Logo १० मंसिर २०८३, बिहिबार | Thu, Nov 26, 2026


डेढ वर्षमा बर्दिवास-वीरगञ्ज रेल गुड्छ !

सर्लाही । महोत्तरीको बर्दिवासदेखि पर्साको वीरगञ्जसम्मको १३६ किलोमिटर रेलमार्गमध्ये ७० किलोमीटरभन्दा बढीमा ब्लास्ट र ट्र्याकमा पटरी ओछ्याउने बाहेकका अन्य काम सकिएको छ । बर्दिवासदेखि वीरगञ्जसम्मको १३६ किलोमिटर रेलमार्गको जङ्गली क्षेत्रमा

स्थानीय प्रशासनले तोक्यो प्याजको बिक्री मूल्य

वीरगन्ज । भारतले प्याजको निर्यातमा रोक लगाएपछि नेपालमा त्यसको कृत्रिम अभाव सिर्जना गरेर महँगो मूल्यमा बेचिरहेका व्यवसायीलाई पर्सा प्रशासनले कारवाही थालेको छ । व्यवसायीहरुले प्याजको कृत्रिम अभाव देखाई बढी मूल्यमा

पीसीआर रिपोर्ट नेगेटिभ हुनेलाई मात्रै लुक्ला आउन अनुमति

सोलुखुम्बु । सोलुखुम्बुको विमानस्थल तेन्जिङ हिलारी विमानस्थल लुक्लामा हवाई जहाजमार्फत लुक्ला आउने सबै यात्रुको पीसीआर परीक्षण रिपोर्ट नेगेटिभ हुनुपर्ने भएको छ । आजदेखि देशभरका हवाई उडान सुरुभएसंगै खुम्बु पासाङल्हमू गाउँपालिकाले

सोमबारबाट नियमित आन्तरिक उडान, टिकट बुकिङ उत्साहजनक

काठमाडौं । करिब छ महिनापछि सोमबारदेखि आन्तरिकतर्फको नियमित उडान सुरु हुँदैछ । सोमबारदेखि हुने उडानका लागि नियामक उड्डयन प्राधिकरणले सबै तयारी पूरा भएको जनाएको छ । उडान सञ्चालनका लागि निर्धारण

नेपालगन्जमा कोरोना संक्रमित एक कैदीबन्दी पुरुषको मृत्यु

नेपालगन्ज । सुर्खेत, गुर्भाकोट नगरपालिका कोरोना संक्रमित एक कैदीबन्दी पुरुषको मृत्यु भएको छ । उपचारको क्रममा नेपालगञ्जमा आज ५८ बर्षिय पुरुषको मृत्यु भएको बाँकेका कोरोनाका फोकलपर्सन नरेश श्रेष्ठका जानकारी गराउनुभएको

सिन्धुपाल्चोकको याङ्री र लार्केको पानी काठमाडौं ल्याउन टिबीएम प्रविधिबाट सुरुङ बनाइने

काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको दोस्रो चरणअन्तर्गत याङ्री र लार्केको पानी राजधानी ल्याउन नयाँ प्रविधिबाट काम गर्ने गरी तयारी शुरु भएको छ । पहिलो चरणमा मेलम्ची खोलाको पानी ल्याउन ‘ड्रिलिङ

खुर्पा प्रहार गरी ससुराको हत्या

नवलपरासी । बर्दघाट सुस्तापूर्व नवलपुरमा ज्वाइँले खुर्पा प्रहार गरी ससुराको हत्या गरेका छन् । नवलपुरको कावासोती नगरपालिका–१५, शेरगञ्ज बस्ने ३१ वर्षीय सुवास मगरले ससुरा ७३ वर्षीय विष्णु राईलाई गए राति

जापानमा कोरोनाको दोश्रो लहर, संक्रमितको संख्या दैनिक बढ्दै

काठमाडौं । पहिलो चरणको सङ्क्रमणलाई करिब नियन्त्रण गर्न सफल जापानमा दोस्रो लहरमा सङ्क्रमितको सङ्ख्या दैैनिक बढ्न थालेको छ । संक्रमण बढ्दै गएसंगै जापानले नियन्त्रणका लागि सामाजिक दूरी कायम लगायतका कडा

प्रिमियर लिगः लिभरपुलद्धारा चेल्सी पराजित

काठमाडौं । इंग्लीश प्रिमियर लिग फुटबलमा लिभरपुलले चेल्सीलाई २–० ले हराएको छ । गएराति चेल्सीको मैदानमा भएको खेलमा च्याम्पियन लिभरपुललाई विजयी गराउन दुबै गोल सादियो मानेले गरे । पहिलो हाफमै

संयुक्त राष्ट्रसङ्घ जनसङ्ख्या कोषको उच्चस्तरीय आयोगमा बन्दना राणा मनोनीत

काठमाडौं । महिला अधिकारकर्मी तथा सञ्चारकर्मी बन्दना राणा संयुक्त राष्ट्रसङ्घ जनसङ्ख्या कोषको उच्चस्तरीय आयोगमा मनोनीत हुनुभएको छ । राष्ट्र सङ्घीय महिला विरुद्धको विभेद निरुपण समितिका उपाध्यक्षसमेत रहनुभएकी राणा महिला अधिकारका