Logo १० मंसिर २०८३, बिहिबार | Thu, Nov 26, 2026


‘फ्रेन्चाइचिज’ लिग मारमा

काठमाडौं, असोज २० । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटले यतिबेला क्रिकेटको माहोल विश्वभर बनाएको छ । महामारीबीच उच्च सतर्कता अपनाउँदै क्रिकेट सञ्चालन सम्भव छ भन्ने सन्देश पनि आईपीएलले दिएको छ

डा. केसीका मागप्रति सरकार किन मौन ?

काठमाडौं, असोज २० । विभिन्न छबुँदे माग राखी विगत २३ दिनदेखि अनशनरनरत् चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीको स्वास्थ्य अवस्था नाजुक बन्दै गएको छ । डा. केसीका माग सम्बोधन

प्रदेश-५ को नाम अब लुम्बिनी, राजधानी देउखुरी, प्रस्ताव दुईतिहाइले पारित (भिडियो)

बुटवल, असोज २० । प्रदेश नम्बर-५ को स्थायी राजधानी र नामको विषय टुंगो लागेको छ । प्रदेश-५ को राजधानी बुटवल कि दाङ भन्नेमा तीव्र विवाद रहँदै आएकोमा प्रदेशको स्थायी राजधानी

शिक्षासचिवसित डा. केसीले भने-‘वार्ता टोली लिएर आएमात्रै सहमति गरेर अनशन तोड्छु’

काठमाडौं, असोज २० । विगत २३ दिनदेखि अनशनरत् डा. गोविन्द केसीले औपचारिक सहमतिका लागि वार्ता टोली पठाउन सरकारी प्रतिनिधिलाई आग्रह गर्नुभएको छ । महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा अनशनरत् डा. केसीलाई

कालोबजारी गर्नेलाई अब कैद : मन्त्री भट्ट

कैलाली, असोज २० । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले कालोबजारी गर्नेहरूलाई जरिवनामात्र नभइ कैद सजाय गर्ने बताउनुभएको छ । मंगलबार धनगढीमा प्रेस संगठनद्वारा आयोजित पत्रकार सम्मेलनमा मन्त्री भट्टले पछिल्लो

रुपन्देहीका दुई हजार बढी नेकपा कार्यकर्ताद्वारा पार्टी परित्यागको घोषणा

बुटवल, असोज २० । प्रदेश नम्बर-५ को राजधानी दाङ सार्ने प्रस्तावको विरोध गर्दै सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दुई हजार बढी कार्यकर्ताले पार्टी परित्यागको घोषणा गरेका छन् । मंगलबार ३५

काठमाडौंमा महिलाको हत्या गरी फरार आरोपी हेटौंडाबाट पक्राउ

काठमाडौं, असोज २० । नेपाल प्रहरीको महानगरीय अपराध महाशाखाको टोलीले दुई वर्षअघि एकजना महिलाको हत्या गरी फरार रहेका अभियुक्तलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोक घर भइ हाल मकवानपुरको

‘बडादसैंको टीकाको साइत त्रुटिपूर्ण’

काठमाडौं, असोज २० । नेपाल पञ्चाङ्ग निर्णायक समितिले निकालेको यस वर्षको बडादसैंको टीकाको साइत त्रुटिपूर्ण रहेको तलेजु भवानी मन्दिरका मूल पुजारी उद्धवमान कर्माचार्यले बताउनुभएको छ । पञ्चाङ्ग निर्णायक समितिले २०६६

बन्दैछ संसद भवन, कस्तो हुँदैछ काम ?

काठमाडौं, असोज २० । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संसद भवनको निर्माणकार्य सन्तोषजनक रहेको बताउनुभएको छ । सिंहदरबार परिसरभित्र निर्माण भइरहेको संसद भवन निर्माणमा कोभिड-१९ ले आंशिक प्रभाव परेपनि कार्यप्रगति सन्तोषजनक

बजारमा अराजकता, ‘मौसमी अनुगमनलेमात्र बजार व्यवस्थित हुनसक्दैन’

काठमाडौं, असोज २० । पछिल्लो समय बजारमा मिसावट, अनियमितता, कालाबजारीका खबरहरु बढी सुनिन थालेको छ । चाडबाड नजिकिँदा सरकारी अनुगमन पनि बढ्ने गरेकाले यतिखेर यस्ता खबर सार्वजनिक हुने गरेको हो