन ३१ । कोरोनाभाइरस संक्रमणका कारण लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचाररत् बिरामीको मृत्यु भएको छ । तीन दिनअघि अस्पतालमा भर्ना भएका कपिलवस्तुका ४२ वर्षीय पुरुषको शनिबार बिहान मृत्यु भएको
काठमाडौं, साउन ३१ । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र देखिएको विवाद समाधानका लागि गठन गरिएको कार्यदलको पहिलो बैठक बसेको छ । शनिबार ललितपुरस्थित भैंसेपाटीमा बसेको बैठकमा पार्टीभित्रको विवाद समाधानका विकल्पबारे
तनहुँ, साउन ३१ । तनहुँमा स्थानीयस्तरमै कोरोना संक्रमण पुष्टि भएपछि थप सतर्कता अपनाइएको छ । जिल्लाको भानु नगरपालिका, व्यास नगरपालिका, देवघाट गाउँपालिका र बन्दीपुर गाउँपालिकामा समुदायस्तरमा कोरोना संक्रमण देखिएको छ
महेश कार्की (इमेज) बाजुरा, साउन ३१ । बाजुरामा रहेको खाद्यान्न डिपोमा खाद्यान्न मौज्दात सकिएको छ । कोल्टी डिपो र कवाडी डिपोमा खाद्यान्नको मौज्दात दुई महिनादेखि शून्य बनेको हो । कोरोनाका
काठमाडौं, साउन ३१ । लक्ष्मीनारायण श्रेष्ठ मेमोरियल ट्रष्टले नेपाली राष्ट्रिय महिला तथा पुरुष भलिबल टोलीका खेलाडीको कोरोना बिमा गरिदिने भएको छ । ट्रष्टले नेपालमा गत वर्ष मंसिरमा सम्पन्न १३औं दक्षिण
काठमाडौं, साउन ३१ । काठमाडौंको टोखा नगरपालिका–९ मा धारिलो हतियार (चक्कु) प्रहारबाट एकजनाको हत्या भएको छ । गोंगबु बसपार्कनजिकै दीपज्योतिमा शुक्रबार साँझ चक्कु प्रहारबाट नुवाकोटका २४ वर्षीय लक्ष्मण तामाङको हत्या
हेटौंडा, साउन ३१ । मकवानपुरमा शनिबार थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रको प्रयोगशालामा गरिएको परीक्षणमा २० जनामा कोरोना पुष्टि भएको हो
–प्रज्ञा तिमल्सिना र भरत केसी(ईमेज) काठमाडौं । नेपालमा कोरोना संक्रमण देखिएको दुई महिनापछि संक्रमणले सिन्धुपाल्चोक घर भएकी २९ वर्षीया सुत्केरी महिलाको मृत्यु भयो । नौं दिने सुत्केरी उनको जेठ ३
काठमाडौं । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले तीन दिन देशको अधिकांश भूभागमा वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । मनसुनी न्यून चापीय रेखा पश्चिममा नेपाल नजिक दक्षिणतर्फ
काठमाडौं । ताप्लेजुङमा निर्माण हुने घुन्सा खोला र सिम्बुवा खोला जलविद्युत् आयोजनामा वैदेशिक रोजगारीमा रहेका नेपालीको सेयर प्रतिशत यसअघि प्रस्ताव गरिएभन्दा बढ्ने भएको छ । ती दुवै आयोजनाको निर्माण र