Logo १० मंसिर २०८३, बिहिबार | Thu, Nov 26, 2026


उपत्यकाका सम्पूर्ण सरकारी अस्पताललाई कोभिड अस्पताल बनाउने सरकारको निर्णय

काठमाडौं, असोज २६ । सरकारले काठमाडौं उपत्यकाका सम्पूर्ण सरकारी अस्पताललाई कोभिड-१९ अस्पतालका रुपमा रुपान्तरण गर्ने निर्णय गरेको छ । तत्कालीन अवस्थामा आकस्मिकबाहेकका अपरेसन नगर्न निर्देशन दिँदै सबै सरकारी अस्पताललाई कोभिड

चीनबाट उन्नत जातको गाई ल्याउने योजनाको कृषकले गरे विरोध

चितवन, असोज २६ । चीनबाट उन्नत जातको गाई ल्याउने वाग्मती प्रदेश सरकारको योजनालाई चितवनका दुग्ध उत्पादक कृषकहरुले विरोध गरेका छन् । गाई ल्याउने र उच्चतम प्रविधि प्रयोग गरी उत्पादनदेखि बजारीकरणमा

कैलालीमा एकै प्रहरीचौकीका इन्चार्जसहित १० प्रहरीमाथि कारबाहीको तयारी

कैलाली, असोज २६ । धनगढीको सीमा प्रहरीचौकी बहुलियाका सईसहितका १० प्रहरीमाथि विभागीय कारबाही गरिने भएको छ । पेसागत आचरणअनुसार काम नगरेको आरोपमा प्रहरीचौकी बहुलियाका इन्चार्ज, प्रहरी नायब निरीक्षक गोपाल कार्कीसहितका

कर्णालीमा मुख्यमन्त्री शाहीले गुलाबजंग शाहलाई प्रमुख सचेतकबाट हटाए, नेपालीलाई जिम्मेवारी

काठमाडौं, असोज २६ । कर्णाली प्रदेशका मुख्यमन्त्री तथा संसदीय दलका नेता महेन्द्रबहादुर शाहीले गुलाबजंग शाहलाई पार्टीको प्रमुख सचेतकको जिम्मेवारीबाट हटाउनुभएको छ । शाहको काम-कारबाही सन्तोषजनक नभएको भन्दै उहाँलाई हटाएर सीता

नमोबुद्धमा निजी विद्यालयहरुबीच एकीकरणको पहल

काभ्रे, असोज २६ । काभ्रेको नमोबुद्ध नगरपालिकामा रहेका निजी विद्यालयहरुबीच एकीकरण गरेर प्राविधिक शिक्षालय स्थापनाका लागि छलफल सुरु भएको हो । नगरपालिकाको शिक्षा समितिले यसबारे नगरभित्र रहेका निजी विद्यालयका प्रतिनिधि

निर्माणाधीन कोसी करिडोर २२० केभी प्रसारणलाइनको टावर भत्कियो

धनकुटा, असोज २६ । वर्षापछि आएको सुक्खा पहिरोका कारण निर्माणाधीन कोसी करिडोर २२० केभी प्रसारणलाइनको टावर भत्किएको छ । धनकुटा नगरपालिका–९ स्थित रोइलागाउँमा रहेको टावर भत्किँदा करिब एक करोड बराबरको

चीनको क्विन्डाओ सहरका ९० लाख बढीको पाँच दिनभित्र कोरोना परीक्षण गरिने

बेइजिङ, असोज २६ । चीनको पूर्वी तटीय सहर क्विन्डाओमा छजनामा कोरोनाभाइरसको लक्षण देखिएको भन्दै पाँच दिनभित्र सहरका सबै ९० लाखभन्दा बढी नागरिकको कोरोना परीक्षण गर्ने चिनियाँ अधिकारीहरुले बताएका छन् ।

कर्णाली प्रदेश मुख्यमन्त्रीको विवाद समाधान गर्न दाहालको आग्रह, ओलीबाट बेवास्ता !

काठमाडौं, असोज २६ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले पार्टी एकताको मर्मविपरीत कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको बताउनुभएको छ । सोमबार बिहान

छोरीको घरमा निःशुल्क इन्टरनेट सेवा

धनुषा । प्रदेश नं २ सरकारको ‘बेटी पढाऊ, बेटी बचाऊ’ अभियानअन्तर्गत बीमा गराएका २७ हजार छोरीको घरमा निःशुल्क इन्टरनेट सेवा जडान गर्ने तयारी थालिएको छ । छोरी शिक्षा बीमा गराएका

दशैं नजिकिएसँगै बनेपामा किनमेल गर्नेको घुँइचो, कोरोना संक्रमणको जोखिम उच्च

काभ्रे । चाडपर्व नजिकिएसँगै काभ्रेको व्यापारिक नगरी बनेपामा सर्वसाधारणको भीडभाड बढेको छ । जनस्वास्थ्यका मापदण्ड पालना नगरी भएको अत्यधिक चहलपहलले कोरोना संक्रमणको जोखिम थप बढाउने हो कि भन्ने चिन्ता बढेको