Logo ९ मंसिर २०८३, बुधबार | Thu, Nov 26, 2026


बाबुराम भट्टराईले लगाएको आरोपमा कुनै सत्यता छैन: प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले आफूसहित अन्य पूर्वप्रधानमन्त्रीमाथि लगाएको आरोपको खण्डन गर्नुभएको छ । ६५औं प्रहरी दिवसका अवसरका प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले भट्टराईको

भक्तपुरमा प्रहरीको ‘फेक इन्काउन्टर’, घटनाको अनुसन्धानमा खटिएका एसपीसहति ६ जनालाई कारवाही गर्न सिफारिस

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले भक्तपुरमा २०७५ साउन २१ मा बालक अपहरणकारीलाई आफैंले गोली हानी हत्या गरेको दावी गरेको छ । बालक अपहरण प्रकरणमा इन्काउन्टरमा दुई जना मारिएको बताएपनि

कोरोना महामारी नेपालका सबै जिल्लामा फैलियो, ११ जिल्लामा पाँच सय भन्दा बढी सक्रिय संक्रमित

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना महामारी नेपालका सबै जिल्लामा फैलिएको जनाएको छ । मन्त्रालयको तथ्यांक अनुसार ११ जिल्लामा पाँच सय भन्दा बढी सक्रिय संक्रमित रहेका छन् । काठमाडौंमा

गम्भीर प्रकृतिका कसुरमा मिलापत्र नगराउन स्थानीय तहहरुलाई सरकारको निर्देशन

काठमाडौं । सरकारले गम्भीर प्रकृतिका कसुरमा मिलापत्र नगराउन स्थानीय तहहरुलाई निर्देशन दिएको छ । जघन्य अपराध विरुद्ध प्रवद्र्धनात्मक र निरोधात्मक काम गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका स्थानीय

पर्साको मालपोत कार्यालयमा मध्यरातमा छापा, ६ कर्मचारी र ८ दलाल नियन्त्रणमा

पर्सा । जिल्ला प्रशासन कार्यालय पर्साले मालपोत कार्यालयमा छापा मारेर १५ जनालाई नियन्त्रणमा लिएको छ । राति अबेरसम्म मालपोत कार्यालय खुलेको सूचनाको आधारमा छापा मार्दा मालपोत कार्यालयका निमित्त कार्यालय प्रमुख

फोन गर्न आधा घण्टा पैदल यात्रा

तनहुँ । आँबुखैरेनी गाउँपालिका–५ र ६ दुई वडाका बासिन्दालाई अझै पनि सञ्चार क्षेत्रले छुन सकेको छैन । त्यस क्षेत्रका बासिन्दाले कोही कसैलाई फोन सम्पर्क गर्नुपर्‍यो भने करिब आधा घण्टा पैदल

कपडा पेल्ने मेसिनमा च्यापिएर किशोरको मृत्यु

जलेश्वर । महोत्तरीको बर्दिबास नगरपालिका–६ मा कपडा पेल्ने मेसिनमा हात च्यापिएर एक किशोरको मृत्यु भएको छ । मृत्यु हुनेमा रौतहटको राजपुर नगरपालिका–३ बस्ने १५ वर्षीय जाकिर मियाँ धोबी रहेको जिल्ला

उग्रतारा–मेलौली सडक एक वर्ष नपुग्दै कालोपत्रे उप्कियो, सडक भासियो

डडेल्धुरा । कालोपत्रे सम्पन्न गरेर हस्तान्तरण भएको एक वर्षमै सडक भासिएको छ । डडेल्धुरा सदरमुकामबाट दुई जिल्ला जोड्ने उग्रतारा–मेलौली सडकको केही भाग भासिएको हो । गत आर्थिक वर्षमा सम्पन्न भएको

दशैंका लागि आइतबारबाट काठमाडौंमा खसीबोका भित्र्याउने सरकारको तयारी

काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आइतबारदेखि काठमाडौं उपत्यकामा खसीबोका भित्र्याउने भएको छ । बजार मूल्य हस्तक्षेप गरी उपभोक्तालाई सहुलियत दिनका लागि कम्पनीले विभिन्न जिल्लाबाट खसीबोका खरिद गरेर

कोरोनाका कारण अर्थतन्त्र र सीमान्तकृत किसान अझ बढी पीडित भएः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड महामारीले अर्थतन्त्र र सीमान्तकृत किसानलाई अझ बढी नकारात्मक असर पारेको बताउनुभएको छ । विश्व खाद्य दिवसका अवसरमा शुभकामना दिँदै उहाँले कोरोना महामारीको नकारात्मक