Logo १० मंसिर २०८३, बिहिबार | Thu, Nov 26, 2026


जुम्लाको हिमा गाउँपालिकाका ५१ जनामा एकैपटक कोरोना पुष्टि

कृष्ण बोहोरा (इमेज) जुम्ला, भदौ ४ । जुम्लामा थप ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालको प्रयोगशालामा गरिएको ‘पीसीआर’ परीक्षणमा थप ५६ जनामा

कोरोनाका कारण रुपन्देहीमा एकजनाको मृत्यु

प्रदीप आचार्य (इमेज) बुटवल, भदौ ४ । कोरोनाभाइरसको संक्रमणका कारण बिहीबार रुपन्देहीमा एकजनाको मृत्यु भएको छ । देवदह नगरपालिका-३, शिशपुरका ७० वर्षीय पुरुषको उपचारका क्रममा देवदहस्थित देवदह मेडिकल कलेजमा मृत्यु

‘समुदायमै कोरोना संक्रमणको व्यापक परीक्षण गर्न ढिलाइ गर्न हुँदैन’

नरेन्द्र मानन्धर र सुन्दर गुरुङ (इमेज) ललितपुर, भदौ ४ । कतै हिँड्डुल नगरेका व्यक्तिमा पनि धमाधम कोरोनाको संक्रमण देखिन थालेकाले यो समुदायस्तरमै फैलिइसकेको अनुमान लगाउन अब त्यति गाह्रो छैन ।

कोरोना संक्रमितको उपचारलाई लिएर सरकार र निजी अस्पताल सञ्चालकबीच जुहारी

दीपेन्द्र अधिकारी (इमेज) काठमाडौं, भदौ ४ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड-१९ उपचारका लागि हरेक अस्पतालले २० प्रतिशत बेड र प्रतिष्ठान तथा मेडिकल कलेजले एकतिहाइ ‘आइसोलेसन बेड’ छुट्ट्याउन निर्देशन दिएसँगै

निषेधाज्ञाको एक साताको सक्दो उपयोग गर्न सरकारलाई जनस्वास्थ्यविद्को सुझाव

मीरा बस्नेत (इमेज) काठमाडौं, भदौ ४ । १२० दिन लामो ‘लकडाउन’ भोगेका काठमाडौं उपत्यकाका नागरिकले बिहीबारबाट फेरि लकडाउनकै परिवर्तित स्वरुप निषेधाज्ञा व्यहोर्नुपरेको छ । लकडाउनको क्रममा कोरोना संकटसँग जुध्न सरकारले

अछाममा बाढीले बगाएर मृत्यु भएका छजनाको सनाखत, ११ अझै बेपत्ता

कल्पना बोहरा (इमेज) अछाम, भदौ ४ । अछामको रामारोशन गाउँपालिकामा बाढीले बगाएर मृत्यु भएका छजनाको सनाखत भएको छ । रामारोशन गाउँपालिका वडा नम्बर-५ का ५४ वर्षीय चन्द्रबहादुर साउद, ३५ वर्षीया

सुदूरपश्चिममा थप १२९ जनामा कोरोना पुष्टि

बिराज रौस्यारा (इमेज) कैलाली, भदौ ४ । सुदूरपश्चिम प्रदेशमा थप १२९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । धनगढीस्थित सेती प्रादेशिक अस्पताल, डडेल्धुरा अस्पताल र डोटी जिल्ला अस्पतालको प्रयोगशालामा गरिएको

पुटिनका कट्टर आलोचक नाभल्नीलाई विष दिइएको आशंका

मस्को, भदौ ४ । रुस सरकारका कडा आलोचक तथा विपक्षी अगुवा एलेक्सी नाभाल्नी बिहीबार अस्पताल भर्ना हुनुभएको छ । शंकास्पदरुपमा विषाक्त पदार्थको सेवन गरेपछि उहाँलाई अस्पताल भर्ना गरिएको सरकारी अधिकारीहरुले

सुदूरपश्चिम सरकारले विपद्मा मृत्यु भएमा परिवारलाई एक लाख दिने

कैलाली, भदौ ४ । सुदूरपश्चिम प्रदेशमा विपद्मा परी मृत्यु भएका व्यक्तिका परिवारलाई प्रदेश सरकारले एक लाख रुपैयाँ दिने निर्णय गरेको छ । बिहीबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले विपद्मा परी मृत्यु

लिदी पहिरोमा मृतकको संख्या २९ पुग्यो, १० जना अझै बेपत्ता

चौतरा, भदौ ४ । सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा नम्बर-२, लिदीमा शुक्रबार गएको पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या २९ पुगेको छ । बिहीबार १८ वर्षीया ललिता दोङ, ४२ वर्षीया बिबीरानी दोङ,