Logo ९ मंसिर २०८३, बुधबार | Wed, Nov 25, 2026


“भाकल गरेपछि मनोकाँक्षा पूरा हुने” सूपा देउरालीमा पर्यटकको भीड, संक्रमण न्यूनिकरणमा ध्यान दिइएन

अर्घाखाँची । सन्धिखर्क नगरपालिका खाँचीकोट र शितगंगा नगरपालिकाको सितापुरको सिमानामा रहेको धार्मिक तथा ऐतिहासिक महत्व बोकेको सुपा देउराली मन्दिरमा आन्तरिक पर्यटकको संख्या बढ्दै गएको छ । कोरोना संक्रमणका कारण लामो

“सरकारले बूढेसकालमा हेर्छ भन्थे तर मलाई वास्ता गरेनन्”

सिन्धुली । कमलामाई नगरपालिका–१३ रुचानी निवासी छत्रमाया मगर उमेरले १०० पार गरी सक्नुभयो तर पनि उहाँसँग अहिलेसम्म पनि नागरिकता छैन । नागरिकता नहुँदा राज्यले दिने सेवा सुविधाबाट समेत उहाँ वञ्चित

कलाकार मनोज गजुरेल दोस्रो विवाह गर्दै

काठमाडौं । हास्यकलाकार मनोज गजुरेल विवाह गर्दै हुनुहुन्छ । उहाँको विवाह कहिले भन्ने सार्वजनिक भएको छैन् । तर छिट्टै विवाहबन्धनमा बाँधिने उहाँले बताउनुभयो । समय आएसँगैं सबै कुरा सार्वजनिक गर्ने

हुम्लाका ११ सुरक्षाकर्मीमा कोरोना

हुम्ला । हुम्लाका ११ सुरक्षाकर्मीमा कोरोनाको संक्रमण पुष्टि भएको छ । यही मंसिर १८ गते सिमकोट विमानस्थलमा कार्यरत एक महिला सुरक्षाकर्मीलाई कोरोना पोजेटिभ देखिएको थियो । उनको सम्पर्कमा आएका अन्य

अमेरिकाको क्यालिफोर्निया र सन्फ्रान्सिस्कोमा पुन: लकडाउन

काठमाडों । अमेरिकाको क्यालिफोर्नियामा आजबाट लागु हुने गरी ३ साताका लागि लकडाउन घोषणा गरिएको छ । कोरोना संक्रमितहरुको संख्या दिनानुदिन बढ्दै गएपछी क्यालिफोर्निया राज्य सरकारले लकडाउनको घोषणा गरेको हो ।

पूर्वमन्त्री मोहम्मद आफ्तावका भाइ भारतको मोतीहारीबाट पक्राउ

काठमाडौं । काँग्रेस सांसद तथा पूर्वमन्त्री मोहम्मद आफ्ताव आलमका भाइ मोहम्मद महताव आलम भारतको मोतिहारीमा पक्राउ परेका छन् । भारतीय प्रहरीको समन्वयमा मोतिहारीबाट पक्राउ गरेर उनलाई रौतहट ल्याउन लागिएको प्रहरी

मलेखुको माछा बजारमा पर्यटकीय चहल पहल बढ्यो

धादिङ । लामो समयदेखी कोरोना संक्रमणको त्रासका कारण सुनसान बनेको धादिङको मलेखुको माछा बजारमा पर्यटकीय चहल पहल बढ्न थालेको छ । राजमार्गमा सवारी साधनहरुको चापसँगै निजी सवारीका साधनहरु दैनिक जसो

पचहत्तर फिट अग्लो नेपाल आमाको मूर्ति बन्दै

कञ्चनपुर । भीमदत्त नगरपालिका– ८ तिलाचौरस्थित भम्केनी धार्मिक पर्यटकीय क्षेत्रमा बन्ने नेपाल आमाको ७५ फिट अग्लो मूर्ति निर्माणको कार्य अगाडि बढाइएको छ । मूर्ति निर्माणका लागि भ्याली कन्स्ट्रक्सनसँग १० करोड

ट्रक दुर्घटनामा तीन जनाको घटनास्थलमै मृत्यु

बैतडी । महाकाली राजमार्गअन्तर्गत गोकुलेश्वर–दार्चुला सडकखण्डको मालिकार्जुन गाउँपालिका–१ भर्तोलामा गए राति ट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ट्रक चालक बैतडीको दोगडाकेदार गाउँपालिका–५ न्वालीका २४ वर्षीय

नेपाल भारत वाणिज्य सचिवस्तरीय बैठक बस्दै

काठमाडौं । नेपाल भारत वाणिज्य सचिवस्तरिय बैठक आज बस्दैछ । दुई देशको व्यापार र पारवहन सन्धिमा भएका व्यवस्थाको पुनरावलोकन गर्न नेपाल र भारतका वाणिज्य सचिवस्तरिय बैठक भिडियो कन्फरेन्स माध्यमबाट आज