Logo १० मंसिर २०८३, बिहिबार | Thu, Nov 26, 2026


विभत्स हत्या गरिएको अवस्थामा वृद्ध-वृद्धाको शव फेला

खोटाङ, भदौ २० । जन्तेढुंगा गाउँपालिका–४, डम्वर्खुशिवालयस्थित सामाताङमा दुई वृद्ध-वृद्धाको विभत्स हत्या गरिएको अवस्थामा शव फेलापरेको छ । जंगलनजिकै घर भएका ७७ वर्षीय इन्द्रबहादुर श्रेष्ठ र उहाँकी ६७ वर्षीया बहिनी

अनलाइन कारोबारका लगानीकर्ता बढे

विराटनगर, भदौ २० । कोरोनाभाइरसको महामारीका कारण लगानीका अन्य क्षेत्र खुम्चिँदै गएका बेला सेयरबजार लगानीकर्ताको आकर्षणको केन्द्र बनेको छ । भौतिक उपस्थितिविनै अनलाइनबाट कारोबार गर्न सकिने भएकाले सेयरबजारमा देशैभरका लगानीकर्ता

सुनसरी–मोरङ औद्योगिक करिडोर क्षेत्रका उद्योगहरु धरासायी

विराटनगर, भदौ २० । कोरोना संक्रमण बढ्दा देशैभरका औद्योगिक क्षेत्र प्रत्यक्ष प्रभावित भएका छन् । कोरोना संक्रमितको संख्या बढिरहेकोले सुनसरी-मोरङ औद्योगिक क्षेत्रका उद्योगधन्दा, कलकारखाना आंशिकरुपमा चलेका छन् । कोरोना संक्रमितको

पौडेल समूह अनशनदेखि सामूहिक राजीनामासम्मको तयारीमा, देउवाको ‘अस्त्र’ देउवामाथि नै प्रहार ?

रोमन आचार्य (इमेज) काठमाडौं, भदौ २० । १४औं महाधिवेशनको तयारीमा रहेको नेपाली कांग्रेसभित्र संस्थापन र इतर समूहको झगडाले उग्ररुप लिएको छ । महाधिवेशनको सम्मुखमा विभाग गठन, क्रियाशील सदस्यता वितरण र

धानबालीमा रोग लागेपछि डडेल्धुराका कृषक चिन्तित

डडेल्धुरा, भदौ २० । धानबालीमा रोग लागेपछि डडेल्धुराका कृषक चिन्तित भएका छन् । धानका पातसहित बालाजति सबै सुकेर जान थालेपछि कृषक चिन्तित भएका हुन् । रोगका कारण कृषकले लगाएको धानबाली

मेथिनकोट प्रादेशिक अस्पताल बन्ने

काभ्रे, भदौ २० । काभ्रेको नमोबुद्ध नगरपालिका–४ मा रहेको मेथिनकोट अस्पताल प्रादेशिक अस्पताल बन्ने भएको छ । वाग्मती प्रदेश सरकारले उक्त अस्पताललाई प्रादेशिक अस्पताल बनाउने निर्णय गरेको हो । मेथिनकोट

विद्यालयस्तरको पाठ्यक्रम समायोजनः विज्ञ भन्छन्-‘शैक्षिकसत्र खेर जानबाट रोक्छ’

दीपेन्द्र अधिकारी (इमेज) काठमाडौं, भदौ २० । शैक्षिकसत्र खेर जान नदिन र शिक्षा मन्त्रालयले पाठ्यक्रम समायोजनको काम गरिरहेको छ । पाठ्यक्रम समायोजनले शैक्षिक उद्देश्य नै पूरा नगर्ने भएपनि अहिलेको संकटको

‘होल्डिङ सेन्टर’बाट घर जाँदा गाडी भाडामा ठगिएको यातायात व्यवसायीको आरोप

काठमाडौं, भदौ २० । यातायात व्यवसायीहरुले विदेशबाट उद्धार गरी ल्याइएका नागरिहरुलाई ‘होल्डिङ सेन्टर’बाट घर पठाउने नाममा ठग्नेक्रम बढेको आरोप लगाएका छन् । विदेशबाट उद्धार गरी ल्याइएका नेपाली नागरिकलाई होल्डिङबाट घर

सुदूरपश्चिमबाट भारत जानेको भिड, कोरोना कहरकैबीच दैनिक छाक टार्न मुग्लान

बिराज रोस्यार (इमेज) कैलाली, भदौ २० । कोरोनाको संक्रमण दिन-प्रतिदिन बढ्दै जाँदासमेत रोजगारीका लागि भारत जानेको संख्या बढ्न थालेको छ । भारतमा संक्रमण बढ्न थालेपछि घर फर्किएका हजारौं नेपालीहरु अहिले

आर्थिक वृद्धिद्धर ऋणात्मक हुने

काठमाडौं, भदौ २० । केन्द्रीय तथ्यांक विभागले यस वर्ष आर्थिक वृद्धिदर ऋणात्मक हुने जनाएको छ । विभागले गत जेठ पहिलो साता राष्ट्रिय लेखा तथ्यांक सार्वजनिक गर्दै कोरोना महामारीका कारण आर्थिक