Logo १० मंसिर २०८३, बिहिबार | Thu, Nov 26, 2026


‘अप्ठ्यारो स्थिति आउनसक्छ’

काठमाडौं, असोज २४ । स्वास्थ्य तथा जनसंख्या मनत्रालयले संघीय संसदका समितिहरु, अदालत र सरकारी कार्यलयहरुमा कुनैपनि बैठक, गोष्ठी र तालिमहरु सञ्चालन नगर्न अनुरोध गरेको छ । मन्त्रालयको नियमित ‘प्रेस ब्रिफिङ’मा

नेपालमा थपिए एकैदिनमा अहिलेसम्मकै सर्वाधिक संक्रमित, थप १४ जनाको मृत्यु

काठमाडौं, असोज २४ । नेपालमा एकैदिनमा अहिलेसम्मकै सबैभन्दा बढी कोरोनाभाइरस संक्रमित थपिएका छन् । पछिल्लो २४ घन्टामा १,८२३ महिला र ३,१८५ पुरुष गरी ५,००८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा

धनगढी बसपार्क क्षेत्र सुनसान, अग्रिम टिकट बुकिङ नखुल्ने

धनगढी, असोज २४ । कोरोना महामारीको जोखिमका कारण यस वर्ष दसैंका लागि घर जाने यात्रुहरुको कमीका कारण बसपार्कहरु सुनसान छन् । विगतमा दसैं सुरु नहुँदै कैलालीको धनगढी बसपार्कमा चहलपहल सुरु

साझा पार्टी प्रवक्तामा पाठक

काठमाडौं, असोज २४ । साझा पार्टीले शरदराज पाठकलाई प्रवक्ता पदमा नियुक्त गरेको छ । ‘छ महिनादेखि सहप्रवक्ताको भूमिका निर्वाह गर्दै आउनुभएका केन्द्रीय सदस्य पाठकलाई प्रवक्तामा नियुक्त गरिएको छ’-सो पार्टीद्वारा शनिबार

‘सत्याग्रही मार्न खोज्ने सरकार धेरै दिन टिक्दैन’

काठमाडौं, असोज २४ । डा. गोविन्द केसीको पक्षमा शनिबार माइतीघरमा प्रदर्शन भएको छ । डा. केसीको स्वास्थ्यमा गम्भीर समस्या देखिँदा पनि सरकार उदासीन बनेको भन्दै प्रदर्शन भएको हो । बिहीबारबाट

गण्डकीमा ३१ संक्रमित थप

गण्डकी, असोज २४ । गण्डकी प्रदेशमा शनिबार ३१ जना कोरोना संक्रमित थपिएका छन् भने दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्याङ्जाको आँधिखोला–६ स्थायी ठेगाना भइ हाल बुटवल बस्ने गण्डकी

टिकटक पाकिस्तानमा पनि प्रतिबन्ध

इस्लामावाद, असोज २४ । सामाजिक सञ्जाल टिकटक प्रतिबन्ध लगाउने देशहरुको सूचीमा पाकिस्तान पनि थपिएको छ । चिनियाँ एप टिकटकलाई यसअघि भारत, अमेरिकालगायतका देशहरुले प्रतिबन्ध लगाइसकेकोमा शुक्रबारदेखि पाकिस्तानले पनि प्रतिबन्ध लगाएको

अजरबैजान र अर्मेनियाबीच युद्धविराम, युद्धमा ४०० जनाले ज्यान गुमाए

मस्को, असोज २४ । अजरबैजान र अर्मेनियाबीच शनिबार युद्धविरामका विषयमा सहमति भएको बताइएको छ । यी दुई देशबीच युद्धविरामको सम्झौता भएको र शनिबारदेखि युद्धविराम लागू हुने रुसी विदेशमन्त्रीले जानकारी दिनुभएको

दुप्चेश्वर गाउँपालिकाका अध्यक्ष, उपाध्यक्षसहित ११ जनामा कोरोना

त्रिशूली, असोज २४ । नुवाकोटको दुप्चेश्वर गाउँपालिकाका अध्यक्ष, उपाध्यक्षसहित ११ जनामा कोरोना रोगको संक्रमण पुष्टि भएको छ । असोज २१ गते गरिएको स्वाब परीक्षणको नतिजामा गाउँपालिकाका अध्यक्ष योविन्द्रसिंह तामाङ, उपाध्यक्ष

निस्दी गाउँपालिका ‘सिल’

रामपुर, असोज २४ । पाल्पाको निस्दी गाउँपालिकाका जनप्रतिनिधि तथा कर्मचारीमा कोरोनाभाइरस संक्रमण पुष्टि भएपछि गाउँपालिकाको अत्यावश्यकबाहेकका सेवा बन्द गरिएको छ । गाउँपालिकाका अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत र कर्मचारीमा संक्रमण पुष्टि