Logo १० मंसिर २०८३, बिहिबार | Thu, Nov 26, 2026


केही दिन आराम गर्न सल्लाह भएपनि डोनाल्ड ट्रम्प नियमित काममा फर्किए

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सार्वजनिक नियमित काममा फर्किनु भएको छ । कोरोना संक्रमण भएपछि अस्पताल भर्ना भएका ट्रम्प चिकित्सकको सल्लाहअनुसार नै नियमित काममा फर्किएको बताइएको छ । चुनावी

घण्टौं लामो सैन्य परेडपछि किमले गरे सङ्क्रमितको स्वास्थ्य लाभको कामना

काठमाडौं । उत्तर कोरियाका नेता किम जोङ उनले महामारीको वेवास्था गर्दै गरिएको सैन्य परेडमा शनिबार विश्वभरका कोरोनाभाइरस सङ्क्रमितको सुस्वास्थ्यको कामना व्यक्त गर्नुभएको छ । अमेरिका–उत्तर कोरियाबीचको भएका शिखर सम्मेलनका एक

कालापानी-लिम्पियाधुरा विवादः नेपालले जुटायो ऐतिहासिक प्रमाण

काठमाडौं । नेपालले कालापानी, लिपुलेक र लिम्पियाधुरासम्मको भूभागको विषयमा ऐतिहासिक प्रमाण जुटाएको छ । नेपालले राजनीतिक र प्रशासनिक नक्सा जारी गरेसँगै गठित विज्ञ समूहको प्रतिवेदनका आधारमा लिम्पियाधुरासम्मको भूमि नेपालको रहेको

एसियानाको जहाजले कोरियाबाट पीसीआर नगरेका यात्रु ल्याएकोमा विरोध

काठमाडौं। एक सय ६० जना यात्रु बोकेर आएको कोरियाको एसियाना एयरलाइन्सले नेपाल सरकारले हवाई यात्रुका लागि बनाइएको प्रोटोकल मिचेको आरोप लागेको छ । एसियानाले पीसीआर रिपोर्ट नगरेका ११ यात्रुलाई पनिसँगै

कोरोनाका कारण अधिकांश उद्योग-व्यवसाय सञ्चालनमा समस्या

काठमाडौं, असोज २४ । कोभिड-१९ का कारण यतिबेला मुलुकका अधिकांश काममा बाधा पुगेको छ । संक्रमण संख्याले दिनहु नयाँ उचाइ कायम गरिरहेका बेला उद्योग-व्यवसाय सञ्चालनमा समस्या भएको छ नै अर्कोतर्फ

एक लाख ५० हजार बढीको कोरोना बिमाबाट ‘८७ करोड बढी प्रिमियम संकलन’

काठमाडौं, असोज २४ । कोरोना बिमालेख बिक्रीवापत् संकलित प्रिमियम बराबरकै रकमको बिमा दाबी भुक्तानी परेको कम्पनीहरुले जनाएका छन् । कोरोनाको संक्रमणमा वृद्धि हुँदै गएको वैशाखबाट बिमा समितिले निर्जीवन बिमा कम्पनीहरुमार्फत्

सेयरबजारमा वृद्धि

काठमाडौं, असोज २४ । गत साताको तुलनामा यो साता सेयरबजार १८.५९ अंकले वृद्धि भएको छ । साताको पाँच दिनको कारोबारमा तीन दिन बजार बढ्दा परिसूचकमा उक्त अंकको वृद्धि देखिएको हो

एनआरएनए विज्ञ सम्मेलनमा डा.खतिवडाः शिक्षा र स्वास्थ्यमा बजेट पर्याप्त भएन

लण्डन । पूर्वअर्थमन्त्री एवं प्रधानमन्त्रीका विशेष आर्थिक सल्लाहकार डा. युवराज खतिवडाले कोभिड–१९ विरुद्धको काम तीनवटै सरकारको समन्वयमा भइरहेको बताउनु भएको छ। गैरआवासिय नेपाली संघ (एनआरएनए) द्वारा आयोजित दोस्रो विश्व ज्ञान

पर्यटनमन्त्री भट्टराई कोरोना संक्रमित

काठमाडौं, असोज २४ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईलाई कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्री भट्टराईले शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत् आफू संक्रमित भएको जानकारी दिनुभएको हो ।

रोटरी क्लब अफ न्यूरोड सिटीद्वारा पाटन अस्पताललाई ३० लाखको स्वास्थ्य उपकरण प्रदान

काठमाडौं । रोटरी क्लब अफ न्यूरोड सिटी काठमाडौंको संयोजनमा झन्डै ३० लाख मूल्य पर्ने हाइफ्लो नासल क्यान्योला स्वास्थ्य उपकरण पाटन अस्पताललाई हस्तान्तरण गरेको छ। रोटरी क्लब अफ न्यूरोड सिटी काठमाडौंका