काठमाडौं । युरोपियन युनियन इयुले नेपालको हवाई क्षेत्रलाई कालो सूचीबाट हटाउने संकेत गरेको छ । इयुले नेपालको उड्डयन क्षेत्र सुरक्षित नरहेको भन्दै सन् २०१३ देखि कालो सूचीमा राखेको थियो ।
चितवन । पूर्वी चितवनमा आइतबार भएका फरक–फरक दुर्घटनामा प्रहरी जवानसहित दुईको मृत्यु भएको छ । मोटरसाइकललाई गाडी र ट्रयाक्टरले ठक्कर दिँदा दुई जनाको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय
काठमाडौं । आर्सनललाई हराउँदै टोटनह्याम हट्सपर इंग्लीश प्रिमियर लिग फुटबलको शिर्ष स्थानमा फर्किएको छ । गएराति आफ्नै मैदानमा भएको खेलमा टोटनह्यामलाई विजयी गराउन ह्युङ मिन सन र ह्यारी केनले एक
काठमाडौं । नायिका श्वेता खड्का विवाह आज हुँदैछ । खड्काले धनगढीका विजयन्द्र सिहं रावतसँग विवाह गर्न लाग्नुभएको हो । गोकर्ण फरेस्ट रिसोर्टमा आज हुने विवाहमा परिवारको मात्रै उपस्थिति रहने जनाइएको
झापा । झापाको विर्तामोड नगरपालिका– ८ की रेनुका नेपालले पतिको निधनपछि सिन्दूर पोते फाल्नुपर्ने प्रचलनलाई तोडेर घाटबाटै सिन्दूर–पोतेसहित घर फर्केर काजकिरिया बारिरहनुभएको छ । उहाँका पति केशव नेपालको मिर्गौला रोगका
एजेन्सी । फोटोशुटका कारण कोही जेल पर्ला त ? यो हाम्रो देशका लागि सोच्नै नसकिने विषय हो । तर इजिप्टमा फोटोशुटका कारण मोडल र फोटोग्राफर दुवै जेल जानुपरेको छ ।
काठमाडौं । बेलायत र युरोपियन युनियनले ब्रेक्जिट वार्तालाई पुन निरन्तरता दिएका छन् । डिसेम्बरको अन्त्यसम्ममा समस्या समाधानका लागि सहमति नभए विश्व व्यापार संगठनको सदस्य नबन्न बाध्यकारी सीमा नजिकिएका बेला दुवै
काठमाडौं । भारतको आन्द्र प्रदेशमा अज्ञात रोगका कारण भएका बिरामीको बारेमा अनुसन्धान थालिएको छ । भारतीय अधिकारीहरुका अनुसार अज्ञात रोगका कारण यसै हप्ता मात्र करिब १४० जना अस्पताल भर्ना भएका
काठमाडौं । नेप्से परिसूचक ह्वात्तै १ सय २३ दशमलव ३४ अंकले ओरालो लागी ३० लाख लगानीकर्ताको एकै दिन १ खर्ब ६५ अर्ब रुपैयाँ गुमेको छ । आइतबार बजारमा नेगेटिभ सर्किट लाग्दा
काठमाडौं । कर्मचारीको सरुवालाई पारदर्शी र व्यवस्थित बनाउन सरकारले नयाँ कार्यविधि बनाउँदै छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सहसचिव वसन्त अधिकारीको नेतृत्वमा कार्यविधि बनाउन कार्यदल गठन गरिएको छ । यही