Logo ९ मंसिर २०८३, बुधबार | Thu, Nov 26, 2026


दैलेखमा कुटपिट गरी हत्या गरेको आरोपमा छजना पक्राउ

दैलेख, कात्तिक १२ । दैलेखमा एक व्यक्तिलाई कुटपिट गरी हत्या गरेको आरोपमा छजना पक्राउ परेका छन् । नौमुले गाउँपालिका-१, राइले धनीगाउँ बस्ने ४० वर्षीय भबिन्द्र शाहीको हत्या गरेको आरोपमा मंगलबार

मिक्लाजुङमा निषेधाज्ञा

पाँचथर, कात्तिक १२ । मिक्लाजुङ गाउँपालिकामा समुदायमा कोरोनाभाइरस संक्रमण पुष्टि भएपछि एक साताका लागि निषेधाज्ञा जारी गरिएको छ । मिक्लाजुङ–४, रबीका छ स्थानीयबासीमा संक्रमण देखिएपछि बुधबार (आज)देखि कात्तिक १८ गतेसम्मका

जसपाले तोक्यो लेबी

काठमाडौं, कात्तिक १२ । जनता समाजवादी पार्टी (जसपा) नेपालले पार्टीमा आवद्ध सबै सक्रिय कार्यकर्ताको मासिक लेबी तोकेको छ । यस्तै, पार्टीको तर्फबाट विभिन्न लाभको पदमा नियुक्त व्यक्तिहरुको पनि मासिक लेबी

डडेल्धुरा अस्पतालमा ‘आईसीयू’ नहुँदा संक्रमित थप जोखिममा

डडेल्धुरा, कात्तिक १२ । डडेल्धुरा अस्पतालमा ‘आईसीयू’ सेवा नहुँदा कोरोना संक्रमित बिरामी थप जोखिममा परेका छन । जिल्लामा कोरोनाको जोखिम बढेसँगै गम्भीर समस्या भएका संक्रमित बिरामीका लागि आईसीयू सेवा अस्पतालमा

सगरमाथाको फेदीमा विरोध प्रदर्शन

सोलुखुम्बु, कात्तिक १२ । कोरोना संक्रमितको निःशुल्क उपचार नगर्ने सरकारी निर्णयविरुद्ध सुरु गरिएको ‘नो ट्रिटमेन्ट, नो ट्याक्स’ अभियान बुधबार सगरमाथाको फेदीमा पुगेको छ । नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधिसमेत रहेका नेपाल

भारतमा कोरोना संक्रमित ७९ लाख ९० हजार, एक लाख २० हजारको मृत्यु

नयाँदिल्ली, कात्तिक १२ । भारतमा विगत २४ घन्टामा कोरोनाभाइरसबाट थप ४३ हजार ८९३ जना नयाँ संक्रमित भेटिएका छन् । योसहित भारतमा कुल संक्रमितको संख्या ७९ लाख ९० हजार पुगेको छ

नेकपा कार्यकर्ताको हत्याः वीरगन्जमा निरन्तर प्रदर्शन, प्रधानमन्त्रीलाई ज्ञापनपत्र

वीरगन्ज, कात्तिक १२ । पर्साको बिन्दबासिनी गाउँपालिका समितिका नेकपा सचिव मुकेश चौरसियाको हत्याको जाहेरी दर्ता गर्न माग गर्दै नेकपा पर्साले बुधबार पनि वीरगन्जमा प्रदर्शन गरेको छ । बुधबार छैटौं दिन

बेलायतमा कोरोनाका कारण मेपछि एकैदिनमा सबैभन्दा धेरैको मृत्यु

लन्डन, कात्तिक १२ । बेलायतमा कोरोनाभाइरसका कारण मेपछि मंगलबार एकैदिनमा सबैभन्दा धेरैको मृत्यु भएको छ । सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार एकैदिनमा ३६७ जनाको मृत्यु भएको छ । योसँगै कुल मृतकको

रेड किवीको मूल्य घट्यो, वाइन र जुस बनाउन उपयोगी

इलाम, कात्तिक १२ । इलामका कृषकहरुले यतिबेला रेड किवी टिप्न सुरु गरेका छन् । लगातारको ‘लकडाउन’ले बजारमा समस्या भएपछि मूल्य कम पाएको कृषकको भनाइ छ । खाँदा गुलियो र फलमा

अरिंगालको टोकाइबाट दिदी-बहिनीको मृत्यु

डोटी, कात्तिक १२ । डोटीको सायल गाउँपालिका–१, छपालीमा अरिंगालको टोकाइबाट एकै परिवारका दुई बालिकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही वडाका भिमबहादुर रोकायाकी छोरी पाँच वर्षीया मनिषा र तीन